Logo
प्रमुख समाचार

उपनिर्वाचनः कांग्रेस तनहुँमा १३ जनाले दिए दरखास्त

-रिपोर्टर्स नेपाल/संवाददाता

तनहुँ, चैत १२। वैशाख १० गते तनहुँमा हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेसमा १३ जनाले उम्मेदवारी दिएका छन्। तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य क्षेत्रीय

विस्तृत पढ्नुहोस
मिटरब्याजी धन्दा रोक्ने विधेयक ल्याइँदै

काठमाडौं, चैत १२ । चर्को ब्याजदर, दसौँ गुणासम्मको तमसुक वा चेक लिएर मिटरब्याजी धन्दा सञ्चालन गर्दै आएको गिरोहमाथि कानुनी कारबाही चलाउनका लागि कानुन निर्माणको तयारीमा सरकार जुटेको छ। कानुन न्याय

सङ्घका कर्मचारी, प्रदेशको खटनपटन

काठमाडौं, चैत १२ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र प्रदेश प्रमुख सचिव सङ्घको हुने तथा तिनको खटनपटन प्रदेश सरकारले गर्ने प्रस्ताव अगाडि सारेको

कांग्रेस पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने, अर्थमन्त्रीमा डा. महत

काठमाडौं, ११ चैत्र । नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको बेला कांग्रेसले आज पदाधिकारी बैठक डाकेर सरकारमा

कांग्रेस पदाधिकारी बैठक : उपनिर्वाचनका लागि सोमबार उम्मेद्‍वार छान्ने, ८ मन्त्रालयमा दाबी

काठमाडौं, १० चैत्र । नेपाली कांग्रेसको शनिबार अपरान्ह पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले बैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उम्मेद्‍वारको टुङ्गो लगाउने निर्णय गरेको छ।

तरुण दललाई पहिलो नम्बरको संगठन बनाउन डा आरजु राणाको निर्देशन

काठमाडौं, १० चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी र तरुण दललाई पहिलो नम्बरको सङ्गठन बनाउन निरन्तर क्रियाशील भएर काम गर्न तरुण दललाई निर्देशन दिएकी छन्।

देश बनाउने जिम्मेवारी युवाको हो : नेता पौडेल

काठमाडौं, १० चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन्। रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजनामा आज तनहुँको दमौलीमा

मिसन ग्रासरुटले एमालेको उपचार गर्छ : उपाध्यक्ष ज्ञवाली

काठमाडौं, १० चैत्र । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले अहिले सञ्चालन भइरहेको मिसन ग्रासरुट अभियानले एमालेको उपचार गर्ने बताएका छन्। नेकपा (एमाले) तनहुँ क्षेत्र नं १ क्षेत्रीय समितिले शनिबार

एनसीसी क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित कालका लागि स्थगित

काठमाडौं, ११ चैत्र । नेपाल कमर्स क्याम्पसमा आज हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ । असहज र असामन्य परिस्थिति सिर्जना भएको भन्दै क्याम्पस प्रशासन, निर्वाचन समिति र

हामीले विदेशीको इसारामा चल्ने सरकार चाहेका होइनौं– केपी ओली

काठमाडौं, ११ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले नेपाली जनताको इच्छा अनुसार चल्ने सरकार चाहेको बताएका छन् । आज कपिलवस्तुमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष

कम्युनिष्ट दलहरूको समाजवादी धारा निर्माण गर्ने पक्षमा छौँ : अध्यक्ष भट्टराई

काठमाडौं, १० चैत्र । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले कम्युनिष्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने पक्षमा रहेको बताएका छन्। कर्णाली प्रदेश पार्टीको प्रशिक्षण भेलाका क्रममा सुर्खेत पुगेका उनले

मतदानमा ‘राइट टु रिजेक्ट’ को माग राखी आन्दोलनरत पक्षसँग वार्ता गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, ११ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतदानमा ‘राइट टु रिजेक्ट’ को माग राखी आन्दोलनरत पक्षसँग वार्ता गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले गृहसचिव विनोद सिंहलाई मतदानमा