Logo
Breaking News

प्रचण्डले रणनीतिक चार्तुयता देखाएर यसरी मारे बाजी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूलाई बलियो रणनीति बनाउनसक्ने नेताका रुपमा प्रस्तुत गर्दै आएका छन् । उनी स्वयंले सार्वजनिक

विस्तृत पढ्नुहोस
नेपाली जनताकै बलबाट नेपालमा राजसंस्था निकट भविष्यमा स्थापना हुन्छ : राजेन्द्र लिङ्देन (भिडिओसहित)

काठमाडौं, १५ फागुन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराष्ट नेपालको स्थायित्वको आधार भएकोले आफूहरुले यो एजेण्डा बोकेर हिँडेको बताएका छन् । उनले अहिले राजसंस्था नहुँदा नेपालको जग हल्लिएको

एमसीसी अनुमोदनका लागि गर्ने भनिएको व्याख्यात्मक टिप्पणी के हो ?

काठमाडौं, १५ फागुन : सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार बस्ने प्रतिनिधिसभा बैठकको दोस्रो सेसनले एमसीसी अनुमोदन गर्ने

हिजो रातिनै तनहुँ पुगेका पलले प्रहरीसमक्ष गरे आत्मसमर्पण

काठमाडौं, १५ फागुन । नायक पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा केहि समय अघि आत्मसमर्पण गरेको प्रहरीले बताएको छ । उनी हिजो राति नै

भाग्यमानी देउवाका संकट सारथी गृहमन्त्री खाँण : एमसीसपनि पास हुने भएसँगै गठबन्धन जोगियो

काठमाडौं, १५ फागुन । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भाग्यमानी नेताको रुपमा चिनिन्छ । संसदीय राजनीतिमा चतुर मानिने देउवाले यसपटक एमसीसीको कारण उत्पन्न राजनीतिक जटिलतालाई पार लगाएका छन् । सत्ता

एमसीसी आजै पारित गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं, १५ फागुन । सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले संसदमा उठेका प्रश्नहरुमा सरकारको जवाफ र व्याख्यात्मक टिप्पणीसमेत संलग्न हुनेगरी एमसीसी सम्झौता आजै

प्रचण्ड र माधव नेपालको साथमा रहेकाहरुले नयाँ ढंगले सोच्ने बेला भएन र ?

शंकर पोखरेल : नेकपा कालमा प्रचण्ड र माधव नेपालले अध्यक्ष कमरेड केपी शर्मा ओलीका विरुद्धमा जे जे विषय उठाएर विग्रह सिर्जनागरी पार्टी विभाजनमा भूमिका खेले समयक्रममा ती सबै विषय छोडेर

बाबुराम भट्टराईले प्रचण्ड र माधवकुमार नेपाललाई भनेः भेडाको खोल ओढ्ने ब्वाँसाहरू

काठमाडौं, १५ फागुन : जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई ‘भेडाको

मोओवादी केन्द्रले एमसीसीको पक्षमा मतदान गर्ने

काठमाडौं, फागुन १५ । नेकपा (माओवादी केन्द्र) ले मिलेनियम च्यालेन्ज कर्पोसन (एमसीसी) को पक्षमा मतदान गर्ने भएको छ । पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भेला भएको हाईकमान्डको बैठकले यस्तो निर्णय

गठबन्धनको बैठकले एमसीसीबारे सकारात्मक निश्कर्ष निकाल्ने मन्त्री कार्कीको दाबी

काठमाडौं, ६ फागुन । सत्ता गठबन्धनमा सहभागी पाँच दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। बैठकमा सरकारले संसदमा पेश गरेको अमेरिकी सहयोगसम्बन्धी सम्झौता ‘एमसिसी’ अनुमोदन गर्नेबारे निर्णय हुने जनाइएको छ ।

एमसीसी अनुमोदनमा जाँदा माओवादी र नेकपा एस फुट्न सक्ने

काठमडौं, १५ फागुन । सत्ता गठबन्धन नजोगाए राजनीतिक भविष्य नै संकटमा पर्न सक्ने भएबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल कठिन

देउवा-ओली मिल्न लागेपछि यसकारण झस्किएका थिए प्रचण्ड

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिको हात बढाइसकेका थिए । ओली एमसीसी सदनबाट अनुमोदन गर्न सकारात्मक भइसकेका थिए । तर, उनका केही