Logo
अर्थ

उपभोक्तालाई मारमा पारी आयल निगम अरबौं नाफामा

-रिपोर्टर्स नेपाल/संवाददाता

रिपोर्टर्स नेपाल विशेष । अहिले विश्व बजारमा तेलको प्रति ब्यारल मूल्य ६० डलर भन्दा कम भइसकेको छ । यसअघि प्रति ब्यारल ७५ डलरभन्दा माथि मूल्य

विस्तृत पढ्नुहोस
प्रदेश सरकारबाट आठ अस्पताललाई नौ करोड ५० लाख बजेट विनियोजन

हेटौँडा, २७ भदौ । सरकारी अस्पतालको सेवा विस्तार एवं सुदृढीकरणका लागि प्रदेश नं ३ सरकारले आठ जिल्ला अस्पतालका लागि  नौ करोड ५० लाख बजेट विनियोजन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको

सिस्नोको पाउडर बनाएर आत्मनिर्भर बन्दै भीमफेदीका स्थानीय

हेटौंडा,२७ भदौ । भीमफेदी गाउँपालिकाका स्थानीयहरुले बारीको कान्ला तथा वनजङ्गलमा खेर गइरहेको सिस्नोको सदुपयोग गर्दै पाउडर बनाएर बिक्री वितरण गरेर आम्दानी गर्न थालेका छन् । बाँदरले अन्नबाली, फलफूल तथा तरकारी

दूधको मूल्यमा व्यापारीको मनमानी

काठमाडौं, २७ भदौ । सरकारले निश्चित दरले दूधको मूल्य वृद्धि गरे पनि व्यवसायीहरुले तोकिएभन्दा बढी मूल्यमा दूध बिक्री गर्न थालेको पाइएको छ । किसानबाट एउटै मूल्यमा दूध लिए पनि उद्योगी

सुनको मूल्य लगातार ओरालो लाग्दै

काठमाडौं,२६ भदौ । गत दुई महीनादेखि लगातार उकालो लाग्दै गएको सुनको मूल्य पछिल्लो समयमा लगातार ओरालो लाग्दै गएको छ । गत साताको शुक्रबारसम्म वृद्धि भइरहेको सुनको मूल्य आइतबारदेखि लगातार ओरालो

मलेसिया रोजगार खुल्ने,श्रम समझदारी कार्यान्वयनमा

काठाडौँ, २६ भदौ । नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी (एमओयू) आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । मलेसियाको क्वालालम्पुरमा तीन दिनदेखि चलेको दुवै देशको प्राविधिक कमिटीको बैठकमा नयाँ

अर्बुद रोगपीडितलाई रु १२ लाख सहयोग

पवर्त,२५ भदौ । कुश्मा नगरपालिका–४ का अर्बुद रोगपीडित मीनबहादुर परियारलाई झण्डै रु १२ लाख सहयोग हस्तान्तरण गरिएको छ । पीडित परियारको उपचारका लागि थालिएको सहयोग सङ्कलन अभियानबाट सङ्कलन भएको रु

माछा बेचेर घरको गर्जो टार्दै

मुग्लिन,२५ भदौ । पृथ्वीराजमार्गअन्र्तगत चितवन र धादिङको बीच सिमाना मौवाखोला नजिकै दैनिक डोरीमा माछा उनेर काठमा झुण्ड्याएर उभिरहने व्यक्ति हुन् धादिङ बेनीघाट रोराङ गाउँपालिका–१० मौवाखोलाका नवराज खरेल । उनको यसरी

पेट्रोलियम पदार्थ आयातका लागि तयार गरिएको प्रशोधन क्षेत्र

बाराको अमलेखगञ्जस्थित ईन्धन भण्डारणका लागि निर्माण गरिएको पाईपलाईन । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जस्थित पेट्रोलियम पदार्थ आयातका लागि तयार गरिएको प्रशोधन क्षेत्र ‘प्रोसेसिङ एरिया’ । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाईपलााईनमार्फत मङ्गलबारदेखि डिजल

सुन र चाँदी दुबैको मूल्य घट्यो

लगातार तीन दिनसम्म घटेर फेरी २३ भदौंमा २ सय रूपैयाँ प्रतितोला बढेको सूनको मूल्य २४ भदौंमा पुनः घटेको छ । छापावाला सुनको मूल्य तोलामा ७०० रूपैयाँले घटेर प्रतितोला ७१ हजार

राष्ट्र बैकंको डुबेका ऋण उठाउन सहज तरिका

बैंक तथा वित्तीय संस्थाहरूलाई डुव्न लागेका ऋणहरू उठाउनका लागि नेपाल राष्ट्र बैंकले सहज हुने निर्देशन जारी गरेको छ । निर्देशिकामा भनिएको छ, पुनर्संरचना र पुनरतालिकीकरण गरिएका र धितो बिक्री गरी

राष्ट्र बैंकद्वारा जथाभावी कर्मचारी नियुक्तमा रोक

नेपाल राष्ट्र बैंकले २३ भदौंमा जारी गरेको निर्देशनमा ट्यालेन्ट हन्टका नाममा अपारदर्शी हिसाबले कर्मचारी भर्ना गर्ने परिपाटीमा बन्देज लगाएको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ले दिएको