Logo
प्रमुख समाचार

सभापति देउवाले गरे रिजाललाई केन्द्रीय समिति सदस्यमा मनोनित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. मिनेन्द्र रिजाललाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका छन् । १४औं महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीमा

विस्तृत पढ्नुहोस
रास्वपा : सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

काठमाडौं, २२ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। रास्वपाको पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन

नेता रिजाल केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं, २२ बैशाख । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल केन्द्रीय सदस्यमा मनोनित भएका छन्। नेता रिजाललाई सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्। नेता रिजाल गत महाधिवेशनमा

कांग्रेसले २८ र २९ गते भातृ संगठनका पदाधिकारीको टुङ्गो लगाउने

काठमाडौं, २२ बैशाख । नेपाली कांग्रेसले बैशाख २८ र २९ गते केन्द्रीय कार्य समिति बैठक डाकेको छ। शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले बैशाख २८ र २९ गते केन्द्रीय कार्य समिति

नक्कली शरणार्थी बनाएर ठगी प्रकरणमा थप आरोपी खोजी गर्दै प्रहरी

काठमाडौं, २२ बैशाख । प्रहरीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोडौँ रकम ठगीमा संलग्न रहेका आरोपीको खोजी तीव्र पारेको छ। पक्राउ पुर्जी जारी भएका आरोपी सम्पर्कविहीन भएपछि खोजी तथा

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

काठमाडौं, २२ बैशाख । जनता समाजवादी पार्टी(जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। जसपाले वैशाख २७ गते बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएको हो। बैठकमा विधान अधिवेशन,

रास्वपा बैठक जारी

काठमाडौं, २२ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा जारी रहेको छ। बैठक अहिले ५:३० बजेबाट पार्टी कार्यालयमा बसेको हो। रास्वपाको अहिले केन्द्रीय समिति र संसदीयल दलको

श्रीलङ्काका राष्ट्रपतिद्वारा बुद्ध पूर्णिमाका अवसरमा ९८८ कैदीलाई माफी

एजेन्सी । श्रीलङ्काका राष्ट्रपतिले बौद्ध धर्मावलम्बीहरूको सबैभन्दा महत्त्वपूर्ण धार्मिक पर्व वेसाक दिवस (बुद्ध पूर्णिमा) का अवसरमा ९८८ कैदीहरूलाई आममाफी दिदै रिहा गर्नु भएको छ। कारागार विभागका आयुक्त तथा प्रवक्ता चन्दना

कांग्रेस सुधार्ने हो भने सभापति देउवाको घर घेर्न जानुस् : नेता शाही

काठमाडौं, २२ बैशाख । नेपाली कांग्रेसका निकट तरुण दलका पूर्वमहामन्त्री भूपेन्द्रजंग शाहीले नेपाली कांग्रेसलाई सुधार्ने हो भने सभापति शेरबहादुर देउवाको घर घेर्न जानुपर्ने बताएका छन्। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा

संखुवासभा हेलिकप्टर दुर्घटना : १ जनाको मृत्यु

काठमाडौं, २२ बैशाख । संखुवासभामा भएको हेलिकप्टर दुर्घटना परि १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय भविन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। शुक्रबारद दिउँसो संखुवासभाको भोटखोला

हेलिकोप्टर दुर्घटना अपडेट: एकको मृत्यु

खाँदबारी, २२ वैशाख । सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । हेलिकोप्टरमा

काम नगर्ने कम्पनीलाई कारबाही गर्न निर्देशन

काठमाडौँ, २२ वैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन दिएका छन् । मन्त्री ज्वालाले सडक विभाग