Logo
विश्व

बेलायतमा कोरोना भाइरसका एकै दिन ९० हजारभन्दा बढी सङ्क्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

३ पुस : बेलायतमा एकै दिन कोरोना भाइरसका ९३ हजार जनाभन्दा बढी सङ्क्रमित भेटिएका छन् । त्यहाँ कोरोना भाइरसको प्रकोप सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमितहरु

विस्तृत पढ्नुहोस
भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १ सय १३ पुग्यो

एजेन्सी, ३ पुस। भारतको उत्तर प्रदेशमा समेत कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । उत्तर प्रदेशको गाजियाबादमा हिजो (शुक्रबार) दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । भारतमा

‘फाइजरद्वारा निर्मित खोपले बालबालिकामा सोचेजस्तो प्रतिरोधात्मक क्षमता विकास गर्न सकेन’

एजेन्सी, ३ पुस। कोभिड–१९विरुद्धको खोप निर्माता कम्पनी फाइजरले आफ्नो खोप बालबालिकामा सोचेजस्तो प्रतिरोधात्मक क्षमता विकास गर्न नसकेको जानकारी गराएको छ। कोभिड–१९विरुद्धको खोप २ देखि पाँच वर्ष उमेर समूहका बालबालिकामा परीक्षण

मानवीय सङ्कटबाट उम्किन हिउँदमा सयौं हजार अफगानीहरू युरोप पलायन हुन सक्ने : रुसी कूटनीतिज्ञ

मस्को, रूस, २ पुस: अफगानिस्तानका लागि रुसी राष्ट्रपतिका विशेष प्रतिनिधि जामिर काबुलोभले ठूलो आर्थिक र मानवीय संकट रोक्न नसकिएमा यो हिउदमा सयौं हजार अफगानी जोखिम मोलेर युरोप पलायन हुने सम्भावना

इराकी कुर्दिस्तान बाढीमा परी आठ जनाको मृत्यु

अर्बिल, इराक, २ पुस: उत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रको राजधानी एरबिलमा मुसलधारे वर्षाका कारण आएको बाढीमा शुक्रबार आठ जनाको मृत्यु भएको प्रान्तीय गभर्नर ओमिद खोश्नाउले जानकारी दिएका छन् । “बिहान

बाढीका कारण दक्षिण सुडानमा ८३५,००० मानिसहरु प्रभावित छन्: राष्ट्रसंघ

संयुक्त राष्ट्रसङ्घ, २ पुस: दक्षिण सुडानमा आएको बाढीले विस्थापन र हिंसाको जोखिम बढाउँदै लगेको छ। खाद्य सुरक्षा खतरामा पारेको छ र जीविकोपार्जनमा बाधा पुगेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ। गत

दिल्लीमा थप १० जनामा ओमिक्रोन पुष्टि, भारतमा संक्रमितको संख्या ९७ पुग्यो

एजेन्सी, २ पुस। भारतको राजधानी नयाँ दिल्लीमा थप १० जनामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । दिल्लीमा ४० जनाको जीन सिक्वेन्सिङ गर्न पठाएका मध्ये १० जनामा

उत्तर कोरियामा ११ दिनसम्म हाँस्न र खुसीयाली मनाउन प्रतिबन्ध

एजेन्सी, २ पुस। उत्तर कोरियामा ११ दिनसम्म हाँस्न तथा अरू कुनै प्रकारका खुसीयाली मनाउन प्रतिबन्ध लगाइएको छ । उत्तर कोरियाका पूर्वशासक किम जोङ–इलको १०औं पुण्यतिथिको अवसर पारेर देशमा जनतालाई ११

बाइडेनद्वारा २.५ ट्रिलियन अमेरिकी डलरले ऋण सीमा बढाउने विधेयकमा हस्ताक्षर

वासिङ्टन [अमेरिका], २ पुस: अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२३ सम्म डिफल्ट हुन नदिन अमेरिकी ऋण सीमा २.५ ट्रिलियन अमेरिकी डलरले बढाउने कानुनमा हस्ताक्षर गर्नुभएको ह्वाइट हाउसले बिहीबार जनाएको छ ।

भारतमा थप सात हजार ४४७ जना कोरोना सङ्क्रमित

२ पुस : भारतमा कोरोना भाइरसबाट थप सात हजार ४४७ सङ्क्रमित भएका छन् । सोही अवधिमा थप ३९१ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ

भारतलाई थप राफेल विमान दिन फ्रान्स तयार : फ्रान्सेली रक्षामन्त्री

नयाँ दिल्ली [भारत], २ पुस: मेक-इन-इन्डिया पहलप्रति पूर्ण प्रतिबद्धताको आश्वासन दिँदै फ्रान्सेली रक्षामन्त्री फ्लोरेन्स पार्लीले शुक्रबार भारतको अनुरोधमा थप राफेल विमान उपलब्ध गराउँन फ्रान्स तयार रहेको बताएकी छिन् । विकासोन्मुख

अल सेबाबका ३४ आतंककारी सेनाको कारबाहीमा मारिए

२ पुस : सोमालियाको सेनाले त्यहाँका अल सेबाब नामक संगठनका आतंककारीहरुका विरुद्धमा जारी राखेको कारबाहीका क्रममा बिहीबार कम्तीमा पनि ३४ जना हतियारधारी आतंककारी मारिएको जनाएको छ ।प्राप्त समाचारअनुसार त्यहाँको सेनाले