Logo
प्रमुख समाचार

रवीन्द्र मिश्र राप्रपामा प्रवेशपछि के भने ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ असोज । पत्रकारिता हुँदै लेखनबाट राजनीतिमा प्रवेश गर्नुभएका रवीन्द्र मिश्रले नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधर समूह राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सँग एकताबद्ध भएको छ

विस्तृत पढ्नुहोस
काठमाडौं–३ बाट चुनाव लड्ने प्रचण्डसमक्ष कुलमान घिसिङको प्रस्ताव

काठमाडौं, १२ असोज । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ राजनीतिमा होमिने भएका छन् । प्राधिकरणको नेतृत्वमा पुगेर मुलुकबाट नै लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङ अब संसदीय राजनीतिमा

वनमन्त्री यादवको चटक, आचारसंहिता लागेपछि अमेरिका उडे

काठमाडौं, १२ असोज । वन तथा वातावरणमन्त्री प्रदीप यादवको अमेरिका मोह देखिएको छ । नेपालमा आजबाट निर्वाचन आचारसंहिता लागु भएको छ । आयोगले उक्त संहिताको पूर्ण पालना गर्न सबै सम्बद्ध

हिमेश पन्त रवि लामिछानेको पार्टीबाट धादिङ–१ बाट प्रतिनिधिसभाको चुनाव लड्ने

काठमाडौं, १२ असोज । युवा हाँस्यकलाकार हिमेश पन्त पनि चुनाव लड्ने भएका छन् । उनी रवि लामिछानेको स्वतन्त्र राष्ट्रिय पार्टीबाट धादिङ–१ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका हुन् । प्रत्यक्षतर्फको उम्मेदवारका

चर्चित स्की आरोही नेल्सनको शव फेला

काठमाडौं, १२ असोज । गोरखास्थित मनास्लु हिमालमा हिमपहिरोमा बेपत्ता भएकी चर्चित अमेरिकी स्की आरोही हिलारी नेल्सन मृत फेला परेकी हुन । प्रहरीको अनुुसार ४९ वर्षीया नेल्सन गोरखा–मनाङको सिमा क्षेत्रमा मृत

अमेरिकी सहायक विदेशमन्त्री ट्रडो नेपालमा

काठमाडौं, असोज १२ । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज नेपालमा आइपुगेकी छन् । उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् । गत २७ भदौमा चीनको नेसनल

कांग्रेस कार्यालयमा शेखर समुहको धर्ना सुरु

काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको समुहले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेको छ । पार्टीभित्र टिकट बाँडफाँट न्यायोचित नदेखिएको भन्दै खबरदारी अभियानमा शेखर–गगन थापा पक्षले

एन्फाको विशेष साधारण सभा आज

काठमाडौं, १२ असोज । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज विशेष साधारण सभा बोलाएको छ । विशेष सभा त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा हुने जनाइएको छ । एन्फा कार्यसमितिका बाँकी दुई

साउदी राजकुमार सलमानको शक्ति बढ्यो, प्रधानमन्त्रीको जिम्मेवारी

एजेन्सी, १२ असोज । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अघोषित रुपमा त्यहाँका शासक हुन् । पिता राजा सलमानले उनलाई यति धेरै अधिकार दिएका छन् कि साउदीको शासनको बागडोर हातमा

कांग्रेस नेताहरू एमालेको सम्पर्कमा छन्ः महेश बस्नेत

काठमाडौं, १२ असोज । नेकपा एमालेका नेता महेश बस्नेतले कांग्रेसभित्र अन्यायमा परेका नेताहरु आफ्नो पार्टीको सम्पर्कमा रहेको बताएका छन् । “हामी मूलतः आफ्नै संगठनका भरमा निर्वाचन लड्ने तयारीमा छौं ।

कांग्रेसले गठबन्धनमा ८५ देखि ९० सिट लिन्छः दीपक खड्का

काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी एकढिक्का भएर निर्वाचनमा जाने बताएका छन् । “चुनावका बेलामा टिकटका लागि रस्साकसी हुनु स्वाभाविक कुरा हो । आफ्नो जिल्लाबाट सिफारिस

राष्ट्रपतिबाट ‘सफ्ट कू’ भयो, प्रधानमन्त्रीलाई धम्काइयोः दिनेश त्रिपाठी

काठमाडौं, १२ असोज । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कामु प्रधानन्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश सरहको सुविधा दिने निर्णय कानुनसम्मत नभएको बताएका छन् । “सरकारको निर्णय कानुनसम्मत र विवेकसम्मत भएन । यसले