Logo
प्रमुख समाचार

परराष्ट्रमन्त्री साउदको दाबी: कालापानी,लिम्पियाधुरा, लिपुलेक र सुस्ताबाहेक अन्त भारतसँग सीमा विवाद छैन्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ पुस । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको दाबी गरेका छन् । शुक्रबार नेपाल प्रेस युनियन डडेल्धुराले

विस्तृत पढ्नुहोस
केपी ओलीले एकीकृत समाजवादी सिध्याउन खोजेको भन्दै माधव नेपालको आक्रोश

काठमाडौं,२७ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनको उपयोग गरेर नेकपा एमालेले आफ्नो पार्टीलाई सिध्याउन खोजेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा पार्टी निकट भूतपूर्व सैनिक

कोरोनाको अध्ययनले बन्यो परिषद्को अन्तर्राष्ट्रिय पहिचान

काठमाडौँ, २७ पुस । समस्याको समाधान पहिल्याउन गरिने अनुसन्धानले नयाँ ज्ञानको विकास गर्नुको साथै संस्थागत पहिचान गराउन पनि मद्दत गर्दछ भन्ने उदाहरण नेपाल स्वास्थ्य अनुसन्धान परिषद् बनेको छ । विश्वव्यापी

शिक्षकहरुलाई कक्षाकोठामा मोबाइल चलाउन नदिन प्रअहरुलाई नीलकण्ठ नगरपालिकाको निर्देशन

काठमाडौं,२७ पुस । धादिङको नीलकण्ठ नगरपालिकाले संस्थागत र सामुदायिक विद्यालयका शिक्षकहरूलाई विद्यालय समयमा मोबाइल फोन चलाउन प्रतिबन्ध लगाएको छ । नगरपालिकाले विद्यालयका नाममा ५ बुँदे निर्देशन जारी गर्दै कक्षाकोठामा मोलाइल

नेपाल–भारत सीमा विवाद समाधानका लागि काम भइरहेको छ : मन्त्री साउद

डडेल्धुरा, २७ पुस । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताएका छन् । नेपाल प्रेस युनियन डडेल्धुराले आज जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा

चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा : मन्त्री शर्मा

पाटन, २७ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद्को आगामी अधिवेशनमा चलचित्रसम्बन्धी विधेयक पेश गर्ने तयारी भएको बताएकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र जाँच

शिक्षा विधेयकबारे नेपाल सामुदायिक विद्यालय कर्मचारी सङ्घले दिएका यस्ता छन् संशोधनका लागि सुझावहरु

काठमाडौं,२७ पुस । नेपाल सामुदायिक विद्यालय कर्मचारी सङ्घले संस्दमा विचाराधीन अवस्थामा रहकेो विद्यालय शिक्ष विधेयकमा राख्नुपर्ने संशोधनबारे संसदीय समितिलाई विभिन्न सुझावहरु प्रस्तुत गरेको छ । बुधबार सिंहदरबारस्थित प्रतिनिधिसभाको शिक्षा,स्वास्थ्य तथा

प्रतिगामी शक्तिहरुले व्यवस्थामाथि धावा बोलिरहेका छन् : माधव नेपाल (भिडिओसहित)

काठमाडौं, २७ पुष । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका कतिपय नेताहरुले आफ्नो ठाउँको बारेमात्रै सोच्ने गरेको र जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरेको गुनासो पोखेका छन्

काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

काठमाडौँ, २७ पुस । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकको विद्युत् आपूर्ति पुनः जोड्ने भएको छ । ऊर्जा,

नेपालमा खेलकुदको प्रचुर सम्भावना छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सम्भावनाका धेरै क्षेत्र भएको र त्यसमा पनि खेलकुद प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । नेपाल बादोरियो कराते डो सङ्घद्वारा

रुसले अफ्रिकालाई अनाज र मलको आपूर्ति जारी राख्ने

मस्को, २७ पुस । रुसले अफ्रिकालाई अन्न र मलको आपूर्ति जारी राख्ने बताएको छ । उपप्रधानमन्त्री भिक्टोरिया अब्रामचेन्कोलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले शुक्रबार यस बारे जनाकारी गराएका छन्। रूस विश्वव्यापी

म्यानमारको नौसेनाद्वारा १.४५ टन लागुऔषध बरामद

याङ्गुन, २७ पुस । म्यानमारको नौसेनाले आफ्नो क्षेत्रीय जलक्षेत्रमा १.४५ टन मेथाम्फेटामाइन (आईसीई) बरामद गरेको छ । लागुऔषध दुरुपयोग नियन्त्रणका लागि केन्द्रीय समिति (सीसीडीएसी) ले बिहीबार सो घटना बारे जनाकारी