Logo
अपराध

दाङमा नेटवर्किङ व्यवसायमा संलग्न पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

तुलसीपुर, २० माघ: दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको

विस्तृत पढ्नुहोस
आमाको हत्या गरी त्रीपालमा पोका पारी जलाउने छोरा

काठमाडौं, १९ माघ । जग्गाको लोभमा ९० वर्षीय आमाको घाँटी थिची हत्या अनि त्रीपालमा छोपी वनमा लगेर जलाउने छोरा । यो घटना मोरङको पथरीमा भएको हो । पथरी शनिश्चरे नगरपालिका

बिल बिनाको १३ केजी चाँदी सहित पक्राउ

काठमाडौं, १९ माघ । दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट बिल बिनाको करिब १३ केजी चाँदीको जस्तो देखिने सामान सहित एकजना पक्राउ परेका छन् । बारा सिम्रौनगढ नगरपालिका–८ कचरुवा घर भएका ३८ वर्षीय

नक्कली पीसीआर रिपोर्टसहित अस्पतालका चार कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ । नक्कली पीसीआर रिपोर्ट बनाउने चारजना पक्राउ परेका छन् । नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका चारजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो । भक्तपुरको मध्यपुर ठिमीमा रहेको

हरिवंश आचार्यको गीत ‘कर्कलो कोक्याउला’ जनचेतनाका लागि प्रयोग गरिने

काठमाडौं, १८ माघ। शुभ मिडिया होम प्रालिले तयार गरेको हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा चेलीबेटी बेचबिखनसम्बन्धी सचेतना जगाउने ‘कर्कलो कोक्याउला’ गीत तयार भएको छ। उक्त श्रव्य दृश्य सामग्री प्रहरी

अर्काको घर बिगारेको आरोप लागेका एसपी कारबाहीमा

काठमाडौं, १८ माघ । सशस्त्र प्रहरीका एकजना एसपी कारबाहीमा परेका छन् । उनीमाथि अर्काको घर बिगारेको आरोप छ । सशस्त्र प्रहरीका एसपी दिपेन्द्र गिरीमाथि बुटवलका व्यापारीकी श्रीमतीसँग लागेर घर बिगारेको

बिल बिनाको १३ केजी चाँदीसहित पक्राउ

काठमाडौं, १८ माघ। दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट बिल बिनाको करिब १३ केजी चाँदीको जस्तो देखिने सामानसहित बारा सिम्रौनगढ नगरपालिका-८ कचरुवा घर भएका ३८ वर्षीय रामा शंकर साहलाई सोमबार साँझ प्रहरीले पक्राउ

१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया, १८ माघ। १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ठाकुरबाबा नगरपालिका-६ बस्ने ४१ मनिराम थारुलाई आइताबार प्रहरीले पक्राउ गरेको छ । थारुले ती बालिकालाई गत बैशाख २७ गते घरमा

सुर्खेतमा ब्राउन सुगरसहित तीन पक्राउ

कर्णाली, १८ माघ: जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित सुर्खेतबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गुर्भाकोट नगरपालिका–८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार र सोही नगर वडा नं

व्यवसायी रायामाझीलाई गोली हान्न सुपारी, एसपी प्रसाईद्वारा आरोपी पक्राउ गर्न आनाकानी

सर्लाही, १७ माघ । सर्लाहीका व्यवसायी अर्जुन रायमाझीलाई गोली हान्न सुपारी दिएको खुलासा भएको छ । व्यवसायी रायमाझीले आफुलाई गोली हान्न बाग्मती नगरपालिकामा कार्यरत लेखापाल ५० वर्षीय विश्वराज पोखरेलको योजनामा

१६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भोजपुर, १७ माघ। १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राम प्रसाद राई गाउँपालिका-३ ओख्रे बस्ने २७ वर्षीय पदम दर्जीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पदमले ती किशोरीलाई

बन्चरो प्रहार गरी बावुको हत्या

कञ्चनपुर,१७ माघ । बुवाको हत्या गरेको अभियोगमा आफ्नै छोरा पक्राउ परेका छन् । लालझाडी गाउँपालिका–२ कञ्ज बस्ने ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको अभियोगमा उनकै छोरा २६ वर्षीय रामविलास रानालाई