Logo
प्रमुख समाचार

पार्टी एकताको लागि निर्णायक बैठक बस्ने तयारीमा प्रचण्ड र बाबुराम, विप्लवलाई पनि मिसाउने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ पुष । नेकपा (माओवादी केन्द्र) ले विभिन्न दलसँग एकता गर्नको लागि अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको एकता संयोजन समिति गठन गरेको छ । हिजो

विस्तृत पढ्नुहोस
एपीएफविरुद्ध रित गौतमले बनाए अर्धशतक

काठमाडौं,२९ पुस । विभागीय टिम एपीएफले दिएको २४२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको बागमती प्रदेशका कप्तान रित गौतमले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा अर्धशतक बनाएका छन् । कीर्तिपूरस्थित त्रिवि

‘मानवतामा दाग लागेको’ गाजा युद्धको १०० दिन

गाजा पट्टी, प्यालेस्टाइनी क्षेत्र, २९ पुस । प्यालेस्टाइनमा कार्यरत संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीले गाजामा इजरायल र हमासबीच जारी युद्धले मानवतामा दाग लागेको बताएका छन् । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय

प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीको विजयी सुरुआत, गण्डकीको लगातार दोस्रो हार

काठमाडौं,२९ पुस । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा कर्णालीले गण्डकीलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । गण्डकीले दिएको १२३

बिग्रेका उपकरण मर्मत गरी सञ्चालन गर्दै मन्त्रालय

काठमाडौँ, २९ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालमा बिग्रिएका औजार/उपकरण मर्मत गरी सञ्चालन गर्न थालेको छ । सोहीअनुसार मन्त्रालयले सातवटै प्रदेशमा ‘बायोमेडिकल वर्कसप’ स्थापना गरेको छ ।

अनेरास्ववियुको प्रस्ताव: शिक्षामा निजी क्षेत्रको लगानी बन्द गरौं, निश्चित मापदण्ड बनाएर गुठीमा लैजाऔं

काठमाडौं,२९ पुस । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शिक्षा क्षेत्रमा निजी क्षेत्रको लगानी पूर्णरुपमा बन्द गर्नुपर्ने बताएको छ । आइतबार संघीय संसद्अन्तर्गतको प्रतिनिधि

प्रचण्डसँग राउतको सम्बन्ध चिसियो, गठबन्धन नै छोड्ने तयारीमा

काठमाडौं, २९ पुष । सत्ता गठबन्धनमा आवद्ध सिके राउत नेतृत्वको जनमत पार्टी गठबन्धनबाट बाहिरिने निश्कर्षमा पुगेको छ। अहिले जनमत पार्टीबाट अनितादेवी सरकारमा संघीय मामिला मन्त्रालयको नेतृत्वमा छिन् । यसअघि उपाध्यक्ष

मधेश र लुम्बिनीबाट आफ्ना उम्मेदवार फिर्ता बोलाउन जनमतलाई प्रचण्डको आग्रह, सिके राउतले गरे अस्वीकार

काठमाडौं,२९ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध मधेश र लुम्बिनी प्रदेशमा उम्मेदवारी दिएपछि जनमत पार्टी र सत्तारुढ अन्य दलबीच दूरी बढेको छ । सत्तारुढ दलमा भएको

बलुचिस्तानमा बम विष्फोट, पाँच सैनिकसहित आठ जनाको मृत्यु

इस्लामावाद, २९ पुस । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा लडाकूसँग भएको झडपमा परी कम्तीमा पाँच पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले आइतबार जनाएको छ । घटना बलुचिस्तानको केच जिल्लामा शनिबार भएको

जनताका पक्षमा काम गर्न नेता सिंहको जोड

लेखनाथ (कास्की), २९ पुस । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताका पक्षमा इमान्दार भएर काम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस कास्कीका कार्यकर्तासँग आज पोखरामा भएको भेटमा उनले केही समययता

न्यायाधीश गिरीकी पत्नीले गरिन् सर्वोच्च परिसरमा आत्मदाह प्रयास

काठमाडौं,२९ पुस । बैवाहिक बलात्कार मुद्दामा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन्। आइतबार दिउँसो सर्वोच्च पुगेकी उनले आफैंमाथि मट्टितेल छर्किएकी

मुर्रा राँगा ल्याएका प्रचण्डले जलविद्युत् भारतलाई सुम्पिए,सरकार कामै नलाग्ने भयो: शंकर पोखरेल

काठमाडौं,२९ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार कामै नलाग्ने अवस्थामा पुगेको आरोप लगाएका छन् । आइतबार प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार