Logo
अपराध

ब्याटमिन्टन कोर्टभित्र तास खेल्ने २५ जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

ललितपुर, १८ फागुन । जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–४ ईमाडोल ओचु हाईटस्थित बिनोद श्रेष्ठको ब्याटमिन्टन कोर्टभित्र तास खेलिरहेको

विस्तृत पढ्नुहोस
दाङमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

दाङ, १८ फागुन । दाङमा छुटाछुटै दुर्घटनामा परि दुई जनाको मुत्यु भएको छ । घोराही–धारापानी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा घोराही–१५ का १८ वर्षीय अजय

दुर्घटनामा वृद्धको मृत्यु

इनरुवा, १८ फागुन । सुनसरीको गढी गाउँपालिका–६ मझौस्थित रामजानकी मन्दिरको प्राङ्गणमा ट्र्याक्टरको ठक्करबाट गए राति एक वृद्धको मृत्यु भएको छ । ठक्करबाट स्थानीय ७० वर्षीय हरिलाल मगरदैता यादवको मृत्यु भएको

सामाजिक अपराध न्यूनीकरणमा प्रहरीको सक्रियता

गलकोट, १७ फागुन: लागुऔषध दुव्र्यसनी तथा जुवातासजस्ता सामाजिक अपराध न्यूनीकरणमा प्रहरीले सक्रियता बढाएको छ । पछिल्लो समय सामाजिक अपराध न्यूनीकरणमा जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको हो । विगत तीन दिनको

मृग मारेर घरतिर लैजादै गर्दा पक्राउ

संखुवासभा, १७ फागुन । मृग मारी लैजादै गरेको अवस्थामा भरुवा बन्दुक सहित पक्राउ परेका छन् । चैनपुर नगरपालिका–७ वालेश्वर जंगलबाट १ थान भरुवा बन्दुक र मारेको मृग सहित सोही नगरपालिका–७

रतुवा मृग मारेको आरोपमा पक्राउ

खाँदबारी, १७ फागुन: सङ्खुवासभाको चैनपुर नगरपालिका–७ बालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका घर भई हाल चैनपुर–७ फलाटे बस्ने ३५ बर्षीय

नागरिकको सहयोगबाट मात्र प्रहरी परिणाममुखी बन्न सक्छ: मन्त्री कार्की

खाँदबारी, १७ फागुन: प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले नागरिकको सहयोगबाट मात्र प्रहरी परिणाममुखी बन्न सक्ने बताएका छन् । जनताको सुरक्षा गर्न प्रहरीलाई प्रदेश सरकारले सहारा

यस्तो छ महाशिवरात्रिमा पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन

काठमाडौँ, १६ फागुन: ट्राफिक प्रहरीले महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने भक्तजनका लागि भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मङ्गलबार शिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजामा

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ

पर्सा, १६ फागुन। वीरगञ्ज महानगरपालिका-२१ ताजपुर टोल बस्ने २६ वर्षीय गोबिन्द महतोको ना.२९ प २८८३ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय दिनानाथ प्रसाद महतोलाई शुक्रबार प्रहरीले

चितुवाको छालासहित ३ जना पक्राउ

बाँके, १६ फागुन। बैजनाथ गाउँपालिका-५ गायत्री टोल बस्ने २८ वर्षीय याम बहादुर बिश्वकर्मा समेत ३ जनालाई दुर्लभ वन्यजन्तु चितुवाको १ थान छाला सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

स्कुलबाट घर फर्किदा बालिका बलात्कार पछि हत्या गर्ने ६४ वर्षीय गिरी पक्राउ

मोरङ, १५ फागुन । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । बालिकालाई करणी गरी हत्या गरेको अभियोगमा लेटाङ नगरपालिका–८ बस्ने ६४ वर्षीय

मीनबहादुर भण्डारीको हत्यामा सङ्लग्न १६ वर्षपछि पक्राउ

काठमाडौँ, १५ फागुन: नेपाल प्रहरीले बझाङको जयपृथ्वी नगरपालिका–७ का मीनबहादुर भण्डारीको हत्यामा सलङ्ग्न दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले विसं २०६२ असोज २३ गते भण्डारीको