Logo
मनोरञ्जन

करिश्मा मानन्धरले भनिन्–मानिस सबै विषयमा जानकार नहुनु अपराध होइन

काठमाडौ, १७ असार । नायिका करिश्मा मानन्धरले कलाकार र पत्रकारबीच निकै राम्रो सम्बन्ध भएको बताएकी छिन् । कलाकार मात्र नभएर सबै मानिस सबै विषयमा जानकार

विस्तृत पढ्नुहोस
पुजा शर्माको अन्तवार्तापछि पत्रकारमाथी कड्किए दिपक गिरी

काठमाडौ, १७ असार । निर्देशक तथा निर्माता दिपकराज गिरीले पत्रकारको कडा आलोचना गरेका छन् । उनले कलाकारहरुले बुझेर मात्र पत्रकारहरुलाई अन्तवार्ता दिनु पर्ने बताएका हुन् । केहि दिनअघि देखि नायिका

झन् आकर्षक वर्षा सिवाकोटी

काठमाडौ, १६ असार । नायिका वर्षा सिवाकोटी पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी मध्ये एक हुन् । उनका फिल्मले खासै व्यापार नगरेपनि उनी भने सफल छिन् । सामाजिक सञ्जालमा

प्रियंका र सलोनको ‘लक्का जवान’

काठमाडौ, १६ असार । अभिनेत्री प्रियंका कार्की र अभिनेता सलोन बस्नेतले अभिनय गरेको फिल्म ‘लक्का जवान’ रिलिजको क्रममा छ । रिलिजको मिती घोषणा गरेका धेरै चलचित्रहरुले लकडाउनको कारण नोक्सान व्योर्होनु

उषा खड्गी झन् सक्रिय

काठमाडौ, १६ असार । अहिले सम्मकै सुन्दर मिस नेपाल मध्ये एक हुन् मिस नेपाल उषा खड्गी । उषा उमेर बढ्र्दै जाँदा झन झन जवानी देखिदै गएकी छिन् । कुपण्डोलमा बुटिक

साम्राज्ञीले भुवनले दुव्यर्वहार गरेको भनेपछि आरोप-प्रत्यारोप

काठमाडौं, १५ असार । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथि यौन दुव्र्यवहार भएको भन्दै खुलासा गरेपछि चलचित्र जगतमा तरंग आएको छ । उनले नायक भुवन केसीले आफूमाथि दुव्यर्वहार गरेको खुसाला गरेकी

मिलन नेवार र राजनराज शिवाकोटी एकै साथ नयाँ म्युजिक भिडियोमा

काठमाडौं, १५ असार । आज असार १५ का दिन सार्वजनिक भएको “तिमी उता म यता“ गीतमा शब्द संगीत राजनराज शिवकोटीको रहेको छ भने गायिका मिलन नेवार संगको यूगल गायन रहेको

लोकगीतमा जमेकी सुनिता दुलाल

काठमाडौ, १५ असार । लोक तथा दोहोरी गीत क्षेत्रको चर्चित नाम हो सुनिता दुलाल । कार्यक्रम प्रस्तोता हुँदै गायन क्षेत्रमा लागेकी सुनिता केही वर्ष अघि अनलाइन सपिंग व्यवसाय शुरु गरेकी

आमासँग रेखा थापा

काठमाडौ, १५ असार । रेखा थापा नेपाली चलचित्र जगतकी एक चर्चित अभिनेत्री तथा निर्मात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागितासँगै ग्लामरस क्षेत्र प्रवेश गरेकी हुन् । छबी राज ओझाले

साम्राज्ञीलाई भुवन केसीको सुझाव

काठमाडौ, १५ असार । नेपाली चलचित्र जगतको प्रसिद्ध नाम हो भुवन केसी । अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले धेरै नयाँ कलाकारहरुलाई फिल्म क्षेत्रमा प्रवेश गराएका छन् । यसै क्रममा

न्यायको पक्षमा करिश्मा मानन्धर

काठमाडौ, १४ असार । एक समय चलचित्र जगतमा एक छत्र राज गरेकी सदावहार नायिका हुन् करिश्मा मानन्धर । सानै उमेरमा बिनोध मानन्धरसँग अन्र्तजातिय विवाह गरेकी करिश्माको एक छोरी छिन् ।

चलचित्र क्षेत्रको गजबको यो जोडीः निश्चल र स्वस्तिमा

काठमाडौ, १४ असार । नेपाली चलचित्र क्षेत्रको अभिनेत्री तथा मोडेल हुन् स्वस्तिमा खड्का । २०१३ मा मिस टिनको उत्कृष्ट ५ मा पर्न सफल भएसँगै उनको अभिनय यात्रा अगाडी बढेको हो