Logo
शिक्षा

शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

 काठमाडौँ, १४ जेठ । शिक्षामा कार्यरत संस्थाअन्तर्गत शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले यही जेठ १५ गतेदेखि १९ गतेसम्म शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह नेपालमा पनि

विस्तृत पढ्नुहोस
दाताको सहयोगमा धार्मिक पुस्तकालय

गण्डकी, १४ जेठ । सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका–२ का श्यामप्रसास श्रेष्ठ (वझान्थाक्षे) र उनका परिवारजनले स्थानीय राधाकृष्ण मन्दिरमा पुस्तकालय निर्माण

बागेश्वरी बहुमुखी क्याम्पसको अनुगमन तथा भवन शिलान्यास

काठमाडौं, १३ जेठ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्द बहादुर सिंह र पदाधिकारीहरूले बागेश्वरी बहुमुखी क्याम्पस बाँकेको अनुगमन तथा अन्तरक्रिया भ्रमण गरेका छन्। बिहीबार क्याम्पसद्वारा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा

उत्तरपुस्तिकाको प्राप्ताङ्क फेर्नेविरुद्ध पुनरावेदन

काठमाडौं, जेठ १३ । विशेष अदालतको फैसलाबाट निर्दोष साबित भएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगका पूर्वअध्यक्षसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले उनीहरूविरुद्ध

गणतन्त्र स्थापनापछिको शिक्षा : नीतिगत सुधारको यात्रामा

काठमाडौं, जेठ १३ । मुलुकमा गणतन्त्र स्थापनापछि शिक्षा क्षेत्रमा नीतिगत रूपमा थुप्रै परिवर्तन भएका छन्। यसले शैक्षिक क्षेत्रको सुधारमा सकारात्मक पाइला अगाडि बढेको छ। विभिन्न नयाँ नीति अवलम्बन गरिए पनि

हावाहुरीबाट विद्यालयमा क्षति, पठनपाठन प्रभावित

खोटाङ, १२ जेठ । वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म पढाइ

छात्रछात्रालाई शैक्षिक सामग्री वितरण

रसुवा, १२ जेठ । रसुवाका दुई विद्यालयले छात्रछात्रालाई  निःशुल्क शैक्षिक सामग्री वितरण गरेका छन् । ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना मावि जिविजवेका छात्रछात्रालाई सामग्री वितरण गरिएको हो । दुवै विद्यालयका

निजी मेडिकल कलेजको मनपरी शुल्क नियन्त्रणमा

काठमाडौं, जेठ १२ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले निजी मेडिकल कलेजको मनपरी शुल्क नियन्त्रण गर्नु नै आयोगको मुख्य सफलता भएको बताएका छन्। आयोग गठन भएदेखि विरोधमा उत्रिएका

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अध्ययनमा सास्ती

राँझा, ११ जेठ । नेपालगञ्जको प्रचण्ड गर्मीमा बौद्धिक अपाङ्गता भएका विद्यार्थी जस्तापाताले छाएको साँघुरा कोठामा पढ्न बाध्य छन् । नेपालगञ्ज उपमहानगरपालिका–९ बाँके गाउँस्थित सरस्वती प्राथमिक विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्ग दिवासेवा

कर्णाली प्राविधिक शिक्षालयको भवन जीर्ण

कर्णाली, ११ जेठ । जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको भवन लामो समयदेखि मर्मत सम्भार हुन नसक्दा जीर्ण बनेको छ । करिब आधा शताब्दी अघि निर्मित भौतिक संरचना जीर्ण बन्दै गएपछि यहाँका

उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरिने

 खोटाङ, ११ जेठ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरस्तरीय वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गर्ने भएको छ । नगरपालिकाले गत चैतमा सञ्चालन गरेको वार्षिक परीक्षामा पहिलो, दोस्रो

विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन

कमलामाई (सिन्धुली), १० जेठ । सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ । विद्यालय जानुअघि एक