Logo
शिक्षा

एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

खोटाङ, ४ असोज । खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई नगद पुरस्कार वितरण गरेको छ । गाउँपालिकाभरिको सामुदायिक

विस्तृत पढ्नुहोस
शिक्षकहरुको आन्दोलनले ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित

काठमाडौं, असोज ४ । देशभरका शिक्षकहरु आन्दोलनमा उत्रिएपछि आजदेखि ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित हुने भएको छ । आफ्ना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि

हुम्लाको नाम्खामा नियमित पठनपाठन गर्न पालिकाको निर्देशन

काठमाडौं,३ असोज । संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकको संशोधन नभएसम्म नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको अगुवाइमा देशभरका विद्यालय आजबाट बन्द हुनाका साथै विरोधमा उत्रिएको समयमा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले

आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने बालेनको चेतावनी

काठमाडौं, ३ असोज । संसद्मा दर्ता भएको संघीय शिक्षा विधेयकलाई लिएर यतिबेला देशभरका शिक्षकहरु आन्दोलनरत छन् । उनीहरुले शिक्षा विधेयकमा आफ्ना माग र मुद्दा नसमेटिएको भन्दै आजबाट काठमाडौं केन्द्रीत आन्दोलन

नेसनल प्याब्सन भक्तपुरको छैटौं जिल्ला अधिवेशन सम्पन्न (तस्विरहरु)

काठमाडौं, असोज ३ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरको अध्यक्षमा पुनः संजय खड्का निर्वाचित भएका छन् । शनिवार सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट मदरल्याण्ड स्कूलका संचालक,

ग्रामीण भेगका पाँच सामुदायिक विद्यालयलाई नमूना बनाइने

गोदावरी (कैलाली), २ असोज । कैलालीको धनगढी उपमहानगरपालकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयलाई नमूना बनाउने योजना अघि बढाएको छ । पहिलो चरणमा ग्रामीण भेगका पाँचवटा सामुदायिक विद्यालय छनौट गरी नमूना बनाउने

कर्णालीको योजनाः एक जिल्ला एक नमूना विद्यालय, प्राविधिमैत्री शिक्षा

भेरीगङ्गा (सुर्खेत), २ असोज । कर्णाली प्रदेश सरकारले एक जिल्ला एक नमूना विद्यालय बनाउने भएको छ । त्यसका लागि तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउँदै लैजाने

शिक्षक महासंघ मन्त्रालयसँगको वार्तामा नबस्ने

काठमाडौं, २ असोज । नेपाल शिक्षक महासंघ मन्त्रालयले बोलाएको वार्तामा नजाने भएको छ । महासंघले भोलिदेखि काठमाडौं केन्द्रीत आन्दोलनको घोषणा गरेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएको थियो ।

शिक्षा दिवसको अवसरमा ९६२ जनालाई नेपाल विद्या भूषणबाट विभूषित गरिने(सूचीसहित)

काठमाडौं,२ असोज । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९६२ जनालाई विभूषित गर्ने भएको छ । शिक्षा मन्त्रालयले विभिन्न विभूषणका लागि स्वीकृत भएकाहरूको नामावली सार्वजनिक गरेको छ । यसपटक ९०५ जनालाई

शिक्षक महासंघलाई वार्तामा बस्न सरकारको आह्वान

काठमाडौं, असोज २ । नेपाल शिक्षक महासङ्घले विभिन्न माग राखी भोलिदेखि घोषित आन्दोलनका कार्यक्रम घोषणा गरेपछि सरकारले वार्ताका लागि बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी

आज राष्ट्रिय शिक्षा दिवस, यी विद्यालय, शिक्षालय र क्याम्पस पुरस्कृत

काठमाण्डौं, असोज २ । यसवर्ष ‘समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ मनाइँदै छ । २०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइन्थ्यो

विद्यालय बन्द गरेर शिक्षा विधेयकको विरोध गर्न जाने शिक्षकलाई नगरपालिकाले कारबाही गर्ने

काठमाडौं, १ असोज । सुनसरीको दुहवी नगरपालिकाले विद्यालय बन्द गराएर शिक्षा विधेयकको विरोध गर्न जाने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ । संसद्मा दर्ता भएको संघीय शिक्षा विधेयकको विरोधमा नेपाल