Logo
Breaking News

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन २५ । प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकका लागि विभिन्न ९ वटा कार्यसूची तय भएका छन् । प्रधानमन्त्री

विस्तृत पढ्नुहोस
गणतन्त्र नमान्ने हो भने राप्रपासँग गठबन्धन गर्न गाह्रो हुन्छः एमाले सचिव

काठमाडौं, २५ साउन । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले आफ्नो पार्टीलाई हराउन नसकिने ठानेर पाँच दलीय गठबन्धन बनाएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का

पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति?

काठमाडौं, साउन २५। सरकारले राष्ट्रपतिसहित पाँच विशिष्ट पदाधिकारीको तलब, सुविधा वृद्धि गर्न लागेको छ। प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव लक्ष्मण अर्याल (हाल अवकाश) संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री,

कर्मचारी आन्दोलन सरकारले नै चाहेजस्तो दखियोः अध्यक्ष पोखरेल

काठमाडौं, २५ साउन । निजामती कर्मचारीको साझा ट्रेड युनियन नेपाल निजामती कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले हिजोको कर्मचारी आन्दोलन सांकेतिक मात्र भएको बताएका छन् । “हिजोको आन्दोलन नासु, खरिदारहरुको

अर्थमन्त्रीलाई नायब सुब्बाको एसएमएस: ‘न ड्रेस लगाउन मन लाग्छ न कार्यालय जान’

काठमाडौं, साउन २५। ‘मन्त्रीज्यू नमस्कार, म एक जना हेपिएको नासु परेँ। नयाँ तलबमानको जुन हल्ला आयो त्यसपछि न कर्मचारीको ड्रेस लगाउन मन लाग्छ न कार्यालय जान,’ नायब सुब्बा स्तरका कर्मचारीले

बाबुराम र महेन्द्र यादवलाई गठबन्धनमा सिट सुरक्षित गर्न सकस

काठमाडौं, २४ साउन । जसपा छाडेर नयाँ दल खोलेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमन्त्री महेन्द्र राय यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटे । उनीहरु आ आफ्नो चुनावी क्षेत्र सुरक्षित

ओलीको पालामा ठेक्का पाएको बदनाम चिनियाँ कम्पनीले सडक निर्माण बर्बाद पार्यो, देउवाकालमा के होला

काठमाडौं, २३ साउन । गलत बाटोबाट गलत कम्पनीलाई ठेक्का दिंदा जनताले सास्ती व्यहोर्नुपर्छ भन्ने उदाहरण भएको छ पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडक खण्ड । शक्ति, कमिशन र पहुँचका आधारमा चाइना स्टेटले

निर्वाचन प्रयोजनको लागि एमाले पनि दर्ता (फोटोफिचर)

काठमाडौं, २४ साउन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । दल दर्ताको लागि एमाले नेताहरु महासचिव शंकर पारखेल र उपमहासचिव प्रदीप

गठबन्धनबीच २०७४ मा जितेको सिट छाड्नुनपर्ने त्यो ‘भद्र सहमति’

काठमाडौं, २४ साउन । सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्दा २०७४ सालमा प्रत्यक्षतर्फ विजयी भएका दलले उक्त सिट छाड्नुनपर्ने भद्र सहमति पहिल्यै भएको बुझिएको छ । गठबन्धन बन्दा नै सहमति गरेर

सिंहदरबारमा नासुहरुको आन्दोलन (फोटोफिचर)

काठमाडौं, २४ साउन । सिंहदरबारमा नायब सुब्बाहरुले आन्दोलन सुरु गरेका छन् । असमान ढङ्गले कर्मचारीको तलब बढाएको भन्दै उनीहरुले आज (मंगलबार) सिंहदरबार परिसरभित्र प्रदर्शन गरेका हुन् । हिजो उनीहरुले अर्थ

रामचन्द्रलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्न कांग्रेस नेताहरुको देउवालाई दबाब

काठमाडौं, २४ साउन । आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुँदैछ । दलहरु निर्वाचनको तयारीमा होमिएका छन् । यतिवेला कुन नेताले कहाँबाट चुनाव लड्ने भन्नेपनि अर्को चर्चाको विषय

१६५ सिटमा कांग्रेसको अहिलेको बटमलाईन १०० सिट हो : अजयबाबु शिवाकोटी (भिडिओसहित)

काठमाडौं, २४ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पाँच दलीय गठबन्धन चुनावसम्मै कायम हुन आवश्यक रहेको बताएका छन् । यद्धपी उनले कांग्रेस एक्लै चुनावमा जान पनि सक्षम रहेको