Logo
Breaking News

बागी, विद्रोही हुने अधिकार छ तर पार्टी सदस्यले अनुशासन पालना गर्नुपर्छः गणेश साह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले नेता कार्यकर्तालाई पार्टी अनुशासनको दायरामा राख्ने संस्कार आवश्यक रहेको औंल्याएका छन् । नेपाली रेडियो

विस्तृत पढ्नुहोस
३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा

काठमाडौं, बैशाख १६ । आउने ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ । आउने ३० गते शुक्रवार निर्वाचन आयोगले देशभर सार्वजनिक बिदा दिन सरकारलाई अनुरोध गरिसकेको छ

५ दलीय गठबन्धन ३० वैशाख लगत्तै यदुवंशजस्तो सकिने छाँटकाँट छः महेश बस्नेत

काठमाडौं, १६ वैशाख । नेकपा एमालेका नेता महेश बस्नेतले वडामा ९ जनाको जनप्रतिनिधित्व आवश्यक देखिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग

केशब स्थापितको बचाउमा उत्रिए केपी ओली, पाँच दलीय गठबन्धनलाई लुतोको संज्ञा दिए

काठमाडौं, १५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको तर्फबाट काठमाडौं महानगरका उम्मेद्धवार केशब स्थापितको बचाउमा उत्रिएका छन् । स्थापितमाथि महिला

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर वस ३३० ले गर्‍यो सफल उडान, आजदेखि  आन्तरिक उडान १८ घण्टा

मोहम्मद हबिब/भैरहवा, १५ वैशाख : परीक्षण उडानमा सफलता पाएको भैरहवामा निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बिहीबार साँझ ५ बजेर ५० मिनेटमा सफलता पूर्वक अन्तर्राष्ट्रिय स्तरको विमानबाट परीक्षण उडान गरेको छ । नेपालको

यस्तो रहेछ फुटबलका राष्ट्रिय खेलाडी र प्रशिक्षकको विवाद

काठमाडौं, १५ वैशाख । फुटबलका राष्ट्रिय खेलाडीहरु र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद छताछुल्ल भएको छ । आज राष्ट्रिय खेलाडीहरुले सामूहिक पत्रकार सम्मेलन गरी विवादबारे खुलाएका हुन् । पत्रकार सम्मेलनमा

निर्वाचन आयोगले ३० वैशाखमा सरकारलाई गर्यो सार्वजनिक बिदाको प्रस्ताव

काठमाडौं, १५ वैशाख । निर्वाचन आयोगले ३० वैशाखमा सरकारलाई बिदाको प्रस्ताव गरेको छ । आज आयोगका सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले चुनावका बेलामा बिदा गर्ने प्रचलन नै रहेकोले प्रस्ताव पठाइसकिएको

गृहमन्त्री चितवन पुगेको विषय आयोगको नोटिस मा

काठमाडौं, १५ बैशाख । नेपाली काग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँण नेपाली कांग्रेसको आन्तरिक विवाद मिलाउन चितवन पुगेको विषय निर्वाचन आयोगले नोटिसमा रहेको जनाएको छ । आयोगको नियमित पत्रकार सम्मेलनमा

अनुशासनको कारबाही भोग्न तयार छु, उम्मेदवारी फिर्ता लिन्न : जगन्नाथ पौडेल

काठमाडौं, १५ वैशाख । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने प्रष्ट पारेका छन् । उनलाई फकाउन गृहमन्त्री

५.८४ आर्थिक वृद्धिदर हुने प्रक्षेपण

काठमाडौं, १५ वैशाख । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको वृद्धिदर ५.८४ हुने प्रक्षेपण गरेको छ । गतवर्षको तुलनामा २ प्रतिशतले वृद्धिदर सुधार हुने प्रक्षेपण गरिएको हो । अघिल्लो आर्थिक

कर्ण मल्लद्वारा सांसद पदबाट राजीनामा घोषणा

काठमाडौं, १५ वैशाख । नेपाली काँग्रेसका प्रदेश सांसद कर्ण मल्लले पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले आज डडेलधुरामा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेका हुन् । मल्लले आफू साधारण

गगन थापाले भनेः सृजना सिंहसँग काठमाडौंलाई महान घर बनाउने क्षमता छ

काठमाडौं, १५ वैशाख । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाकी काँग्रेसकी मेयरकी उम्मेदवार सृजना सिंहसँग महानगरलाई महान घर बनाउने क्षमता रहेको बताएका छन् । आज सिंहको संकल्प प्रस्ताव सार्वजनिक