Logo
अपराध

स्रोत नखुलेको नगद १६ लाख रुपैयाँसहित भारतीय पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

बारा, ९ पुस। कलैया उपमहानगरपालिका-१० मटिअर्वा नहर चोकबाट स्रोत नखुलेको नगद १६ लाख रुपैयाँसहित भारत बिहार पूर्वी चम्पारण आधारपुर बस्ने २२ वर्षीय रन्देश कुशवाहालाई बिहीबार

विस्तृत पढ्नुहोस
भरुवा बन्दुकसहित २ जना पक्राउ

कास्की, ९ पुस। पोखरा महानगरपालिका-३२ मजुवाबाट १ थान भरुवा बन्दुक सहित माछापुछ्रे गाउँपालिका-५ बस्ने ३४ वर्षीय गणेश गुरुङ समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तनहुँबाट पोखरातर्फ

कुटपिटबाट श्रीमानको मृत्यु, श्रीमती पक्राउ

सिरहा, ९ पुस। धनगढिमाई नगरपालिका-१४ मरान बस्ने ४० वर्षीय टेक बहादुर बिकको उनकै श्रीमतीको कुटपिटबाट बिहीबार राति मृत्यु भएको छ । आपसी बादबिबाद एवं झगडामा उनकै श्रीमती ३५ वर्षीया हर्क

हत्या अभियोगमा श्रीमान् पक्राउ

चितवन, ९ पुस: जिल्ला प्रहरी कार्यालय चितवनले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–६ अमरबस्तीकी २२ वर्षीया अम्बिका महतोको हत्या अभियोगमा उनका २५ वर्षीय श्रीमान् साजन महतोलाई

को हुन् ‘सिरियल किलर’ चार्ल्स शोभराज ?

काठमाडौं, ८ पौष । चार्ल्स शोभराज कुख्यात अन्तर्राष्ट्रिय अपराधी हुन् । उनीमाथि विश्वका विभिन्न देशमा हत्या र लागूऔषध तस्करीको अभियोग छ । हाल भियतनाममा रहेको र तत्कालीन फ्रान्सको साइगोनमा ६

चार्ल्स शोभराज थुनामुक्त होलान् ?

काठमाडौं, ८ पौष । आजभन्दा ४६ वर्ष अघि कुख्यात अपराधी चार्ल्स शोभराजले मनहरी खोलानजिक अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जीचको निर्ममतापूर्वक हत्या गरेका थिए । धारिलो हतियार प्रहार गरी हत्यापश्चात् लास

‘किशोरीहरू जागेपछि हिंसाका घटना बाहिर आए’

बाँके, ८ पुुुुुुुुुुुुुस: किशोरीहरू जागृत भएपछि जिल्लामा महिला हिंसाका घटना सार्वजनिक हुन थालेको छ ।बर्दियाको गुलरियामा आयोजित जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको बैठकमा यस्तो तथ्य सार्वजनिक गरिएको हो ।

चाँदीका विभिन्न गहना सहित पक्राउ

रुपन्देही, ८ पुस । चाँदीका विभिन्न गहना सहित एकजना पक्राउ परेका छन् । कोटहीमाई गाउँपालिका–५ दुईमुहानबाट करिब ४ किलो ९ सय ग्राम चाँदीका विभिन्न गहना सहित २ जनालाई बुधबार दिउँसो

महिलालाई आफन्तसँग सम्पर्क गर्न नदिई बेपत्ता बनाउने पक्राउ

काठमाडौं, ८ पुस । मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । २२ वर्षदेखि फरार बेल्जियम बस्ने संखुवासभा मादी नगरपालिका–३ जन्मस्थान भएका ५२ वर्षीय

सिरियल किलर चार्ल्स शोभराजको मुद्दा न्यायाधीश सिन्हाको इजलासमा

काठमाडौँ, ८ पुस। कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको बन्दीप्रत्यक्षीकरण मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको छ । गोलाप्रथा प्रणालीअनुसार मुद्दाको पेसी तोकिँदा शोभराजको मुद्दाको सुनुवाइ

चाँदीका विभिन्न गहनासहित पक्राउ

रुपन्देही, ८ पुस। कोटहीमाई गाउँपालिका-५ दुईमुहानबाट करिब ४ किलो ९ सय ग्राम चाँदीका विभिन्न गहनासहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सम्मरिमाइ गाउँपालिका-६ अशुरैना बस्ने

मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न १ जना पक्राउ

काठमाडौं, ८ पुस। मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ ठेगाना भएका ४२ वर्षीय कविराज कटुवाललाई गत मंसिर १६ गते प्रहरीले पक्राउ गरेको छ