Logo
जनता जान्न चाहन्छन

छठपछि ज्ञानेन्द्रलाई राजा बनाउने सहमति, संघीयता र गणतन्त्र धरापमा (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ असोज । चाडपर्व सकिएलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बनाउने सहमति भएको खुलासा भएको छ । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम

विस्तृत पढ्नुहोस
खानेपानी मन्त्री मगरले मेलम्चीमा करोडौंको भ्रष्टाचार गरेको खुलासा (भिडियोसहित)

काठमाडौं, १ असोज । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले अरबौं भ्रष्टाचार गरेको आरोप लगाएका छन् । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता

ज्ञानेन्द्र शाही र सिंहबीच भाले भीडन्त, ओली–प्रचण्डलाई भन्नै नहुने यस्तोसम्म भने (भिडियोसहित)

काठमाडौं, ३१ भदौ । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले नेपालगन्ज विमानस्थलमा भएको प्रकरणमा पर्यटनमन्त्री योगेश भट्टराईले बोलेका कुरा पूरापुर असत्य भएको दाबी गरेका छन् । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण

भाङ धतुरो खानेहरुले ममाथि अभद्र व्यवहार गरेका हुन् : मन्त्री भट्टराई

काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मादक पदार्थ सेवन गरेका केही व्यक्तिहरुले आफूविरुद्ध अभद्र व्यवहार गरेको बताएका हुन् । विमानमा आउनुअघि शाहीलगायतका केही व्यक्तिले होटलतिर गएर

डेंगुको महामारी : उपेन्द्र यादवलाई हटाउने, सेना परिचालन गर्ने (भिडियोसहित)

काठमाडौं, २७ भदौ । देश यतिवेला डेंगुको संक्रमणबाट आक्रान्त बनेको छ । यो विषय अहिले संघीय संसदको प्रतिनिधिसभाको बैठकमा समेत उठिसकेको छ । सांसदहरुले बहालवाला स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई

अबको एनआरएनए को ? कुमार पन्त की कुल आचार्य ? यस्तो भयो रातारात सहमति (भिडियोसहित)

काठमाडौं, २६ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन नजिकिँदैछ । आसन्न निर्वाचनमा अध्यक्षमा वर्तमान उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्यले उम्मेद्धवारी घोषणा गरिसकेका छन् । तर, यसपटकको निर्वाचनमा

धमलाको कार्यक्रममा कांग्रेस र कम्युनिष्ट नेताबीच झडप (भिडियोसहित)

काठमाडौं, २६ भदौ । पत्रकार ऋषि धमलाको चर्चित कार्यक्रम “जनता जान्न चाहन्छन्” मा कम्युनिष्ट र कांग्रेस नेताबीच फेरी झडप भएको छ । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा

मातृका यादवको चेतावनी : ज्ञानेन्द्र शाहको कुरा नगर्नुस, अब जेल हाल्छौँ (भिडियोसहित)

काठमाडौं, २५ भदौ । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका प्रसाद यादवले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेल हाल्ने चेतावनी दिएका छन् । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’

एनसेल कर प्रकरणमा अदालत र संसदबीच टकराव, कर तिराउन बालुवाटारमा बन्यो यस्तो रणनीति

काठमाडौं, २३ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देव प्रसाद गुरुङले एनसेलको करको विवादबारे सर्वोच्च अदालतको पूर्ण ईजलासले यही भदौ ९ गते गरेको

एनसेल कर प्रकरण : क-कसले खाए पैसा, को–को जाँदैछन् जेल ? (भिडियोसहित)

काठमाडौं, २३ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालमा अब छिट्टै संघीय व्यवस्था खारेज हुने खुलासा गरेका छन् । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको

११ वर्षीया गायिका कमलाले देखाइन् चमत्कार, ऋषि धमलाबारे बनाईन यस्तो गीत (भिडियोसहित)

काठमाडौं, २२ भदौ । धादिङ स्थायी घर भएकी ११ वर्षीया गायिका कमला घिमिरे पछिल्लो समय आफ्नो गीत गाउने कलाले चर्चाको शिखरमा छिन् । नेपालका चर्चित एवं सिद्धहस्त लोकदोहोरी क्षेत्रका कलाकारहरुसँग

प्रचण्ड प्रधानमन्त्री बन्दैनन् : विष्णु पौडेल (भिडियोसहित)

काठमाडौं, २० भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्नेबारे कुनै सहमति नभएको दाबी