Logo
शिक्षा

हाम्रा मुद्दा बोक्छन् भने प्रचण्डलाई पनि साथ दिन तयार छौं : राप्रपा नेता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद दीपकबहादुर सिंहले संवैधानिक राजसंस्था, सनातन सापेक्ष हिन्दुराष्ट्रको पक्षमा र संघीयता खारेजीका लागि सडकमा जनसागर उत्रिएको

विस्तृत पढ्नुहोस
त्रिवि पुस्तकालय २४सै घण्टा सञ्चालन

काठमाडौँ, ९ मङ्सिर । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय २४सै घण्टा सञ्चालनमा आएको छ । विद्यार्थीलाई पठन संस्कृतिमा सहज बनाउनका लागि पुस्तकालय २४ घण्टा नै सञ्चालनमा ल्याइएको हो । पुस्तकालयका निमित्त

प्राध्यापकले तलव नपाउँदा चारमहिनादेखि पठनपाठन ठप्प

मकवानपुर, मंसिर ८ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प भएको छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको जनाउँदै विरोधमा उत्रिएपछि १५ दिनदेखि पठनपाठन ठप्प भएको

लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय

दोधारा चाँदनी (कञ्चनपुर), ७ मङ्सिर । सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन गरेर प्रकाशनमा ल्याउने भएको छ । विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको अनुसन्धान

डा. केसीको ‘जूनको रोटी’ काव्य संग्रह सार्वजनिक

काठमाडौं, ६ मंसिर । नेपाली साहित्य समाज न्युजिल्यान्डका अध्यक्ष डा.वीरेन्द्र केसीको काव्य संग्रह जूनको रोटी सार्वजनिक भएको छ । आज काठमाण्डौको निम्तो रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी उक्त कृति सार्वजनिक

मदन भण्डारी कलेजको पुस्तकालय सर्वसाधरणका लागि खुला

काठमाडौँ, ६ मङ्सिर । काठमाडौँको नयाँ बानेश्वरस्थित मदन भण्डारी मेमोरियल कलेजले सञ्चालन गरेको पुस्तकालय सो कलेजका विद्यार्थीका लागि मात्र नभएर आम सर्वसाधारणका लागि पनि खुला गरिएको छ । सामुदायिक शैक्षिक

मुगुको लोकप्रिय माविमा सामुदायिक पुस्तकालय स्थापना

काठमाडौँ, ४ मङ्सिर । मुगुको खत्याड गाउँपालिकास्थित लोकप्रिय माध्यामिक विद्यालयमा मष्टा सामुदायिक पुस्तकालय स्थापना भएको छ । मधुवन प्रकाशन, काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय, सावलाबुङ पुस्तकालय अभियानलगायत विभिन्न सङ्घसंस्था र दाताको

अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी

जाजरकोट (नलगाड), ४ मङ्सिर । गत कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन् । भूकम्पले क्षति बनाएको विद्यालयमा चाडपर्व सकिएसँगै

जाजरकोट भूकम्प : अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी

जाजरकोट, मंसिर ४ । गत कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन् । भूकम्पले क्षति बनाएको विद्यालयमा चाडपर्व सकिएसँगै सामुदायिक

एसईईको परीक्षा आवेदन र कक्षा ९ को रजिष्ट्रेशन फारम खुल्यो

काठमाण्डौं, कार्तिक २४ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलाएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८० सालमा सञ्चालन हुने एसईईमा समावेश

धौलागिरि क्याम्पसमा छात्रवृत्ति कोष स्थापना

गलकोट (बागलुङ), २३ कात्तिक । बागलुङमा रहेको धौलागिरि बहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा एक करोडको छात्रवृृत्ति कोष शुभारम्भ गरिएको छ

मधेस विश्वविद्यालयमा कानुन र जनप्रशासन विषयमा पठनपाठन

वीरगञ्ज (पर्सा), २३ कात्तिक । मधेस विश्वविद्यालयले कानुन र जनप्रशासन सङ्कायमा भर्ना भएका विद्यार्थीका लागि अनुशिक्षण कक्षा सञ्चालन गरेको छ । स्थापना भएको पहिलो एक वर्षमै विश्वविद्यालयले आगामी मङ्सिर ११