Logo
Breaking News

शेरबहादुर देउवाले भने : सभामुखज्यू तपाईलाई हाम्रो पूरापुर साथ र सहयोग छ

-रिपोर्टर्स नेपाल/संवाददाता

‘प्रतिकुल विद्येयकहरु पास गर्न दिनुहुँदैन्’ काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले नवनिर्वाचित सभामुख अग्नि प्रसाद

विस्तृत पढ्नुहोस
संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली (लाईभ)

काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शर्माले गरिरहेका छन् ।  नवनिर्वा्चित सभामुख अग्निप्रसाद सापकोटालाई बधाइ दिनका लागि

आस्थालाई भेट्न रेखा थापा अस्पतालमा

काठमाडौं, १४ माघ । महिला प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीको हिरासतमा रहेकी गायिका आस्था राउत सोमबार अस्पताल भर्ना भएकी छिन् । उनको स्वास्थ्यमा एक्कासी समस्या आएपछि उनलाई हिजै सोमबार

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६, संक्रमित पाँच हजार पुग्दै

काठमाडौं, १४ माघ । कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या १०६ पुगेको छ । मृत्युको घटना चीनमा मात्र भएको हो । सँसारभर झण्डै पाँच हजारमा संक्रमण भएको तथ्यांक संकलन भइसकेको छ

कांग्रेस अधिवेशन कात्तिक १५ देखि

काठमाडौं, माघ १४ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले १४औं महाधिवेशनको मिति कायमै राख्दै स्थानीय तहको कार्यतालिका संशोधन गरेको छ। नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षको सहभागितामा पार्टी केन्द्रीय कार्यालय सानेपामा

फेरि वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १४ माघ । देशको पश्चिमी भेगमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार न्युन चापीय प्रणालीको प्रभाव रहेकाले हल्का वर्षा र हिमपातको सम्भावना रहेको

विद्युत् महसुल परिवर्तनको तयारी, दस युनिटसम्म निःशुल्क गरिने

काठमाडौँ, १४ माघ । नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्नेभएको छ । प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत् नियमन आयोगमा

यसरी जोगिए प्रधानमन्त्री र उपराष्ट्रपति, राष्ट्रपतिले के गरिन् ?

माघ १३, काठमाण्डौ । धर्मको आवरणमा शृंखलाबद्ध ठगी धन्दा चलाएका विजय भण्डारीविरूद्ध प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखामा कैयौं जाहेरी परेका छन् । धर्मको आवरणमा शृंखलाबद्ध ठगी धन्दा

महालक्ष्मीमा बनिसकेको बाटोको विजोग (फोटोफिचर)

काठमाडौं, १३ माघ । यो महालक्ष्मी नगरपालिकाभित्र पर्ने ग्वार्को-लामाटार सडकको इमाडोल खण्ड हो । तस्बिरमा देखिएको सडकसँगै महालक्ष्मी नगरपालिकाको कार्यालय छ । तर, कार्यालकै सामुन्न निर्माण सामाग्री जथाभावी थुपारिएको छ

नेविसंघ नेताहरुले बनाए कांग्रेस कार्यालयलाई रणभूमि(भिडियोसहित)

माघ १३, काठमाण्डौ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ भित्रको विवादले उग्र रुप लिएको छ । सोमबार पार्टी कार्यलय सानेपामा नेविसंघका दुइपक्षविच कुटाकुासम्मको स्थिती देखा प¥यो । नेविसंघको विधानमा

दुलहीको रुपमा सजिएर चितामा जलिन् तेस्रो लिंगी अजिता भुजेल

रिपोर्टर्स नेपाल, १३ माघ । शनिबार बिहान २९ वर्षीया तेस्रोलिंगी अजिता भुजेलको हैटौडास्थित क्याम्पेडाँडा हत्या गरी फ्याँकेको अवस्थामा शव फेला परेको थियो । परिवारको पैतृक सम्पत्तिको अशंको अधिकारबाट बञ्चित उनी

प्रचण्डले भने : केन्द्रीय कमिटीको बैठक छिट्टै बस्छ, सबै तयारी पूरा भयो

काठमाडौं, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू केन्द्रीय कमिटी बैठकको अन्तिम तयारीमा रहेको जानकारी गराएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र आदिवासी