Logo
विश्व

आजदेखि अष्ट्रेलिया प्रवेश खुला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर २९ । कोरोना भाइरसविरूद्धको खोपको दुबै मात्रा लगाएका विद्यार्थी र भिसाबाहकले आजदेखि अष्ट्रेलिया प्रवेश पाउने भएका छन्। त्यहाँको सरकारले अन्तर्राष्ट्रिय सीमा आजदेखि खुला

विस्तृत पढ्नुहोस
हैटिमा तेल बोकेको ट्याङकर विस्फोट, ५० जनाको मृत्यु

काठमाडौं, मंसिर २९ । हैटिमा तेल बोकेको ट्याङकर विस्फोट हुँदा ५० जनाको मृत्यु भएको छ । व्यस्त शहरमा गुडिरहेको ट्याङकर एक्कासी विस्फोट भएको थियो । घटनामा दर्जन बढि घाईते भएका

फिलिपिन्सको राष्ट्रपतिका उम्मेदवार गोद्धारा उम्मेदवारी फिर्ता

२८ मङ्सिर : फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेका लामो समयदेखिका सल्लाहकार क्रिश्टोफर गोले राष्ट्रपतिका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन् । आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपतिका लागि प्रतिश्पर्धा

अफगान अधिकारीहरुद्वारा पूर्वी पाक्टिका प्रान्तमा विद्यालयको निर्माण पूरा

२८ मङ्सिर : स्थानीय अधिकारीहरुले अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकाको जिरोक जिल्लामा एउटा विद्यालयको निर्माण पूरा गरेको राज्य–संचालित समाचार एजेन्सी बख्तरले मङ्गलबार जानकारी दिएको छ । ग्रामीण पुनस्र्थापना तथा विकास मन्त्रालयको

हंगेरीमा सडक दुर्घटना, सात शरणार्थीको मृत्यु

२८ मङ्सिर : दक्षिणी हंगेरीमा अवैध शरणार्थीहरु बोकेको एउटा मिनिभ्यान सोमबार राति सर्बियाको सीमानजिकै पल्टिँदा सात जनाको मृत्यु भएको छ । यस दु्र्घटनामा परी सात जनाको मृत्यु हुनुका साथै चारजना

रावलपिण्डीमा बन्दुकधारीद्वारा आक्रमण हुँदा एक प्रहरीको मृत्यु, दुई घाइते

२८ मङ्सिर : पाकिस्तानको पञ्जाब प्रान्तको रावलपिन्डी जिल्लामा भएको गोलीबारीमा एक प्रहरीको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका एक प्रहरी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । मोटरसाइकलमा सवार

चीनमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि

एजेन्सी, २८ मङ्सिर। चीनमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । झिजियाङ प्रान्तको उत्तरी बन्दरगाह शहर र तियानजिनमा पहिलो पटक ओमिक्रोन पुष्टि भएको हो । यही ९

पाकिस्तानमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी, २८ मङ्सिर। पाकिस्तानमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण भेटिएको छ । पहिलो पटक ओमिक्रोन पाकिस्तानमा देखिएको हो । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले त्यहाँ कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण

इन्डोनेसियामा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

एजेन्सी, २८ मङ्सिर। इन्डोनेसियामा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी जियोलोजिकल सर्भे (यूएसजीएस)का अनुसार भूकम्प आएसँगै सुनामीको चेतावनी दिइएको छ। यद्यपि अहिलेसम्म मानवीय र अन्य क्षतिको कुनै विवरण आएको

बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनबाट एक जनाको मृत्यु

एजेन्सी, २८ मङ्सिर। कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनबाट पहिलोपटक बेलायतमा एक जनाको मृत्यु भएको छ । सर्वसाधारणलाई सम्भव भएसम्म छिटो कोरोनाविरुद्धको खोपको बुस्टर डोज लगाउन बेलायती प्रधानमन्त्री बोरिस जनसनले आग्रह गरेको

ब्राजिलमा अविरल वर्षा र बाढीका कारण १० को मृत्यु, २० हजारभन्दा बढी विस्थापित

२८ मङ्सिर : ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि १० पुगेको अधिकारीहरुले जनाएका छन् । त्यहाँका उद्धारसम्बन्धी अधिकारीहरुले ब्राजिलमा गएको छ दिनदेखिको बाढीका कारण कम्तीमा पनि १०

चीनले अफगानिस्तानलाई पठायो मानवीय सहायता सामग्री

२८ मङ्सिर : चीनले अफगानिस्तानलाई मानवीय सहायतासम्बन्धी सामग्रीको दोस्रो लट पठाएको छ । दोस्रो लटको सामग्री सोमबार काबुल आइपुगेको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । चिसो मौसमका लागि भन्दै चीनले