Logo
प्रमुख समाचार

कमरेड केपी ओली पार्टी एकताबारे छलफल गर्न तयार हुनुहुन्छ भने म त्यसको स्वागत गर्छुः झलनाथ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ चैत । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले झलनाथ खनालले आफू नेकपा एमाले प्रवेश गर्न लागेको कुरा अनावश्यक हल्ला

विस्तृत पढ्नुहोस
उपनिर्वाचनमा सेना परिचालन गर्न सिफारिस

काठमाडौंं, चैत २९। राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न सरकारसमक्ष सिफरिस गर्ने निर्णय गरिएको छ । मंगलबार सिंहदरबारमा परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री

सांसद डा. ढाकाकुमार श्रेष्ठलाई चोख्याउन लाग्दैनौंः अधिवक्ता न्यौपाने

काठमाडौं, २९ चैत । अधिवक्ता यज्ञमणि न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो टेप प्रकरणबारे पार्टीको केन्द्रीय समितिले टुंगो लगाउने बताएका छन् । ‘अडियो प्रकरण छानबिन गर्न गठित

एमाले नेतालाई धमलाको प्रश्न– माओवादी केन्द्रमै फर्कन लाग्नुभएको हो ?

काठमाडौं, २९ चैत । नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापाले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा आफ्नो पार्टीको विरोध नरहेको बताएका छन् । ‘सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकका केही बुँदा नमिलेका

कोभिडसँग नआत्तिऔं, सतर्क हौंः डा. पुन

काठमाडौं, २९ चैत । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरस संक्रमण बढ्नुमा नागरिकहरुकै असावधानी प्रमुख कारण रहेको औंल्याएका छन् । ‘कोरोना शून्यमा

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं,२९ चैत । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्नेछ। बैठकमा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले सुरक्षण मुद्रणसम्बन्धी

वैवाहिक बलात्कार आरोपमा न्यायाधीश पक्राउ

काठमाडौं, चैत २८ । वैवाहिक बलात्कारको आरोपमा जिल्ला न्यायाधीश भुवन गिरी काठमाडौंबाट पक्राउ परेका छन्।न्यायाधीश गिरीकी पत्नीले आफ्नो इच्छाविपरीत यौन सम्बन्ध राखेको आरोपमा प्रहरीमा उजुरी दिएकी थिइन्। सोही कारण न्यायाधीश

ढाकाकुमार श्रेष्ठको सांसद पदको छिनोफानो आज

काठमाडौं,२९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्वित सांसद डा. ढाकाकुमार श्रेष्ठको सांसद पदको आज छिनोफानो हुने भएको छ । सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडिओबारे निर्णय लिन दिउँसो २ बजेका

अडियो प्रकरणले धरापमा श्रेष्ठको सांसद पद

काठमाडौं, चैत २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँको ‘डिल’ गरेको अडियो (श्रव्य सामग्री) बाहिरिएपछि उनको सांसद पद धरापमा छ।

जङ्गबहादुरलाई चार कार्यालय !

बैतडी, चैत २९ । बैतडी, बझाङ र दार्चुला जिल्लाको यात्रा गाडीमा गर्दा करिब दुई दिन लाग्छ । बैतडीबाट बझाङ पुग्न पनि गाडीमा एक दिन लाग्छ तर सुदूरपश्चिमका बैतडी, दार्चुला र

सरकारले परिणामुखी काम गर्नुपर्छ : महामन्त्री थापा

काठमाडौं, २८ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले परिणामुखी काम गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस निकट नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनको उद्घाटन सत्रमा उहाँले कांग्रेससहितको सरकारले अरुलाई

उपनिर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न

काठमाडौं, २८ चैत्र । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ। मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको

Screenshot