Logo
अपराध

सामाजिक अपराध घटाउन प्रहरी सक्रिय

भद्रपुर, ८ फागुन : जिल्ला प्रहरी कार्यालय झापाले एक महिनाको अवधिमा भन्सार छली भारतबाट नेपाल भित्र्याइएको रु ४६ लाख ७९ हजार ३६२ बराबरको सामान बरामद

विस्तृत पढ्नुहोस
जोसित जवाफ छैन

काठमाडौँ, ८ फाल्गुन । पाटन नगरकी उनलाई आफ्नो उमेर यकिन छैन । जन्मघर भारत रहेको थाहा भए पनि ठाउँबारे जानकारी छैन । पाँच वर्षकी छँदा उनलाई बैतडीको पाटनका भण्डारी थरका व्यक्तिले दशरथचन्द

क्वारेन्टाइनका नेपाली कोरोनामुक्त

काठमाडौँ, ८ फागुन । कोरोना भाइरस (कोभिड–१९) को प्रकोप रहेको चीनको हुबेईबाट उद्धार गरी भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ जना नेपालीमा कोरोना सङ्क्रमणको लक्षण देखिएको छैन । क्वारेन्टाइनमा

मुद्दामा सेनापतिलाई सर्वाधिकार

काठमाडौं, ८ फागुन । ब्यारेकभित्रको कसुरमा सैनिकमाथि मुद्दा चलाउने अधिकार प्रधानसेनापतिमै रहेको फैसला सर्वोच्च अदालतले सुनाएको छ। ब्यारेकबाहिरको कसुरमा भने प्रहरी अनुसन्धानपछि सरकारी वकिलले मुद्दा चलाउन पाउने व्याख्या सर्वोच्चको छ।

काखबाटै चोरेर विदेश

काठमाडौं, ८ फागुन । सिन्धुपाल्चोक कठरीका मञ्जु–भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन गर्थे। उनीहरूका तीन छोरामध्ये दुई थिए– रामकुमार र बालकृष्ण। उनीहरूको अवस्था देखेर एक दम्पतीले बालमन्दिरमा राखिदिने बताए।

हातहतियार मुद्दाका तीन अभियुक्तलाई कैद

दमौली,माघ ७ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीबाट पेस्तोलसहित पक्राउ परेका चारमध्ये तीन जनालाई जिल्ला अदालत तनहुँले कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले सोही ठाउँ बस्ने नरेन्द्र

सेनाको पृतनापति बैठकमा के भयो

काठमाडौं, ६ फागुन । नेपाली सेनाको तीन दिने पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ । ४ देखि ६ फागुनसम्म चलेको बैठकमा उपत्यकासहित सबै पृतनाका प्रमुखहरुले रिपोर्ट तथा सुझाव प्रस्तुत गरेका

कोही पीएसओ पीडामा कोही मस्तीमा

काठमाडौं, ६ फागुन । नेपाल प्रहरीमा केही यस्ता पीएसओ छन्, जो आफूलाई प्रहरीका हाकिमहरुभन्दा ठूला ठान्दछन् । वर्षौँदेखि भिआइपीकोमा बसेका पीएसओहरुको रवाफ फरक छ । तर, धेरै पीएसओहरुलाई भने पीडा

घुस लिएको अभियोगमा सवइञ्जिनीयर पक्राउ

भोजपुर, ६ फागुन : भोजपुरमा घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन् । आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट रु पाँच हजार घुस लिँदै गर्दा सोमबर अख्तियारको टोलीले

बलात्कारका अनौठा घटना

काठमाडौं, ६ फागुन । डिल्लीबजारस्थित दूरदर्शन सहकारी संस्थाका प्रबन्धक प्रमोदहरी अधिकारी यतिबेला महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा छन् । आफ्नै कर्मचारीमाथि कार्यालयमै बलात्कार गरेको गम्भीर अभियोग उनीमाथि लागेको छ ।

गुण्डानाइके सत्यमान लामा पक्राउ

काठमाडौं, ६ फागुन । गुण्डानाइके सत्यमान लामा पक्राउ परेका छन् । काभ्रेली समूहका प्रभावशाली सदस्य लामालाई गएराति लाजिम्पाटबाट प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको

‘बाँकी कुरा पछि भन्छु’

काठमाडौँ, ६ फागुन । पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमबार दिउँसो काठमाडौं जिल्ला अदालतले सफाइ दिएसँगै उनका सहयोगी र शुभेच्छुकहरू डिल्लीबजार कारागारबाहिर भेला भइसकेका थिए । सत्तारूढ नेकपाका हिमाल शर्मालगायत नेता–कार्यकर्ता महरालाई स्वागत