Logo
प्रमुख समाचार

एनआरएनएको कोषाध्यक्षमा जापानबाट युवा व्यवसायी सुदन थापाद्वारा उम्मेदवारी घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

जापान । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरुएनए) को कोषाध्यक्ष पदमा जापानबाट युवा व्यवसायी सुदन थापाले उम्मेदवारी घोषणा गरेका छन् । थापाले एनआरएनए आईसीसीको

विस्तृत पढ्नुहोस
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई डेंगु संक्रमण

काठमाडौं,१४ असोज । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अस्वस्थ भएका छन् । कार्यकारी निर्देशक घिसिङलाई डेंगु संक्रमण भएको पारिवारिक स्रोतले जनाएको छ । डेंगु संक्रमणका कारण घिसिङ केही

दिल्लीस्थित अफगानी दूतावास बन्द

नयाँदिल्ली, १४ असोज । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको छ । अफगानिस्तानको हितमा दूतावास बन्द गरिएको शनिबार राति जारी विज्ञप्तिमा जनाइएको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा “भारत सरकारको

लोडसेडिङ भएपछि सिंहदरबारमा सबै काम ठप्प, के हेरेर बसेका छन् कुलमान घिसिङ ?

काठमाडौं, १४ असोज । पछिल्लो समय लोडसेडिङ धेरै नै हुने गरेको छ । बेला बेलामा बत्ति जाने र आउने क्रम नियमित कार्यतालिकाजस्तै बनेको छ । उद्योग तथा कलकारखानादेखि सर्वसाधारण जनता

प्रचण्डको एक्शन: शनिबार वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य लागु नगर्ने निर्णय

काठमाडौं,१४ असोज । सरकारले नेपाल आयल निगमले शनिबार वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य लागु नगर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं

सरकारसँग सहमति जुटेपछि एमालेले आजको संसद् बैठक अवरुद्ध नगर्ने

काठमाडौं,१४ असोज । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक अहिले केहिबेरमा संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आज बस्ने संसद् बैठकमा एमालेले कुनैपनि अवरोध नगर्ने भएको छ ।

सिँचाइमन्त्री बस्नेतद्धारा सिँचाइ तथा नदि नियन्त्रण व्यवस्थापन आयोजनाको उद्घाटन

जाजरकोट, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सिँचाइको सुविधा नपुगको १० लाख हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउनका लागि सरकार लागि परेको बताए । सिँचाइ तथा नदि नियन्त्रण

सवारी दुर्घटना न्यूनीकरण गर्न सबैको भूमिका महत्वपूर्ण छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, १४ असोज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सवारी दुर्घटनाले निम्त्याएको कहालीलाग्दो अवस्थाको अन्त्य गर्न सरोकारवाला सबैको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ

चित्र कोर्ने कलाकारका दृष्टिमा काठमाडौँको भव्यता अतुलनीय छ : उपप्रमुख डंगोल

काठमाडौँ, १४ असोज । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले चित्र कोर्ने कलाकारका आँखामा काठमाडौँको भव्यता अतुलनीय रहेको बताएकी छिन । यँया (इन्द्रजात्रा) अवलोकन गर्न आएका स्वदेशी विदेशी अतिथिलाई ‘हाम्रो राम्रो

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान कायम गरेका दीपेन्द्रलाई प्रहरी महानिरीक्षक कुँवरले दिए बधाई

काठमाडौं,१४ असोज । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत गत बुधबार भएको मंगोलियाविरुद्धको खेलमा बिष्फोटक ब्याटिङ गर्दै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान कायम गरेका नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज नभए कडा प्रतिवाद गर्ने नेविसंघको चेतावनी

काठमाडौं, १४ असोज । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नभए कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति

सुन तस्करी प्रकरणः छानविन आयोग आजै घोषणा हुँदै

काठमाडौं, १४ असोज । सुन तस्करी प्रकरणको छानविनका लागि बन्ने आयोग आजै घोषणा हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी दल र सरकारबीच भएको सहमतिमा छानविन समिति