Logo
एमाले महाधिवेशन विशेष

एमालेको प्रथम विधान र १०औँ महाधिवेशनमा १३ करोड ७१ लाख खर्च, कुनमा कति ?

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, १४ मंसिर :  चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ । निर्धारित समयभन्दा दुई दिन लम्बिएको महाधिवेशनमा नौ करोड रुपैयाँ

विस्तृत पढ्नुहोस
एमाले महाधिवेशन: मतदान सम्पन्न, तीनघण्टाभित्र नतिजा सार्वजानिक हुने

चितवन, १४ मङ्सिर: नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ४ बजेबाट सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको छ । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार निर्वाचनमा दुईहजार ९२

एमाले महाधिवेशन : मतदान गर्न ओली र रावल सँगै पुगेका थिए मतदानस्थलमा (फोटोफिचर)

सौराहा, १४ मंसिर । नेकपा एमाले) को १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भैसकेको छ। राति २ बजेबाट मतदानको कार्यतालिका तय भए पनि बिहान ४ बजेबाट मात्र मतदान

ओलीले किन मागे घनश्याम भुसाल र भीम आचार्यलाई सदस्यमा मत ?

चितवन, १४ मंसिर : आफूले बन्दसत्रमा सार्वजजिक गरेको सूचीमा पदाधिकारीमा नअटाएका नेताद्वय घनश्याम भुसाल र भीम आचार्यलाई केन्द्रीय सदस्यमा भने केपी ओलीले मत मागेका छन् । पदाधिकारीमा प्रतिस्पर्धा गरिरहेका सबै

एमाले महाधिवेशन : दुई हजार ८५ मत खस्यो, चार घण्टामा नतिजा

चितवन, १४ मंसिर : एमाले १० औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान जारी छ । मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदानमा दुई हजार ८५ जनाले मत दिएका निर्वाचन

एमाले महाधिवेशन : भोट हाल्ने/नहाल्नेको सूची बाँडेको विषयमा औपचारीक उजुरी आएको छैन : निर्वाचन समिति

चितवन, १४ मंसिर : नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अहिले मतदान जारी छ । उम्मेदवारहरू मत माग्नमा व्यस्त छन् । यसबीचमा उम्मेदवार र तीनका प्रतिनिधिहरूले भोट हाल्ने र नहाल्ने उम्मेदवारहरूको

भीम रावललाई मत नदिन गरिएको प्रचार आचारसंहिताविपरीत छैन : महासचिव शंकर पोखरेल

चितवन, १४ मंसिर : नेकपा एमालेको महासचिवमा निर्विरोध निर्वाचित शंकर पोखेरेलले भीम रावलसहितका नेतालाई मत नदिनू भनेर गरिएको प्रचार आचारसंहिताविपरीत नरहेको बताएका छन् । पार्टीको १० महाधिवेशन स्थल चितजनमा मंगलबार

उम्मेदवारी नदिएको पदमा पनि भीम रावलको नाम, बुटवल महाधिवेशन काण्ड दोहोरिने खतरा

सौराहा, १४ मंसिर : नेकपा एमालेका अध्यक्षका उम्मेदवार डा. भीमबहादुर रावलले आफूले उम्मेदवारी नदिएको पदमा आफ्नो नाम राखिएको भन्दै आपत्ति जनाएका छन् । दशौं राष्ट्रिय महाधिवशेनअन्तर्गत नेतृत्व चयनका लागि भएको

एमाले महाधिवेशन : केन्द्रीय सदस्यमा जुट्यो सहमति

चितवन, १२ मंसिर : एमालेको १०औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा सहमति जुटेको छ । ५३ खुला केन्द्रीय संख्यामा ५४ जनाको उम्मेदवारी परेपछि नेताहरूले सहमतिको प्रयास गरेका थिए । अर्चना गहतराजले खुला केन्द्रीय

एमाले महाधिवेशनः १६ मध्ये पाँच क्लस्टरबाट १९ केन्द्रीय सदस्य निर्विरोध

चितवन, १३ मंसिर : नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा पाँचवटा क्लस्टरका १९ जना नेता निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको पहिलो सूचीअनुसार भूगोलबाहेकका

एमाले महाधिवेशन: ७ प्रदेशबाट ३६ केन्द्रीय सदस्य निर्विराेध ( सूचीसहित)

काठमाडौं, १३ मंसिर : नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा सात वटा प्रदेशबाट निर्वाचित

एक्लो सुदूरपश्चिमः जहाँबाट कोही पनि निर्विरोध हुन सकेनन्

काठमाडौ, १३ मंसिर : नेकपा एमालेको १०औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि अन्य प्रदेशमा कम्तीमा महिला कोटामा सहमति हुँदा पनि सुदूरपश्चिममा भने महिला र पुरुष दुवै कोटामा सहमति हुन नसक्दा आन्तरिक