Logo
विश्व

चीनले पाकिस्तानका लागि निर्माण गर्यो युद्धपोत

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १८ माघ । चीनले दुई नयाँ युद्धपोत निर्माण गरेको छ । त्यसमध्ये एउटा युद्धपोत पाकिस्तानको लागि निर्माण गरेको हो । चिनियाँ जलसेनाका लागि चीनले

विस्तृत पढ्नुहोस
कोरोनाको ‘यूके भेरियन्ट’ विरुद्ध नोभाभ्याक्स खोप ८६ प्रतिशत प्रभावकारी

एजेन्सी, १८ माघ। बेलायतमा नयाँ स्वरुपको कोरोनाविरुद्धको नोभाभ्याक्स खोप ८६ प्रतिशत प्रभावकारी देखिएको छ । कोरोनाको ‘यूके भेरियन्ट’ का लागि झन्डै १५ हजार व्यक्तिमा दुई डोज दिई गरिएको तेस्रो चरणको

फिजीमा समुद्री आँधी, एकको व्यक्ति, पाँच बेपत्ता

१८ माघ : दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित मुलुक फिजीमा यसै महिना दोस्रो पटक आएको समुद्री आँधीमा परेर कम्तीमा एक व्यक्तिको मृत्यु हुनुका साथै पाँच जना हराइरहेको सरकारी अधिकारीहरुले बताएका छन्

इजरालयमा ३० लाखले लिए कोरोना विरुद्धको खोप

१८ माघ : इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोप लगाउने व्यक्तिको संख्या इजरायलमा ३० लाख नाघेको जनाएको छ । गत डिसेम्बर २० मा खोप अभियान शुरु भएयता कूल जनसंख्याको करिब

नुएन फु ट्रोङ भियतनाम कम्युनिष्ट पार्टीको प्रमुखमा पुनः निर्वाचित

१८ माघ : भियतनाम कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठकले नुएन फु ट्रोङलाई पार्टीको महासचिव पदमा पुनः निर्वाचित गरेको छ । उनी भियतनाम कम्युनिष्ट पार्टीको लगातार तेस्रो पटक महासचिव भएका हुन्

डब्लुएचओको अनुसन्धान टोली कोभिड–१९ फैलिएको उहानको बजारमा

१८ माघ : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीले आइतबार संक्रमण फैलिएको भनिएको उहानको बजारको भ्रमण गरेको छ । समूहका

बेलायतद्वारा हङकङका बेलायती नागरिकलाई भिसा दिने घोषणा

१८ माघ : बेलायत सरकारले हङकङ निवासी लाखौं बेलायती नागरिक (विदेश)लाई भिसा उपलब्ध गराउने घोषणा गरेको छ । हङकङ छाड्न चाहने व्यक्तिका लागि बेलायतले पछिल्लो अवसर दिएसँगै बेलायती उपनिवेशमा रहँदा

ओमानलाई भारतले दियो कोरोनाविरुद्धको खोप

१८ माघ : भारतले खाडी मुलुक ओमानलाई कोरोनाभाइरस विरुद्धको खोप सहयोग प्रदान गरेको छ । भारतले उपहारस्वरुप प्रदान गरेको एक लाख डोज खोप शनिबार ओमानको राजधानी मस्कट आइपुगेको अधिकारीहरुले जानकारी

क्युवाः सैनिक हेलिकोप्टर दुर्घटनामा पाँचको मृत्यु

क्युवा, माघ १८ । क्युवाको होलग्वीन प्रान्तमा भएको सैनिक हेलिकोप्टर दुर्घटनामा चालक दलका सदस्यसहित पाँच जनाको मृत्यु भएको । क्युवाको रक्षा मामिला मन्त्रालयका अनुसार उक्त हेटिकोप्टर होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ उडान

क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा पाँचको मृत्यु

१७ माघ: क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा यसमा सवार चालक दलका सदस्यासहित सबै पाँच यात्रुको मृत्यु भएको रक्षा मामिला मन्त्रालयले शनिबार पुष्टि गरेको छ । स्थानीय समय अनुसार शुक्रबार होलग्वीन

‘१० बर्षसम्म आमाको शवलाई फ्रिजमा लुकाउने’ जापानी महिला पक्राउ

१७ माघ: जापानमा ‘कोठा छोड्नुपर्ने डर’ ले आफ्नी आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टभित्र फ्रिजभित्र लुकाएको बताउने एक महिलालाई प्रहरीले पक्राउ गरेको शनिबार स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । आफ्नी आमाको

तालिबानको आक्रमणमा परी आठ सुरक्षा अधिकारी मारिए

१७ माघ :अफगानिस्तानको पूर्वी भाग नान्गार्हारमा रहेको अफगान सैन्य शिवीरलक्षित शनिबार भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारी मारिएका छन् । तालिबान लडाकू समूहले विस्फोटनपदार्थले भरिएको गाडी