Logo
विश्व

डढेलोका कारण क्यालिफोर्नियामा ४० हजार विस्थापित

काठमाडौँ,१३ साउन । अमेरिकाको उत्तरी क्यालिफोर्नियामा शक्तिशाली हावाहुरीले डढेलो फैलिरहँदा त्यहाँबाट झण्डै ४० हजार मानिसलाई अन्यत्र सारिएको छ। डढेलो शुरू भएयता कम्तीमा पाँचजनाको ज्यान गइसकेको

विस्तृत पढ्नुहोस
एकाबिहानै इण्डोनेशियामा भूकम्पः१० जनाको मृत्यु

काठमाडौँ, १३ साउन । इण्डोनेशियाको लोम्बक टापुमा आज बिहान भूकम्प जाँदा कम्तीमा १० जनाको ज्यान गएको छ। मानिसहरू सुतिरहेका बेला सखारै ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पबाट कम्तीमा ४०

सडक दुर्घटनामा वनभोजका लागि हिँडेका ३३ जना विश्वविद्यालयका कर्मचारीको मृत्यु

काठमाडौँ, १३ साउन । विश्वविद्यालयमा कार्यरत कर्मचारीहरूलाई लिएर पश्चिम भारतको हिमाली क्षेत्रमा गुडिरहेको बस शनिबार सडकबाट खस्दा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । महाराष्ट्र राज्यको राइगढ

इजिप्टमा ७५ जनालाई मृत्युदण्डको सजाय

काठमाडौँ, १३ साउन । इजिप्टको एक अदालतले शनिबार मुश्लिम ब्रदरहुडका नेताहरूसहित विभिन्न ७५ जना अतिवादी इश्लाम धार्मिक अनुयायीहरूलाई मृत्यदण्डको फैसला सुनाएको छ । इजिप्टको कानून अनुसार फैसलालाई कायान्वयनमा लान सादा

सीबीएसका कार्यकारी प्रमुखमाथि यौन दुर्व्यवहारको आरोप

काठमाडौँ,१२ साउन । अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सीबीएसका निर्देशकहरूले यौन दुर्व्यवहारबारे सो संस्थाका प्रमुख कार्यकारीमाथि लगाइएका आरोपबारे आफूहरूले अनुसन्धान गर्ने बताएका छन्। लेज मून्भेसले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको ६

७०० बालबालिका हिरासतमा

काठमाडौँ, १२ साउन । गैरकानुनी रूपमा मेक्सिकोबाट अमेरिका प्रवेश गर्नेक्रममा बाबुआमाबाट अलग पारिएका बालबालिकालाई उनीहरुका बाबुआमासँग पुनर्मिलन गराउन अदालतले तोकेको म्याद सकिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद आदेशका

विन लादेनका अङ्गरक्षकको रिहाई

काठमाडौ,१२ साउन । ट्युनिसियाको अदालतले आतङ्कवादी गतिविधिमा लागेको आरोपमा मुद्दा लडिरहेका अलकायदाका पूर्व प्रमुख नेता ओसामा विन लादेनका अङ्गरक्षक सामी इदाउदीलाई रिहा गरेको छ । विन लादेनका अङ्गरक्षकलाई जर्मनीले निकाला

पाकिस्तानमा चुनावको परिणाम अस्वीकार

काठमाडौँ, १२ साउन । पाकिस्तानमा राजनीतिक पार्टीहरूको एउटा समूहले बुधवारको आमचुनावको परिणामलाई अस्वीकार गरेको छ। उक्त चुनावी परिणाम अनुसार पूर्वक्रिकेट खेलाडी इमरान खान ठूलो दलसहित प्रधानमन्त्री हुने देखिएको छ। तर

चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता

जोहानेसबर्ग, ११ साउन / चिनियाँ राष्ट्रपति सी चिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार औपचारिक भेटवार्ता भएको छ । चिनियाँ राष्ट्रपति चिनपिङ र रुसी राष्ट्रपति पुटिन गएको बुधबारदेखि ब्रिक्सको १०

१८०० भन्दाबढी आप्रवासी बालबालिकाको बाबुआमासँग पुनर्मिल

काठमाडौँ,११ साउन । मेक्सिकोबाट गैरकानुनी रूपमा सीमा पार गर्ने क्रममा बाबुआमाबाट छुट्टिएका १८ सयभन्दा बढी बालबालिकालाई तिनका अभिभावकसँगै राख्ने वा मुक्त गर्ने काम पूरा भएको अमेरिकी सरकारले जनाएको छ। आमाबाबुसँग

कहिल्यै भोट नहालेका इमरान भावी प्रधानमन्त्रीको चर्चामा

काठमाडौँ, ११ साउन । पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनको मतपरिणामले पूर्वक्रिकेट खेलाडी इमरान खानलाई फेरी एक पटक चर्चाको शिखरमा पु¥याएको छ । सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी

सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

काठमाडौँ, ११ साउन । जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उनको गत निधन भएकोजानकारी दिएको छ।