Logo
विश्व

भारत र चीनका विदेशमन्त्रीबीच भेटवार्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १ असोज । भारतका विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वांङ यीबीच भेटवार्ता भएको छ । उनीहरुबीच ताजकिस्तानमा बिहीबार पूर्वी लद्दाखको विषयमा साइडलाइन छलफल

विस्तृत पढ्नुहोस
यमनमा २५ हुथी विद्रोही र २० सैनिकको मृत्यु

१ असोज : यमनको आदेन क्षेत्रमा गएको २४ घन्टा यता भएका भिडन्तहरुमा परी कम्तीमा पनि २५ जना हुथी विद्रोही र २० जना यमनी सैनिकको ज्यान गएको छ । यमनको मध्य

चीन र रुसका विदेशमन्त्रीबीच भेटवार्ता

१ असोज : चीन र रुसका विदेशमन्त्रीबीच आगामी दिनमा एक आपसमा मिलेर अघि बढ्ने र आपसी सहयोगका कार्यक्रमहरुलाई साथ साथमा अघि बढाउने सहमति भएको बताइएको छ । दुई मन्त्रीबीच हिजो

भारतको राम मन्दिर सन् २०२४ मा हुने लोकसभा निर्वाचन अगावै खुल्ने

एजेन्सी, १ असोज । भारतको अयोध्यास्थित निर्माणाधीन अवस्थामा रहेको राम मन्दिर सन् २०२४ को लोकसभा निर्वाचन अगावै खुल्ने भएको छ । मन्दिरको पहिलो चरणको निर्माण बिहीबार सम्पन्न भएको श्री राम

‘कोभिडका कारण ७ करोड ७० लाख बालबालिकाको विद्यालय पूर्ण रुपमा बन्द’

१ असोज : संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबिालकाहरुको पठन पाठनमा समस्या भएको जनाएको छ । युनिसेफले हालै मात्र सार्वजनिक गरेको

मोदीको जन्मदिनमा राहुल गान्धीले दिए बधाई

एजेन्सी, १ असोज । काँग्रेस आईका नेता राहुल गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत शुक्रबार बधाई दिएका हुन् । मोदी आज ७१

काबुल पावरप्लान्ट नजिक सातवटा मिसाइल दागिए

एजेन्सी, १ असोज । अफगानिस्तानको राजधानी काबुलस्थित रहेको पावर प्लान्ट नजिक सातवटा मिसाइल आक्रमण भएको छ । काबुलको उत्तरपश्चिम क्षेत्रमा रहेको पावर प्लान्ट नजिक बिहीबार सातवटा मिसाइल आक्रमण भएको प्रत्येक्षदर्शीहरुले

चीनको अमेरिकासहित पश्चिमा देशसँग टकराव बढ्यो

एजेन्सी, १ असोज । चीनको अमेरिकासहित पश्चिमा देशहरुसँग सिधा टकराव देखिएको छ । यसले विश्वको शक्तिसन्तुलनमा फेरबदल आउने संकेतहरु पनि देखिएको छ । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच त्रीपक्षीय प्रतिरक्षा साझेदारी

यमनमा झडप, पचासको मृत्यु

दुबइ, ३१ भदौ : यमनको मध्य प्रान्त अल बायदामा भएको झडपमा परी सरकार समर्थक सैनिक र विद्रोही गरी कम्तीमा ५० मारिएका छ । एएफपी समाचार समितिलाई सैनिक स्रोतले जानकारी दिएको

तालिवानसँग सहकार्य गर्न विश्व समूदायलाई पाकिस्तानको आग्रह

एजेन्सी, ३१ भदौ । पाकिस्तानकै बलमा तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेको पुष्टि हुने गरी गतिविधिहरु बढ्न थालेको छ । पाकिस्तानी खुफिया एजेन्सी आइएसआईका प्रमुख फैज हमिद तालिवान सरकार नबन्दै काबुल

अफगानिस्तानबाट छ लाख ३४ हजार अफगानी विस्थापित

३१ भदौ : अफगानिस्तानबाट यस बर्ष सन् २०२१ को अहिलेसम्ममा छ लाख ३४ हजारभन्दा बढी विस्थापित भएका छन् । यो सङ्ख्या देशभित्र मात्रै विस्थापित भएका अफगानीहरुको भएको सरकारी अधिकारीहरुले बिहीबार

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

३१ भदौ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका थिए भने बिहीबार