Logo
Breaking News

प्रधानन्यायाधीशविरुद्धको विद्रोह असफलतातर्फ, न्यायाधीशहरु धमाधम काममा फर्कदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोशिएसनलाई सहयोग पुग्ने गरी सर्वोच्चका न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आएकोमा

विस्तृत पढ्नुहोस
विश्वासको मत लिदै मुख्यमन्त्री राई

काठमाडौं, ३० कात्तिक । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन् । उनले मुख्यमन्त्री बनेको १५ दिनपछि विश्वासको मत लिन लागेका हुन् । नेकपा एकीकृत

एसएसपीमा आठ जना बढुवा सिफारिस

काठमाडौं, ३० कार्तिक । नेपाल प्रहरीका आठ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिसमा परेका छन् । बढुवा सिफारिस समितिले एसपीहरु विकासराज खनाल, सुदीप राजभण्डारी, अनुरागकुमार द्वीवेदी, राजेन्द्रसिंह

प्रदेश १ का मुख्यमन्त्री राई आज विश्वासको मत लिँदै, सांसदलाई हिजै बिग होटलमा भेला गराए

विराटनगर, ३० कात्तिक :  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई आज मंगलबार विश्वासको मत लिँदैछन् । मध्याह्न साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिनेछन् ।  गठबन्धनबाट मुख्यमन्त्री

जबराको अस्त्रले न्यायाधीश धमाधम फर्किदै, वकिलहरु विभाजित

काठमाडौं, २९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज विहानै एक विज्ञप्ति जारी गरी विरोधमा उत्रिएको नेपाल बार एशोशिएसनलाई वार्ताको आव्हान गरे । उनले अदालतमा सुधारका लागि प्रस्तावसहित विज्ञप्ति जारी

आन्दोलनरत न्यायाधीश विभाजित, पाँच न्यायाधीशले बहिष्कार गरे बारसँगको छलफल

काठमाडौं, २९ कात्तिक : इजलासमा मुद्दा नहेरेर आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीश विभाजित भएका छन् । सोमबार नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसँगको छलफल पाँच न्यायाधीशले बहिष्कार गरेका हुन् । 

प्रचण्डले वकिलहरूको काँधमा राखेर न्यायालयमा बन्दुक पड्काए, चोलेन्द्रले राजीनामा दिए न्यायालय सिद्धिन्छ: न्यौपाने

काठमाडौं, २९ कार्तिक । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको निर्देशन र षड्यन्त्रअनुसार अहिलेको गतिविधि भएको आरोप लगाएका छन् । उनले भने- ‘प्रचण्डले वकिलहरुको काँधमा

प्रधानन्यायाधीश जबराको विज्ञप्ति मिडिया खपतको लागि आएको हो, वार्ता हुने सम्भावना छैन: डा. सुरेन्द्र महतो (भिडिओसहित)

काठमाडौं, २९ कार्तिक । वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व उपाध्यक्ष डा. सुरेन्द्र महतोले प्रधानन्यायाधीश जबराले बोलाएको वार्तामा आफूहरु सहभागी नहुने स्पष्ट पारेका छन् । उनले भने– ‘परिवारका व्यक्तिलाई बोलाउनको

हाम्रो बचेखुचेको लाज जोगाउन पनि अब प्रधानन्यायाधीशसँग वार्तामा बस्नुपर्छ: बार कोषाध्यक्ष पोखरेल (भिडिओसहित)

काठमाडौं, २९ कार्तिक । नेपाल बार एशोसिएशनका कोषाध्यक्ष रुद्र प्रसाद पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गरेको वार्ताको आह्वानको स्वागत गर्दै नेपाल बार अब वार्तामा बस्नुको विकल्प नभएको स्पष्ट पारेका छन्

के कम्युनिस्टहरु टुक्रा टुक्रा पार्ने प्रधानन्यायाधीश जबरा हुन् ?

काठमाडौं, २९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अप्रतत्यक्ष रुपमा राजनीतिमा हात हालेको आरोप लागेकै थियो । उनले केही यस्ता ऐतिहासिक निर्णयहरु गरे जसले वामपन्थी शक्तिहरुलाई सबैभन्दा ठूलो धक्का पुग्यो

शेरबहादुरजीले मलाई अगाडि सार्नुभयो भने विमलेन्द्रजीले पनि साथ दिन्छु भन्नुभएको छ : गोपालमान श्रेष्ठ (भिडिओसहित)

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले १४औं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने बताएका छन् । उनले आफू सभापतिको उम्मेद्धवारीबाट ‘ब्याक’ नहुने पनि स्पष्ट पारेका छन् । आज

बाइडेन-सी बैठकको तयारीः अपेक्षा अनेक-सम्भावना कम

वाशिंगटन, २९ कार्तिक। हाल द्वीपक्षीय सम्बन्ध चिसिदै गएको विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्र प्रमुखहर बीच हुन गइरहेको संवादलाई विशेष चासोको रूपमा हेरिएको छ । यस संवादबाट विश्वले धेरै