Logo
अपराध

काठमाडौं परिसरमा श्याम ज्ञवाली र महाशाखामा दिपक थापा जाने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ वैशाख । नेपाल प्रहरीमा डिआइजी बढुवासँगै महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखामा नेतृत्व परिवर्तन हुने भएको छ । परिसरमा रहेको उत्तमराज सुवेदी

विस्तृत पढ्नुहोस
‘अबचाहिँ बाँच्ने आसै मरिसक्यो’ भनी कोरोना अफवाह फैलाउने प्रहरी फन्दामा

इलाम, ७ वैशाख । ‘अब चाहिं बाँच्ने आसै मरिसक्यो’ भन्दै लेखेर सामाजिक सञ्जालमा पोष्ट गर्ने एक युट्युबर पक्राउ परेका छन् । इलाममा कोरोना भाइरस संक्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा

लकडाउनको दिनचर्या : शारीरिक सक्रियता बढाउन सुझाव

काठमाडौँ, ७ वैशाख । कोरोना भाइरसको सम्भावित जोखिमका कारण जारी लकडाउनका बेला घरमै बसेर शारीरिक सक्रियता कायम राख्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । लामो समय घरमा बसिरहँदा शरीरमा आलस्य र अरू

‘जीवनरक्षा पहिलो प्राथमिकता’

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमण फैलन नदिन बन्दाबन्दी (लकडाउन) प्रभावकारी विधि भएकाले कोरोना सङ्क्रमण अन्त्यको सुनिश्चिततापछि मात्र यसलाई अन्त्य गरिने बताएका छन् । प्रधानमन्त्री

आर्मी हुँ भन्दै ठग्नेलाई कारागार चलान

भद्रपुर, ६ वैशाख : आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार

कोरोनाविरुद्ध उच्च सतर्कता

काठमाडौँ, ६ वैशाख । ललितपुरको दक्षिण भेगमा रहेको बाग्मती, महाँकाल र कोन्ज्योसोम गाउँपालिकामा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ । यो क्षेत्र अहिले कान्ति लोकपथ हुँदै

घुस्की मस्जिदबाट ६ विदेशी फेला

काठमाडौँ, ६ वैशाख । सुनसरीको हरिनगर गाउपालिकामा रहेको एक मस्जिदबाट जिल्ला प्रहरी कार्यालय इनरुवाले छ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरी प्रशासनमा बसेको

बीस उद्योगबाट स्यानिटाइजर उत्पादन

काठमाडौँ, ६ वैशाख । सरकारले कोरोना भाइरसको महामारीको समयमा बजार गुणस्तरहीन ह्याण्ड स्यानिटाइजरको आपूर्ति बढेपछि नेपाली औषधि उद्योगलाई स्यानिटाइजर उत्पादन गर्ने अनुमति दिन सुरू गरेको छ । यसअघि भारतसँग निर्भर

स्वास्थ्य सामग्री खरिद सम्झौता गर्न पत्राचार

काठमाडौँ, ६ वैशाख । कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिद गर्न नेपालले भारत र चीनलाई सम्झौतापत्र पठाएको छ । अर्थ मन्त्रालयको स्वीकृति लिएर परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित भारत र

जनकपुरमा शंकास्पद नोट फाल्ने दुई महिलाहरु सीसीटिभीमार्फत सार्वजनिक

जनकपुरधाम ५ वैशाख : जनकपुरमा शंकास्पद नोट फाल्ने दुई महिलाहरुलाई धनुषा प्रहरीले सीसीटिभीमार्फत सार्वजनिक गरेको छ । शुक्रबार दिउँसो करिब १ बजे जनकपुर उप-माहानगरपालिका ६ महाविर चोक स्थित २ जना

लकडाउनमा चोर पक्राऊ

काठमाडौं, ५ वैशाख । लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ल्यापटप र मोबाइल लुटपाट भएको घटनामा संलग्न रामेछाप घर भएका देब खड्का सहित

भेन्टिलेटरमा भ्रष्टचार !

५ वैशाख : अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ । उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि अख्यिारले कागजपत्र नियन्त्रणमा