Logo
विश्व

रूसी विपक्षी नेता नाभाल्नी जर्मनीमा उपचारपछि स्वदेश फिर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

४ माघ: रूसी विपक्षी नेता अलेक्सी नाभाल्नी उपचारपछि स्वदेश फर्किएका छन् । उनी जर्मनीको राजधानी बर्लिनबाट नियमित उडानमार्फत् रूसी राजधानी मस्को फिर्ता भएका हुन् ।

विस्तृत पढ्नुहोस
चीनको खानीमा फसेका श्रमिक छ दिनपछि जीवितै रहेको सङ्केत भेटियो

४ माघ: पूर्वी चीनको भूमिगत खानीमा जनवरी १० मा फसेका २२ श्रमिक खानीभित्र जीवित नै रहेकोे लक्षण भेटिएको उद्धारकर्ताहरूलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । खानी भत्किएर

कोरोना संक्रिमतमा देखियो नयाँ लक्षण

एजेन्सी, ४ माघ । विगत ९ महिनादेखि विश्वलाई तनाव ग्रस्त पारेको नयाँ कोरोना भाइरसको लक्षण पत्ता लगाउन सुरुमा निकै गाह्रो भएको थियो । कोरोना संक्रमित व्यक्तिहरुमा ज्वोरो आउनु, थकाइ लाग्नु,

आइस क्रिममा कोरोना भाइरस पत्ता लाग्यो

एजेन्सी, ४ माघ । कोरोना भाइरस आइस क्रिममा देखिएको विज्ञहरुले दाबी गरेको छ । पूर्वी चीनको बजारको आइसक्रिममा कोरोना भाइरस देखिएको विषयलाई चिनियाँ सरकाले जनाएको हो । बेइजिङ कोरोना भाइरसको

अर्बभन्दा बढी जनसंख्या भएको चीनमा सय प्रकारका थर मात्र चल्तीमा

एजेन्सी, ४ माघ । चीन विश्व कै अधिक जनसंख्या भएको देश हो । त्यहाँ एक अर्ब ३९ करोड जनसंख्या छ । तर, त्यहाँ थर भने कम छ । चीनको बाटोमा

प्रहरीलाई मार्ने धम्की दिएपछि फ्रान्कफर्ट विमानस्थल केही समय बन्द

एजेन्सी, ४ माघ । फ्रान्कफर्ट विमानस्थलमा एक मानिसले प्रहरीलाई मार्ने धम्की दिएपछि उक्त विमानस्थल र नजिकै रहेको रेलवे स्टेशनलाई केही समय बन्द गरियो । शनिबार टर्मिनलमा छिर्ने क्रममा मानिसलाई प्रहरीले

फेसबुक र इन्स्टाग्रामद्धारा ट्रम्पको एकाउन्ट पुनः सुचारु

एजेन्सी, ४ माघ । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट पुनः सुचारु गरिएको छ । वाशिङटनमा दंगा भड्काएको आरोपको कारण फेसबुक र इन्टाग्रामले उनको एकाउन्टलाई बन्द

इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

४ माघ: इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आइतबार जानकारी दिएको छ । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६।२

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ५७ हजारभन्दा बढी

४ माघ: भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड पाँच लाख ५७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार १४४ नयाँ सङ्क्रमित फेला परेपछि

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

४ माघ: अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ । अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्ति

चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो

सिजियाङ, ४ माघ: चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा १ हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठाहरु निर्माण गरिएको समाचारमा जनाइएको छ । हेबेइ प्रान्तका स्थानीय अधिकारीहरुले शनिबार

विश्वभर ३३ अर्ब टन कार्बन उत्सर्जन, तत्कालै शून्यमा झार्न सम्भव होला ?

काठमाडौं, ३ माघ: जलवायु सम्बन्धी पेरिस सम्झौता भएको पाँचौं वर्ष पुग्नैलाग्दा अमेरिकामा पनि जो बाइडेनले आगामी बुधबार अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिँदै हुनुहुन्छ । जलवायु परिवर्तन अहिलेको विश्वको यथार्थ