Logo
Breaking News

जहाजमा भएको दुर्व्यवहारप्रति मन्त्री योगेशको जवाफ : ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कँदै गर्छ’ (विज्ञप्तीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ भदौ । नेपालगञ्ज विमानस्थलबाट काठमाडौं आउने क्रममा बुद्ध एयरको जहाजभित्रै पर्यटनमन्त्री योगेश कुमार भट्टराईमाथि भएको दुर्व्यवहारप्रति उनको सचिवालयले गम्भिर ध्यानाकर्षण भएको बताएको छ।

विस्तृत पढ्नुहोस
भाडावालसँग चर्को विद्युत महशुल नउठाउन घरबेटीलाई कुलमानको चेतावनी

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले भाडावालसँग चर्को दरमा विद्युत महशुल नउठाउन घरबेटीहरुलाई सचेत गराएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मिटर बिलमा उल्लेख गरिएको भन्दा बढि महशुल

धरहरा निर्माणमा प्रगति, ९ महिनामा सकिने

काठमाण्डौ । २०७२ सालको भूकम्पले भत्काएका धेरै संरचनामध्ये एउटा यस्तो संरचना, जसले धेरैको ध्यान तान्यो । हो, काठमाण्डौमा रहेको धरहरा सबैको प्यारो थियो । भूकम्पले भत्काएपछि पुनः निर्माणका लागि सबैभन्दा

भोलिबाट विश्वभर तेलको मूल्य बढ्दै

काठमाडौं, २९ भदौ । सँसारभर पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि हुने भएको छ । सँसारमा सबैभन्दा बढी तेल उत्पादन गर्ने देश साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएपछि आधा उत्पादन घट्दा

डा. गोविन्द केसीले दिए अनशन बस्ने चेतावनी, यी हुन ७ बुँदे माग (विज्ञप्तीसहित)

काठमाडौं, २९ भदौ । प्रा. डा. गोविन्द केसीले सरकारसामू ७ बुँदे माग राखेका छन् । डा केसीले आज विज्ञप्ति जारी गर्दै विगतमा गरेका सम्झौता अनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने,

‘बीआरआई निकै ठूलो प्रोजेक्ट हो, यसले सैन्य अभ्यासको परिकल्पना गर्दैन’ : प्रचण्ड

काठमाडौं, २९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीआरआई निकै ठूलो परियोजना भएकोले यसले सामूहिक विकासको प्रयास गरेको स्पष्ट पारेका

‘चीन र पाकिस्तानले नेपालमा कुटनीतिक तोडमोड गरेर सफलता हासिल गरिरहेका छन्’

काठमाडौं, भदौ २९ । भारतका एकजना कुटनीतिक मामलाका जानकारले चीन र पाकिस्तानले नेपालमा कम सहयोग गर्नाका बबाजुद आफू अनुकूलको कुटनीतिक तोडमोड गरेर सफलता हासिल गरिरहेको टिप्पणी गरेका छन् । भारतको

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

काठमाडौं २९ भदौ । पछिल्लो डेढ वर्षमा नेपालले परराष्ट्र सम्बन्धलाई परिभाषित गर्दा समदूरी, सन्तुलन, आपसी सहयोग र तटस्थतामा आधारित भन्ने गरे पनि यी शब्दावलीमा आवश्यक प्रष्टता नभएको भारतका एक अध्येताले

प्रचण्डले मागे पार्टीमा एकल नेतृत्व

काठमाडौं २९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र आफ्नो कार्यकारी एकल नेतृत्व स्वीकार गर्न माग गरेका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका गृह

जेलमै बसेर गृहमन्त्री र आइजीपीको कुर्सी हल्लाउने डन

रिपोर्टर्स नेपाल खोज । नेपालमा एकजना कुख्यात डन सुन्धारास्थित कारागारमा छन् । उनीमाथि निर्माण व्यवसायी शरद गौचन हत्याको अभियोग छ । ती हुन् समिरमान सिंह बस्नेत । बस्नेतले हाइप्रोफाइल हत्याको

बाँके आक्रमणबारे गृहमन्त्रीले जवाफ नदिए संसद अवरुद्ध गर्छौँ : संग्रौला

काठमाण्डौ । बाँके जिल्ला सभापति किरण कोइरालासहितका एक दर्जनबढि नेता, कार्यकर्तामाथि सांघातिक हमला गर्नेमाथि कडा कार्वाही गर्न माग गर्दै काठमाण्डौ जिल्ला कार्यसमितिको नेतृत्वमा विरोध गरिएको थियो । दाङमा पुगेर सभापति

कांग्रेस कार्यकर्ता माइतिघर मण्डलामा, सरकारविरुद्ध नाराबाजी

काठमाण्डौ । राष्ट्रिय जागरण अभियानमा रहेको नेपाली कांग्रेस एकाएक माइतिघर मण्डलामा देखा पर्यो । सरकारविरुद्ध कडा आलोचना गर्दै आएको कांग्रेस सरकारकै विरुद्धमा काठमाण्डौको माइतिघर मण्डलामा पुगेको हो । काँग्रेसले पार्टीका