Logo
अपराध

चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१ चैत । हुम्लाको चंखेली गाउँपालिकाका पूर्व अध्यक्ष धनलाल चौलागाईंसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आज चंखेली गाउँपालिकाका

विस्तृत पढ्नुहोस
इन्टरपोलमार्फत पक्राउ परेका राईलाई नेपाल ल्याइयो

काठमाडौं, १ चैत । लागूऔषध मुद्दाका फरार प्रतिवादी इन्टरपोलमार्फत पक्राउ परेका छन् । लागूऔषध खैरो हेरोईन मुद्दामा फरार रहेका ईलाम, संगरुम्बा–५ का २९ वर्षीय रोशन राईलाई कुवेतबाट पक्रउ परेका हुन्

मृत्यु भईसकेका व्यक्तिको नामबाट ५१ हजार वृद्ध भत्ता हिनामिना गर्ने थापाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको शारदा नगरपालिका वडा नं। ३ का तत्कालीन वडा अध्यक्ष टोप बहादुर थापाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । थापाले मृत्यु भईसकेका व्यक्तिको नामबाट

सुनको सिक्री नपाएको झोकमा विवाह मण्डपबाट फरार बेहुला पक्राउ

काठमाडौं, २९ फागुन । दाइजोमा सुनको सिक्री नपाएपछि विवाह मण्डपबाट फरार भएका बेहुला उमेश साह पक्राउ गरेका छन् । बाराको कलैया उपमहानगरपालिका–४ स्थायी ठेगाना भएका साहको पर्साको वीरगञ्ज महानगरपालिका–२४ रानीघाट

२० हजार घुससहित प्रहरीका असई र वरिष्ठ हवल्दार अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी,कान्तिबजार,महोत्तरीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र वरिष्ठ हवल्दार मन्जित कुमार झालाई घुससहित नियन्त्रणमा लिएको छ । यादवले व्यक्तिले लिजमा लिइ

सम्सी गाउँपालिकाका तत्कालीन अध्यक्ष शेष फारुकसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,२७ फागुन । महोत्तरीको सम्सी गाउँपालिकाका तत्कालीनअध्यक्ष शेष फारुकसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आज तत्कालीन अध्यक्ष शेष फारुक,तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत

तामाकोशी गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष उर्मिला खड्कासहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,२७ फागुन । दोलखाको तामाकोशी गाउँपालिकाकी पूर्व उपाध्यक्ष उर्मिला खड्का केसीसहित १२ जनाविरु४ भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र,

गोलबजारमा होटल सञ्चालकको हत्या, चार जना पक्राउ

काठमाडौं, २६ फागुन । सिरहाको गोलबजारमा होटल सञ्चालन गर्दै आएकी एक महिलाको आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा शव फेला परेको छ । गोलबजार नगरपालिका‐६ का महेन्द्रकुमार साहकी श्रीमती ३२ वर्षीया

सिराहाको गोलबजारमा होटल सञ्चालन गर्दै आएकी अनिताको विभत्स हत्या

काठमाडौं, २६ फागुन । सिराहाको गोलबजारमा होटल व्यवसाय सञ्चालन गर्दै आएकी ३२ वर्षीया अनिता कुमारी साहको गएराति विभत्स हत्या भएको छ । आज (शनिबार) विहान होटलभित्रै हत्या भएको अवस्थामा उनको

मानव बेचबिखनको अभियोगमा पक्राउ

काठमाडौँ, २४ फागुन । मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका–३ का २५ वर्षीय रिकमन राई रहेका छन् ।

चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष चौलागाईसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,२२ फाुगन । हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आज तत्कालीन अध्यक्ष चौलागाईसहित निमित्त प्रमुख प्रशासकीय अधिकृत

सशस्त्र प्रहरीका डीएसपी मृत फेला

काठमाडौं, २१ फागुन । मोरङको धनपालथान गाउँपालिका–३ स्थित रहेको सशस्त्र प्रहरी बलका गुल्म प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उपेन्द्र बस्याल मृत भेटिएका छन् । कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा