Logo
धर्म संस्कृति

टीकाको उत्तम साइट १० बजेर २ मिनेट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ असोज । आज विजया दशमी । बडा दशैंअन्तर्गत मुख्य दिन । विजया दशमी मान्यजनबाट टीका र आशिर्वाद थापेर मनाइँदै छ । नौं दिनसम्म

विस्तृत पढ्नुहोस
सर्वसाधारणका लागि तलेजु खुला, कुमारीलाई ल्याइएन दसैँघर

काठमाडौं, २८ असोज । हरेक वर्ष महानवमीको दिनमा मात्रै वर्षको एक दिन सर्वसाधारणका लागि खुला गरिने भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिर यस वर्ष सर्वसाधारणलाई खुला गरिएको छ । कोरोनाका कारण

बडादसैँले आपसी सद्भाव कायम गरी भ्रातृत्वको भावना जगाउँछ ः मुख्यमन्त्री भट्ट

कञ्चनपुर, २८ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुदूरपश्चिम प्रदेशवासीहरुलाई बडादसैँले एकताको सूत्रमा आबद्ध गरी विविधताका बीच एकता कायम गर्ने बताउनुभएको छ

चाडपर्वले सबै नेपालीका बीचमा आपसी सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्ने

काठमाडौं, २८ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दसैँका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले आज शुभकामना सन्देश

राष्ट्र कल्याणको शक्तिका रुपमा तलेजु भवानी

काठमाडौँ, २८ असोज । नवरात्रको अन्तिम दिन आज सर्वसाधरणको दर्शनका लागि हनुमानढोकास्थित तलेजु भवानी मन्दिर खुला गरिएको छ । प्रत्येक वर्ष महानवमीका दिन खुल्ने उक्त मन्दिरमा काठमाडौँ तथा त्यस वरपर

धर्म, संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व हो ः प्रदेश प्रमुख गुरुङ

गण्डकी, २८ असोज । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले धर्म, संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । विजयादशमीअन्तर्गत नवमीका अवसरमा आज पोखरा–१७ विरौटास्थित राममन्दिरमा पूजाआराधना गर्दै उहाँले संवैधानिक

राष्ट्रपति भण्डारीद्वारा नवकन्याको पूजा

काठमाडौं, २८ असोज । बडादसैँको नवौँ दिन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नवकन्याको पूजा गर्नुभएको छ । महानवमीको शुभदिनमा बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आज बिहान राष्ट्रपति भण्डारीले नवकन्या (नौजना कन्या)

यस वर्ष खुल्यो कालभैरव मन्दिर, भक्तजनको घुइँचो

काठमाडौं, २८ असोज । नवरात्र सुरु भएदेखि नै दर्शनार्थीको घुइँचो लागेको बलेवा कालभैरवको मन्दिरमा यस वर्षको नवमीमा विगतका वर्षमा भन्दा धेरै भक्तजनको घुइँचो लागेको छ । यहाँ अवस्थित कालभैरवको दर्शन

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन

काठमाडौं, २७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको महाअष्टमीको दिन आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गर्नुभयो । पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उहाँले आज विहान करिब दश मिनेट

नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै

काठमाडौं, २६ असोज । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा

नवरात्रको पाँचौ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं, असोज २५ । नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन

आज घटस्थापनाको चौथो दिन: रोग, शोक र कष्ट निवारणका लागि कुष्माण्डा भगवतीको पूजा गरिदैं

काठमाडौं, असोज २४ । नवरात्रको चौथो दिन। शनिबार नवदुर्गाको चौथो स्वरूप कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदैछ। यिनी ब्रह्माण्ड उत्पत्तिको कारक मानिएकी छिन्। सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु, वाण