Logo
इतिहास

हिटलहरको यौन जीवन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । तानाशाही हिटलरको जन्म अप्रिल २० मा भएको मानिन्छ । हिटलर क्रुर थिए। अमेरिकी एक संस्थाको एक रिर्पोट अनुसार यौन आशक्त थिए। हिटलरका बारेमा

विस्तृत पढ्नुहोस
नेपालले युद्ध नहारेको जैथकको किल्ला

डा. प्रेमसिंह बस्न्यातः नेपाल अङ्रेज युद्ध मा १ बर्ष ७ महिना ९ दिन सम्म डेटर अङ्रेज लाई मार्ने कमान्डर काजी राणाजोर सिंह थापा (बडा काजी अमर सिंह का छोरा) हुन्।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्ती

काठमाडौं, २७ पौष । आज पृथ्वीजयन्ती । आजभन्दा २९८ वर्ष अघि पृथ्वीनारायण शाहको गोरखामा जन्म भएको थियो । पृथ्वीनारायण शाहको नेपालको इतिहासमा विशिष्ट स्थान छन् । उनले नेपाल एकीकरण गरे

पृथ्वीनारायण शाहले उपत्यका जितेपछि राखेको गुठी

रिपोर्टर्स नेपाल, २६ पौष । नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाह साहसी मात्र थिएनन् दानवीर पनि थिए । राम्रो संस्कार, संस्कृतिक र प्रथालाई सम्मान मात्र गर्दैनथिए आफैमाथि लागू गर्थे । काठमाडौं

गोर्खाली फौज हिँडेको पदमार्गमा ‘एकीकरण टर्च’ ¥याली गरिने

बेत्रावती, १७ पुस : बडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा पु¥याएको योगदानको सम्मानस्वरूप उनीसहित गोर्खाली सेनाले एकीकरणको समयमा गोरखादेखि नुवाकोट हुँदै काठमाडौँसम्म पुगेको पदमार्गमा ‘एकीकरण टर्च’ ¥याली गरिने भएको छ ।

सालिन राजा वीरेन्द्रको यसकारण भयो वंशनाश

रिपोर्टसै नेपाल विशेष । आजभन्दा ठिक ७५ वर्ष अघि वीरेन्द्र शाहको जन्म भएको थियो । १४ पौष २००२ मा युवराज महेन्द्र र युवराज्ञी इन्द्र राज्यलक्ष्मी शाहको जेठा सन्तानका रुपमा जन्मिएका

सिन्धुलीगढीमा पृथ्वीनारायणको शालिक स्थापना गरिने

सिन्धुली, ६ पुस : कमलामाई नगरपालिका ३ स्थित सिन्धुलीगढीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक स्थापना गरिने भएको छ । विसं १८२४ मा त्यस स्थानमा गोरखाली सेनाले युद्ध गरी अङ्ग्रेज सेनाका

जङ्गबहादुरका सन्तान सारेर जेलको जग्गा हड्प्न चलखेल

काठमाडौं, १ पुस । बहुचर्चित बालुवाटारको जग्गा प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । पञ्चायतकालमा सरकारले अधिग्रहण गरेको सुवर्णशमशेर राणाको जग्गा जफत गरिएको भन्ने ब्याख्या गरेर भूमाफियाले व्यक्तिको नाममा ल्याएर

कालु कुमालेको क्रोधकला सार्वजनिक

काठमाडौँ, १२ मंसिर । मूर्तिकार तथा क्रोध कलाशिरोमणि कालु कुमालेका बारेमा लेखिएको पुस्तक ुक्रोध कलाशिरोमणि कालु कुमालेु लोकापर्ण गरिएको छ । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तकको

बङ्गालमा स्थापित नेपालका कम्युनिष्टको चीनतर्फ बढ्दो कनेक्शन

रिपोर्टर्स नेपाल । नेपालमा साम्यवादी पुस्तक अध्ययन गर्ने प्रथम नेपाली जयपृथ्वीबहादुर सिंह हुन् । बझाङी राजा सिंहबाट नेपालमा कम्युनिष्ट सिद्धान्तका पुस्तकहरु भित्रिएका थिए । सहिद गंगालाल साम्यवादी विचार राख्थे ।

अयोध्यामा सुरु भयो अर्को विवाद

काठमाडौँ, ३ मंसिर । भारतमा सर्वोच्च अदालतले अयोध्यामा मन्दिर र मस्जिदको विवाद टुंग्याउँदै उक्त भूमि मन्दिरका लागि भन्दै फैसला गरिदियो । अदालतले रामललाका लागि जमिन सुम्पिए पनि फेरि नयाँ विवाद

यसरी मारिएका थिए दीपेन्द्र

१९ जेष्ठ २०५८ मा तत्कालिन युवराज दीपेन्द्र शाहको हत्या भएको थियो । औपचारिक छानविनले राजा वीरेन्द्र र रानी ऐश्वर्यासहित राजपरिवारका सदस्यहरुमाथि गोली चलाएपछि दीपेन्द्रले आत्महत्या गरेका थिए । तर, यसमा