Logo
अपराध

एनसेल कार्यालयमा बम हान्ने पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

ललितपुर, ८ असोज । एनसेल कार्यालयमा बम विस्फोटन गराई फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर लुभु बस्ने कालिकोट नरहरिनाथ गाउँपालिका

विस्तृत पढ्नुहोस
आमाको हत्यापछि छोराछोरीको बिचल्ली

डोटी, ८ असोज । दिपायल सिलगढी नगरपालिका वडा नं ३ बस्ने कृष्ण नेपालीले गत असार २ गते आफ्नी श्रीमतीको हत्या गरेपछि अहिले छोराछोरी बिचल्लीमा परेका छन् । मासु नपकाइदिएको भन्दै

घरेलु हिंसामा तीन महीना कैद

दार्चुला, ८ असोज । महाकाली नगरपालिका–७ की २४ वर्षीया विमला जोशीलाई ६५ वर्षीय ससुरा प्रमानन्द जोशी, ५५ वर्षीया सासु पार्वती जोशी र ३० वर्षीय जेठाजु श्यामराज जोशीले घरेलु हिंसा गरेको

बलात्कार आरोपमा १४ वर्ष कैद

स्याङ्जा, ८ असोज । एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १४ वर्ष कैद सजायको फैसला गरेको छ । विरुवा गाउँपालिका–२ का खड्कबहादुर रानालाई बलात्कारको कसुरमा न्यायाधीश रमानाथ

चौवालीस घरमा चोरी

गुल्मी, ८ असोज । तीन दिनको अवधिमा जिल्लामा अज्ञात व्यक्तिद्वारा ४४ घरमा चोरी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा आइतबारदेखि लगातार रुपमा घर तोडफोड गरी चोरी

इञ्जिनीयर हत्या आरोपितलाई कैद सजाय

सप्तरी, ७ असोज । सप्तरीको राजविराज–६ का इञ्जिनीयर हरिनारायण देवको हत्या आरोपमा सप्तरी महादेवा गाउँपालिका–१ का ४२ वर्षीय हरेराम यादवलाई कैद सजायको फैसला भएको छ । जिल्ला अदालत सप्तरीका न्यायाधीश

चोरीको सामान बरामद

पर्सा, ७ असोज । सशस्त्र प्रहरी बलको टोलीले ४ लाख २३ हजार बराबरको चोरीको सामान बरामद गरेको छ ।  बीरगंज महानगरपालिका १६ स्थित बाईपासबाट असोज ६ गते सशस्त्र प्रहरी बलको

डेढ लाख भारतीय रुपैयाँ सहित पक्राउ

काठमाडौं, ७ असोज । डेढ लाख भारतीय रुपैँया सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर बस्ने भारत बेतिया घर भएका प्रमेन्द्र दास र हर्मेन्द्र दास रहेका

विभिन्न कम्पनीका मोबाइल सहित युवक पक्राउ

काठमाडौं, ७ असोज । प्रहरीले विभिन्न ६४ थान कम्पनीका मोबाइल चोर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शंखरापुर नगरपालिका ६ सलमपुटार बस्ने अशोक विष्ट रहेका छन् । उनलाई

६ जुवाडे पक्राउ

काठमाडौं, ६ असोज । खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ३ बाँसवारीस्थित प्रेम खाजा घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने दोलखाका

हातहतियार सहित पक्राउ

भोजपुर, ६ असोज । हातहतियार तथा विभिन्न सामान सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्याम्केमैयुङ गाउँपालिका ५ चोलन्ती बस्ने बमबहादुर बिष्ट रहेका छन् । बिष्टलाई भोजपुर

बाइस वर्षीय युवकको साथमा ब्राउनसुगर

काठमाडौं, ६ असोज । लागूऔषध ब्राउनसुगर सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर ५ का अनिल कुँवर रहेका छन् । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट कुँवरलाई