Logo
अपराध

पैँतिस लाख ६८ हजार ठगी गर्ने महर्जन पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २१ माघ: नेपाल प्रहरीले रु ३५ लाख ६८ हजार ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँको कालीमाटीस्थित साइनिङ

विस्तृत पढ्नुहोस
तीन व्यवसायीको हत्याः जग्गामा कमिशनको विववादपछि सुपारी

काठमाडौं, २१ माघ । मोरङ र ललितपुरमा गरी तीनजना व्यवसायीको हत्यामा पेशेवर अपराधीको प्रयोग भएको खुलेको छ । हत्याका लागि सुरुमै तीन लाख रुपैयाँ मुख्य अभियुक्त अनिलकुमार मण्डलले अमित साहलाई

तेस्रोलिंगीको हत्या आरोपीलाई जीवित रहेसम्म कैदको फैसला

काठमाडौँ, २१ माघ: जिल्ला अदालत मकवानपुरले तेस्रोलिंगीको हत्यामा संलग्न रहेको ठहर गर्दैै आरोपीलाई जीवित रहेसम्म कैदको फैसला गरेको छ । अदालतले ४ माघ ०७६ मा हेटौँडा–५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा

श्रीमतीलाई कोठीमा बेचेर सालीसँग बिहे गर्ने पक्राउ

काठमाडौँ, २१ माघ। १२ वर्षअघि श्रीमतीलाई दिल्लीको कोठीमा बिक्रि गरेको आरोपमा रुकुमका खगेन्द्र वली पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनलाई उक्त आरोपमा पक्राउ गरेको हो । १२

राहदानी बनाई दिने भनी ठगी गर्ने पक्राउ

काठमाडौं, २१ माघ । राहदानी बनाई दिने भनी रकम ठगी गर्ने १ जना पक्राउ परेका छन् । राहदानी बनाई दिने भनी रकम लिई ठगी गरेको अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका–५ संगमचोक

श्रीमतीको हत्यामा सम्लग्न श्रीमानसहित २ पक्राउ

कपिलवस्तु,२१ माघ । हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । यसोधरा गाउँपालिका–८ सिहंखोर बस्ने २० वर्षीया रहिसुन निसाको हत्या गरेको अभियोगमा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो

यी हुन् तीन ठेकेदारको हत्याका अभियुक्त

काठमाडौं, २१ माघ । प्रहरीले मोरङको उखुबारी र ललितपुरको घरको पेटीमा गाडिएको शवको हत्याको रहस्य खोलेको छ । एक साता लामो गहिरो अनुसन्धानपछि प्रहरीले तीनजना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको

तीन ठेकेदारको हत्यामा अर्बको कारोबार विवाद देखि राजनीतिक कनेक्सनसम्म

काठमाडौं, २१ माघ । मोरङको उखुबारीमा गाडिएको दुई ठेकेदार तथा जग्गा व्यवसायीको हत्याका अभियुक्त पत्ता लागेका छन् । हत्यामा अनिलकुमार मण्डल संलग्न रहेको खुलेको हो । उनले हत्यामा पेशेवर अपराधीलाई

८ जना जुवाडे नगदसहित पक्राउ

दाङ, २० माघ । तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका–५ बैशा बस्ने निराजन मल्लको घरमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–७ बस्ने ३२ वर्षीय वीर बहादुर

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित तीन पक्राउ

काठमाडौँ, २० माघ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो अवैध सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षबाट पक्राउ परेका हुन् । विमानस्थलमा रहेको प्रहरी टोलीले

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेपछि…

मोरङ, २० माघ । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारी बस्ने ५३ वर्षीय रामदेव चौधरीलाई बुधबार साँझ

उखुबारीमा गाडिएका श्रेष्ठ र चौधरीको हत्याको रहस्य चाँडै खुल्ने

काठमाडौं, २० माघ । मोरङको उखुबारीमा गाडिएको अवस्थामा फेला परेका राजेन्द्रकुमार श्रेष्ठ र शम्भु चौधरीको हत्या गरेको निष्कर्षमा प्रहरी पुगिसकेको छ । उनीहरुलाई घाँटीमा डोरीले कसेर हत्या गरेको प्रारम्भिक अनुमान