Logo
शिक्षा

सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थी सङ्गठनले लगाएको ताला दुई महिनापछि खुल्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ असोज । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको ताला दुई महिनापछि खुलेको छ । विद्यार्थी सङ्गठनहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन

विस्तृत पढ्नुहोस
डडेल्धुरा मेडिकल कलेजमा यसै वर्षदेखि पढाइ सुरु हुने

दोधारा चाँदनी, ११ असोज । सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा

राहत शिक्षकहरुको प्रदर्शन आज पनि जारी

काठमाडौं, असोज ११ । राहत शिक्षकहरुले काठमाडौंमा आज पनि प्रदर्शन जारी राखेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरुले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।

मध्यपश्चिम विश्वविद्यालय र युएनडिपीबीच पोलिसी ल्याब सञ्चालका लागि सम्झौता

काठमाडौं, १० असोज । मध्यपश्चिम विश्वविद्यालय र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (युएनडिपी) बीच पोलिसी ल्याब स्थापनाको सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आज (बुधबार) मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा.

बनेपा नगरपालिकाले कटौति गर्यो शिक्षण सहयोग अनुदान दरबन्दी, शिक्षकहरु निष्काशित

काठमाडौं, १० असोज । बनेपा नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई दिँदै आएको शिक्षण सहयोग अनुदान कटौति गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा सरकारबाट अनुदान नपाएपछि नगरपालिकाले शिक्षकहरुलाई निष्काशन गर्ने निर्णय

राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप

काठमाडौं, १० असोज । संसद्मा दर्ता भएको शिक्षा विधेयकलाई लिएर आन्दोलनरत राहत शिक्षकहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । उनीहरु निषेधित क्षेत्रमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरी र

आइएसबिएन नम्बर वितरणमा अनियमितता भएको आरोप

काठमाडौ, १० असोज । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्र्तगतको केन्द्रीय पुस्तकालयमा अन्तरराष्ट्रियस्तरको पुस्तक नम्बर (आइएसबिएन) मा अहिलेसम्म करिब ६० हजार पुस्तक दर्ता भएका छन् । तीमध्ये पुस्तकालयमा २७ हजार पुस्तक मात्रै

कांग्रेसले शिक्षा विधेयकका सन्दर्भमा सरोकार पक्षसँग गर्यो छलफल

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा दर्ता भएको र

संसद्मा दर्ता भएको शिक्षा विधेयकबारे कांग्रेसले गर्‍यो सरोकारवालासँग छलफल

काठमाडौं,९ असोज । नेपाली कांग्रेसले संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमाथि सरोकारवालासँग छलफल गरेको छ । मंगलबार कांग्रेसले आफ्नो पार्टीबाट संसद्मा प्रतिनिधित्व गर्ने सबै सांसदसहित सरोकारवाला पक्षसँग छलफल गरेको हो

ब्रिटिश काउन्सिल आईईएलटीएसले शुरू ग-यो वन स्किल रिटेक

काठमाडौं । ब्रिटिश काउन्सिल आईईएलटीएसले नेपालमा वन स्किल रिटेक (एउटै मात्र सीपमा दोहो¥याएर परीक्षा दिन पाइने सुविधा) शुरू गरेको छ । यो सुविधा शुरू भएसँगै अब पहिलो पटकको परीक्षामा सोचेअनुरुप

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द

दोधारा चाँदनी (कञ्चनपुर), ८ असोज । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द रहेको छ । विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी दुई महिना बितिसक्दासमेत खुल्न सकेको

सडकमा लासजस्तै लम्पसार परेर शिक्षकहरुले गरे सांकेतिक प्रदर्शन

काठमाडौं, ८ असोज । गत असोज ३ गतेदेखि आन्दोलनमा रहेका शिक्षकहरुका घटकहरु आज पनि आन्दोलनमा रहेका छन् । शिक्षक महासंघको आह्वानमा शिक्षकहरुको आन्दोलन सुरु भएको थियो । महासंघ र सरकारबीच