Logo
शिक्षा

शिक्षक महासंघलाई वार्तामा बस्न सरकारको आह्वान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज २ । नेपाल शिक्षक महासङ्घले विभिन्न माग राखी भोलिदेखि घोषित आन्दोलनका कार्यक्रम घोषणा गरेपछि सरकारले वार्ताका लागि बोलाएको छ । शिक्षा, विज्ञान तथा

विस्तृत पढ्नुहोस
आज राष्ट्रिय शिक्षा दिवस, यी विद्यालय, शिक्षालय र क्याम्पस पुरस्कृत

काठमाण्डौं, असोज २ । यसवर्ष ‘समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ मनाइँदै छ । २०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइन्थ्यो

विद्यालय बन्द गरेर शिक्षा विधेयकको विरोध गर्न जाने शिक्षकलाई नगरपालिकाले कारबाही गर्ने

काठमाडौं, १ असोज । सुनसरीको दुहवी नगरपालिकाले विद्यालय बन्द गराएर शिक्षा विधेयकको विरोध गर्न जाने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ । संसद्मा दर्ता भएको संघीय शिक्षा विधेयकको विरोधमा नेपाल

शिक्षा विधेयकप्रति परीक्षा बोर्डका कर्मचारी सङ्गठनहरुको असन्तुष्टि, परिमार्जनका लागि आग्रह

काठमाडौँ, १ असोज । राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी सङ्घ–सङ्गठनले संसद्मा पुगेको विद्यालय शिक्षासम्बन्धी विधेयकले बोर्डको स्वायत्तता र कार्यरत कर्मचारीको हक हितमा असर पार्ने भन्दै असन्तुष्टि जनाएका छन् । नेपाल सरकारले

‘संस्थागत विद्यालयका शिक्षकले पनि सामुदायिक विद्यालयको सरह सेवा सुविधा पाउन पर्छ’

काठमाडौं, ३१ भदौ । नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले संस्थागत विद्यालयमा पढाउने शिक्षकहरुको सेवा सुविधा ससामुदायिक विद्यायको सरह हुनुपर्ने बताएकी छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न

बैतडीको मणिलेक माविमा विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

काठमाडौं, ३० भदौ । विद्यालय समयमा विद्यार्थी बेहोस हुन थालेपछि बैतडीको मेलौली नगरपालिका–७ स्थित मणिलेक मावि काँडामा पठनपाठन प्रभावित भएको छ । कक्षा ७ देखि १२ सम्मका छात्रा विद्यालयमै बेहोस

स्नातक तह अध्ययनका लागि अथर्व बिजनेस कलेजको ‘जीवनवृति परामर्श’

काठमाडौँ, ३० भदौ । कक्षा १२ को नतिजा सार्वजनिक भएसँगै अब स्नातक तहमा कुन विषय लिएर पढ्ने भन्ने कुराको अन्यौलता धेरै विद्यार्थीहरुमा रहेको पाइएको छ ।  व्यवस्थापन संकाय अन्तर्गत बिबिए

शिक्षकलाई सेवाबाट हटाउने अधिकार स्थानीय तहलाई

काठमाडौं, ३० भदौ । संसद्मा दर्ता भएको संघीय शिक्षा विधेयकमा शिक्षकलाई कारबाहीको अधिकार स्थानीय तहलाई दिइएको छ । शिक्षकलाई नसिहत सम्बन्धी सजाय प्रधानाध्यापक र प्रधानाध्यापकलाई विद्यालय व्यवस्थापन समितिले गर्न सक्ने

शिक्षा विधेयकमा शिक्षक महासङ्घको असन्तुष्टि

काठमाडौं, भदौ ३० । नेपाल शिक्षक महासङ्घले सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाएको छ । महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व,

शारीरिक रुपमा अशक्त बालबालिकालाई छुट्टाछुट्टै पढ्ने व्यवस्था

भरतपुर (चितवन), २९ भदौ । नेपालको संविधानले हरेक बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गरेको भए पनि अझै शारीरिक रुपमा अशक्त बालबालिका विद्यालयबाहिर नै छन् । यसलाई दृष्टिगत गर्दै भरतपुर महानगरपालिकाले

सामाजिक न्यायका लागि सामाजिक कानूनी शिक्षा सम्बन्धी अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं, भदौ २९ । मध्यपश्चिम विश्वविद्यालयले सामाजिक कानूनी शिक्षा सम्बन्धी अनुभव आदान-प्रदान कार्यक्रमको उद्घाटन समारोह सम्पन्न गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिहंको प्रमुख आतिथ्यता एवं नेपाल

विद्यालयमा मादक पदार्थ सेवन गरेर गएको प्रमाणित भयो कि शिक्षकको जागिर गयो

काठमाडौं, २८ भदौ । लामो समयको प्रतिक्षापछि संघीय शिक्षा विधेयक संसद्मा दर्ता भएको छ । दर्ता भएको उक्त शिक्षा विधेयकमा शिक्षकले विद्यालयमा मादक पदार्थ सेवन गरेर गएको प्रमाणित भएमा सेवाबाट