Logo
शिक्षा

चिकित्सा शिक्षाको शुल्क नबढ्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १० माघ: प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि यस वर्ष चिकित्सा शिक्षाको शुल्क नबढ्ने भएको छ । चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले

विस्तृत पढ्नुहोस
विद्यालय भवन भत्काउँदा पठनपाठन अवरुद्ध

वाग्मती, ९ माघ: जिल्ला वन कार्यालय मकवानपुरले जिल्लाको बकैया गाउँपालिकामा रहेको एक प्राथमिक विद्यालय भवन भत्काएपछि त्यहाँका विधार्थीको पठनपाठन दुई हप्तादेखि अवरुद्ध भएको छ । सो विद्यालय भवन सरकारी वन

शङ्खरापुरमा एक विद्यालय एक योग शिक्षक

काठमाडौँ, ९ माघ: राजधानीको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकाले राष्ट्रिय योग दिवसका अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय योग दिवस मुख्य दिन माघ १ गतेदेखि शुरु भएको योग कार्यक्रममा

भूकम्प प्रभावित ८५ विद्यालय भवन पुनःनिर्माण सम्पन्न

लमजुङ, ८ माघ: भूकम्पबाट क्षति पुगेका ८५ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएका छन् । भूकम्पबाट क्षति पुगेका १२७ विद्यालयमध्ये ६० प्रतिशतको निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन

सुदूरपश्चिम विश्वविद्यालयमा पठनपाठन शुरु

कञ्चनपुर, ८ माघ: सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आजदेखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई कक्षा सञ्चालन गरिएका छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण अनलाईनका माध्यमबाट कक्षा सञ्चालन हुँदै आएकोमा अबदेखि शिक्षक तथा

छात्रालाई होटलमा लगेर परीक्षा लिने ३ शिक्षक पक्राउ

कास्की,७ माघ । अमर्यादित र गैरकानूनी तरिकाले परीक्षा संचालन गरेको आरोपमा ३ जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको र

शान्ति समाजको पाँच वर्षे छात्रवृत्ति अभियान प्रारम्भ

काठमाडौं, ६ माघ । ‘छोरी पढाऔं, गरिमा बढाऔं’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले छात्रवृत्ति अभियान प्रारम्भ गरेको छ । यस अन्तर्गत दलित समुदायका विपन्न परिवारका ६ कक्षामा अध्ययनरत

प्रयोगशाला स्थापना गर्ने सम्झौतापत्रमा हस्ताक्षर

मकवानपुर, ५ माघ: वाग्मती प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कृषि, वन विश्वविद्यालय रामपुर चितवनबीच ‘बायो सेफ्टी लेबल बिएसएल टु प्लस’ प्रयोगशाला स्थापना गर्ने सम्बन्धमा आज हस्ताक्षर सम्पन्न

कृषि तथा वन विज्ञान विश्वविद्यालय : राजनीतिक भागबण्डाले अस्तव्यस्त

चितवन, ५ माघ: राजनीतिक दल निकटका प्राज्ञिक समूहको पदको होडबाजीका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त बनेको छ । एक महिनाअघिदेखि विश्वविद्यालयका केन्द्रीय कार्यालयमा विभिन्न समूहको तालाबन्दी छ ।

४४ जनाले बुझाए व्यक्तिगत विवरण

काभ्रेपलाञ्चोक, ३ माघ: काठमाडौँ विश्वविद्यालय (केयु)मा धेरै प्राज्ञिकले नेतृत्वको इच्छा व्यक्त गर्नु सकारात्मक सन्देश भएको बताइएको छ । केही दिनअघि उपकुलपति नियुक्त गठन गर्न सिफारिस समितिले व्यक्तिगत विवरण बुझाउन सार्वजनिक

किशोरकिशोरी मैत्री सूचना कर्नर सञ्चालन नमूना कार्यविधि २०७७ स्वीकृत

काठमाडौँ, ३ माघ: विद्यालयका पुस्तकालय अथवा छुट्टै कोठामा किशोरकिशोरी मैत्री सूचना कर्नर सञ्चालन गर्नेगरी सरकारले किशोरकिशोरी मैत्री सूचना कर्नर (कक्ष) सञ्चालन नमूना कार्यविधि २०७७ लाई स्वीकृत गरेको छ । विद्यालयमा

चिसो बढेपछि विद्यालय बन्द

बलेवा, ३ माघ: चिसो बढेपछि त्यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारी चौरमा रहेको ज्योति विकास आधारभूत विद्यालय आगामी फागुनसम्मका लागि बन्द गरिएको हो ।

हल बुकिंग फाराम