Logo
अपराध

२ दिनको शिशुसहित एकै परिवारका ५ जनाको रहस्यमय मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

ललितपुर, २३ फागुन । नल्लुमा एकै परिवारको रहस्यमय मृत्यु भएको छ । कोञ्ज्योसोम गाउँपालिका ४ स्थित शुभ स्याङतानको परिवारका पाँचजना सदस्यको मृत्यु भएको हो ।

विस्तृत पढ्नुहोस
अरुसँग फोनमा कुरा गरेपछि प्रेमिकाको हत्या

सुनसरी, २३ फागुन । महिलाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । ईटहरी उपमहानगरपालिका–५ तुलशाटोला डेरा गरी बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका–१ सरङडाँडा वतन भएकी सुमित्रा तामाङको हत्या गरेको

पाँच वर्षदेखि फरार तीन प्रतिवादी पक्राउ

काभ्रेपलान्चोक, २३ फागुन । केही सार्वजनिक अपराध र विविध कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद सजाय तथा जरिवाना तोकेको पाँच वर्षपछि तीन फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय

घरधनी प्रदीप थापाले पल र बालिका राति एउटै कोठामा बसेको बयान दिएपछि…

काठमाडौं, २३ फागुन । बालिका करणीको अभियोगमा हिरासतमा रहेको पल शाहमाथि अनुसन्धान चलिरहेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले पल शाहसँग बयान लिएपछि घटनासँग सम्बन्धित व्यक्तिहरुसँग बयानलाई गति दिएको छ

लागूऔषध सहित ७ जना पक्राउ

मकवानपुर, २२ फागुन । छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित ७ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईबाट हेटौंडा उपमहानगरपालिका–१० कर्रा बस्ने २२ वर्षीय थिल्ले लामा तामाङ र सोही उपमहानगरपालिका–४

४ सैनिकको गोली हानी हत्या पछि आफुले गरे आत्महत्या

यस्तो थियो गोली हान्नुको कारण एजेन्सी, २२ फागुन । पञ्जाबको अमृतसर जिल्लामा रहेको बीएसएफ (सीमा सुरक्षा बल) मुख्यालयमा आइतबार बिहान एक जवानले मेसमा गोली चलाएका छन् । गोलीबारीमा ४ जवानको

प्रहरीले अण्डकोषमा हानेर हत्या गरेको आरोप

वीरेन्द्रनगर, २१ फागुन । प्रहरीको नियन्त्रणमा परेका युवकको मृत्यु भएको घटनाको विरोधमा उत्रिएकाले आगजनी र तोडफोड गरेपछि सुर्खेतमा तनाव भएको छ । युवकका आफन्त र स्थानीयले वीरेन्द्रनगरमा तोडफोड र आगजनी

ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

दमक, २१ फागुन । पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा भएको सवारी दुर्घटनामा परेर एक युवाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति रोकिराखेको ट्रकमा

नयाँबानेश्वरमा ‘प्रहरी हुँ’ भन्दै फार्मेसी लुट्ने ८ जना पक्राउ

काठमाडौं, २० फागुन। काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित समृध फार्मेसीबाट धनमाल लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा ८ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला गुठीचौर गाउँपालिका–५ का २६

प्रहरी हौं भन्दै फार्मेसीबाट धनमाल लुटपाट गर्ने ८ जना पक्राउ

काठमाडौं, २० फागुन । धनमाल लुटपाटमा संलग्न ८ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित समृध फार्मेसीबाट धनमाल लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई शुक्रबार प्रहरीले पक्राउ

लुटपाटमा संलग्न आठजना पक्राउ

काठमाडौं, २० फागुन । नेपाल प्रहरीले लुटपाटमा संलग्न आठजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले फागुन १२ गते साँझ काठमाडौँ महानगरपालिका–१६ नयाँबजारस्थित समृद्ध फार्मेसीका सञ्चालक राजेन्द्र साँखीलाई लुटपाट

जेसिबी दुर्घटनामा सहचालकको मृत्यु

सिन्धुपाल्चोक, २० फागुन । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१२ को खहरेस्थित केराबारीमा जेसिबी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी जेसिबीका सहचालक महोत्तरी जिल्ला बर्दिबास नपा ६