Logo
अपराध

सडकका हाकिमसहित चार कर्मचारी एक लाख ९० हजारसहित पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ फागुन । सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठसहितका चार कर्मचारी घुससहित पक्राउ परेका छन् । स्रोत नखुलेको रकमसहित रोल्पाबाट

विस्तृत पढ्नुहोस
ब्राउनसुगरसहित पक्राउ

सुर्खेत, २ फागुन । अवैध लागुऔधष ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित एकजना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोईलीबाट ३ सय ५० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो

कान्तीदेवीको हत्यामा सम्लग्न २ जना पक्राउ

बारा, २ फागुन । महिलाको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । महागढीमाई नगरपालिका–१ कान्तीदेवी कुशवाहाको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका हुन् ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, २ फागुन । जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं कोटेश्वरस्थित लक्ष्मी स्वीट पसलमा काम गर्ने धनुषा महेन्द्रनगर

स्याल लखेट्ने क्रममा बन्दुक पड्केर घाइते भएपछि…

काभ्रेपलाञ्चोक, २ फागुन । एक नाल भरुवा बन्दुक सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मण्डनदेउपुर नगरपालिका–३ खस्रे बस्ने ३४ वर्षीय अमित गुरुङ १ नाल भरुवा बन्दुक सहित शुक्रबार दिँउसो

भागरथी हत्या प्रकरणबारे काँग्रेसको स्थलगत अध्ययन, रमेश लेखक खटिए

काठमाडौं, २ फागुन । भागरथी भट्ट हत्या प्रकरणको दोषी अझै पत्ता लागेको छैनन् । सरकारमाथि घटनाको दोषी पत्ता लगाउन चौतर्फी दबाब बढिरहेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया

विनजयजंगविरुद्ध पक्राऊ पूर्जी, नेपालगञ्जबाटै पक्राऊ गरिदै

काठमाडौं, २ फागुन । बेवारिशे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतलाई प्रहरीले नेपालगञ्जबाटै पक्राऊ गर्न लागेको छ । उनीविरुद्ध अदालतबाट पक्राऊ पूर्जी जारी भइसकेकाले प्रहरीले पक्राऊ गर्न लागेको हो ।

प्रहरी हेडक्वार्टरबाटै सइ पक्राउ

काठमाडौं, २ फागुन । प्रहरी प्रधान कार्यालयमा कार्यरत एक नायब निरीक्षक(सइ) पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्यूरोले सइ पवन श्रेष्ठलाई पक्राउ गरेको हो ।सइ श्रेष्ठको लागु औषध ब्राउन

दुई करोड हिनामिनाको आरोपममा प्राविधिक सहायक ९० दिन निलम्बनमा

सिमकोट, २ फागुन: हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन् । विसं २०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा

इन्सपेक्टरमा बढुवा रोकियो, असईमा बढुवा तयारी

काठमाडौं, १ फागुन । नेपाल प्रहरीको सइबाट इन्सपेक्टर बढुवा तत्कालका लागि रोकिएको छ । बढुवामा कोटा हेरफेर गर्ने तयारी छ ।हाल रिक्तमध्ये ४० प्रतिशत पदमा बढुवा र ६० मा भर्नाबाट

श्रीमान्को हत्या, श्रीमतीको अवस्था गम्भीर

उदयपुर, १ फागुन: उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट शिवालय टोलमा आज बिहान एक पुरुषको घरमा नै हत्या भएको छ भने उनकी श्रीमतीको अवस्था पनि गम्भीर छ । जिल्ला प्रहरी कार्यलय

३ लाख ५० हजार सहित पक्राउ

बारा, २९ माघ । स्रोत नखुलेको रकम सहित एकजना बुधबार पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका–७ झबानिबाट स्रोत नखुलेको नगद ३ लाख ५० हजार रुपैयाँ सहित भारत घर भएका २३