Logo
अपराध

पौडेलद्वयलाई थप २१ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ चैत । विशेष अदालतले गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका दुई व्यक्तिलाई थप अनुसन्धानका लागि २१ दिन थुनामा राख्न अनुमति दिएको छ । विशेष

विस्तृत पढ्नुहोस
विशाल पण्डितसहित ७ जना विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर

काठमाडौं,१८ चैत । स्वास्थ्य सामग्री खरिदमा २ करोड ८९ लाख रुपैयाँ भ्रष्टाचार भएको हस्पिटेक इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विशाल पण्डितसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पण्डितका अलावा स्वास्थ्य

स्रोत नखुलेको १८ लाख ५० हजारसहित दुई जना पक्राउ

काठमाडौँ, १८ चैत । नेपाल प्रहरीले स्रोत नखुलेको नगद १८ लाख ५० हजारसहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका-११ का २३ वर्षीय रिसब

नागरिकता बिक्री प्रकरणमा पक्राउ परेका दुई अधिकृतलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काभ्रेपलाञ्चोक, १७ चैत । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा हिरासतमा रहेका दुई अधिकृतसहित थप एकजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौँ, १६ चैत । बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक बनाइराख्ने काममा संलग्न थप एकजना बङ्गलादेशी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा

विद्यार्थीबाट चर्को शुल्क लिने जनज्योति माविका तत्कालीन लेखापाल र विव्यस अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं१६ चैत । विद्यार्थीबाट चर्को शूल्क असुलेर भ्रष्टाचार गरेको आरोपमा दाङका एक जना पूर्व लेखापाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले

कुटवा पेस्तोलसहित लिम्बु पक्राउ

काठमाडौं, १६ चैत । ताप्लेजुङको फुङलिङ– ९ घर भई हाल काठमाडौं–६ सरस्वतीनगर बस्ने प्रशान्त पराङदेवा लिम्बु पेस्तोलसहित पक्राउ परेका छन् । गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने जिल्ला प्रहरी परिसरको

दैलेखबाट एक जना एसईईका नक्कली विद्यार्थी पक्राउ

काठमाडौं । अर्काको नाममा परीक्षा दिएको आरोपमा दैलेखबाट एक जना विद्यार्थी पक्राउ परेका छन् । आजबाट सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका जिल्ला सदरमुकाममा रहेका त्रिभुवन माविबाट

उपप्रध्यापक चलाउनेलाई कुटपिट गरी फरार रहेका प्रतिवादी पक्राउ

काठमाडौं, १४ चैत । त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उप–प्राध्यापक प्रेम बहादुर चलाउनेमाथि कुटपिट गरी फरार रहेका रविन कुमार लामा पक्राउ परेका छन् । उप– प्राध्यापक चलाउनेको जाहेरीले सिराहा गोल

कर्जन्हा नगरपालिकाका पूर्व मेयर पासमानसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,१४ चैत । सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । नगरपालिकाको प्रशासनिक भवन

पाल्पामा किशोरीको शव फेला, हत्या भएको आशंका

तानसेन, चैत १४ । पाल्पामा एक किशोरीको शव फेला परेको छ । जिल्लाको रिव्दीकोट–१, ख्याहास्थित लप्सीखोला नजिकै मङ्गलवार बेलुकी ५ बजेतिर किशोरीको शव फेला परेको हो । स्थानीय शारदा माध्यमिक

बिराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत सापकोटासहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,१३ चैत । बिराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले