Logo
शिक्षा

सगरमाथा इन्जिनीयरिङ कलेज र र ‘इयुटी प्लस एलायन्स’का बीच सम्झौता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २६ पुस: सगरमाथा इन्जिनियरिङ कलेज, सानेपा, ललितपुर र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजी (ईयुटी) प्लस एलायन्समा आबद्ध आठ युरोपियन विश्वविद्यालयसँग द्विपक्षीय सम्झौता भएको छ ।

विस्तृत पढ्नुहोस
कक्षाकोठामै हिटर जडान भएपछि विद्यार्थी खुसी

बैतडी, २४ पुस: मौसममा आएको परिवर्तनसँगै बैतडीमा पनि जाडो बढ्दै गएको छ । जाडो बढेसँगै बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेका छन् । बालबालिकालाई जाडोबाट बचाउनका लागि पाटन नगरपालिका–९ हुक्केडाँडास्थित

अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श दिईदै

काठमाडौं, पुस २३ । अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै Exclusively Australia Information Day हुने भएको छ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श दिंदै

स्थानीय पाठ्यक्रममा थाहाः सामाजिक रूपान्तरणमा सहयोगी हुने

–अञ्जली थापा हेटौँडा, २३ पुस : थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको थलोका रुपमा चिनिने मकवानपुरको थाहा नगरपालिकाले आगामी शैक्षिकसत्रदेखि पालिकाभित्रका विद्यालयमा थाहाको विषयमा अध्यापन गराउने भएको छ । थाहाका विद्यार्थीलाई

तुलसीपुरका विद्यालय माघ ३ सम्मका लागि बन्द

काठमाडौँ, २३ पुस। तुलसीपुर उपमहानगपालिकाका विद्यालय माघ ३ गतेसम्मका लागि बन्द हुने भएकाे छ। पाँच दिनको अवधिमा त्यहाँ ८४ जनामा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिने भएकाे हाे। तुलसीपुर उपमहानगरपालिकाले

शिक्षकले पेशालाई मर्यादित बनाउनु पर्दछ : पूर्वमन्त्री अधिकारी

गण्डकी, २३ पुस: पूर्वगृहमन्त्री खगराज अधिकारीले शिक्षकले पेशालाई मर्यादित एवं जिम्मेवार बनाउनुपर्ने बताएका छन् । कास्कीको रुपा गाउँपालिका–२ थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले शैक्षिक उन्नयनका

शैक्षिक सुधार गर्दै भरतपुर महानगरपालिका

– नारायण अधिकारी चितवन, २२ पुस : शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । देशका अन्य पालिकामा हुन नसकेका नमूनायोग्य काम सो महानगर गर्न सफल भएको छ

चिसो बढेपछि विद्यालय बन्द

राँझा, २२ पुस: चिसो अत्यधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बाँकेमा खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले

महोत्तरीमा जाडो छल्न विद्यालय बन्द गरिँदै

महोत्तरी, २१ पुस । लगातार बाक्लो हुस्सुसँगै चिसो बढ्दै गएपछि महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जाडो बढेपछि स्थानीय तहले केही दिनका लागि विद्यालय बन्द गर्ने सूचना जारी

नर्सिङ पढाइ नहुँदा विद्यार्थी मर्कामा

चिकित्सा शिक्षा ऐनले विश्वविद्यालयले ३०० शय्याको अस्पताल र नर्सिङ क्याम्पस भए १०० शय्याको अस्पताल बनाउनुपर्ने प्रावधान राखेको छ । उक्त प्रावधान धेरै भएको भन्दै शिक्षामन्त्री देवेन्द्र पौडेलले भने शय्या सङ्ख्या

बढ्दो चिसोका कारण धनुषाका तीन तहले दियो विद्यालयमा बिदा

जनकपुर, २० पुस: बढ्दो चिसो र शीतलहरलाई दृष्टिगत गरी धनुषाको तीन स्थानीय तहले आफ्नो क्षेत्रभित्रका विद्यालयह बिदा दिएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले विद्यालयमा बिदा

विद्यार्थी र करार शिक्षक आन्दोलनको चक्रमा त्रिभुवन विश्वविद्यालय

–प्रकाश सिलवाल काठमाडौँ, २० पुस : मुलुकको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलन र सहमतिको चक्रमा फस्दै गएको छ । शैक्षिक गुणस्तर