Logo
विश्व

इन्डोनेसियामा शक्तिशाली भूकम्प : ८०० घाइते, १५ हजार विस्थापित

-रिपोर्टर्स नेपाल/संवाददाता

३ माघ: इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् ।भूकम्पका कारण अरु १५ हजार मानिस विस्थापित समेत भएको अधिकारीहरुले शनिबार

विस्तृत पढ्नुहोस
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ७९ हजारभन्दा बढी

३ माघ: भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार १५८ नयाँ सङ्क्रमित फेला परेपछि

नेपालको जनसंख्याभन्दा बढीलाई भारतले पहिलो चरणमै खोप लगाइदिन शुरु

एजेन्सी, ३ माघ । भारतले पहिलो चरणमै तीन करोड व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाइदिने भएको छ । खोप निःशुल्क हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । भारतले पहिलो चरणमा

कोरोनाविरुद्ध विश्वको सबैभन्दा ठुलो खोप अभियान भारतमा शुरु

एजेन्सी, ३ माघ । कोरोना भाइरसविरुद्धको विश्वको सबैभन्दा ठुलो खोप अभियान भारतमा शुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज खोप अभियानको घोषणा गरेका हुन् । अभियानको पहिलो चरणमै

महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो

३ माघ: विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको छ । यो महामारीका कारण विश्वव्यापी रुपमा नै कम्तीमा पनि ३० प्रतिशतले मानिसहरुको बसाईसराईं गर्नेहरुको

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, मोदीद्धारा उद्घाटन

३ माघ: भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरेका हुन् । यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान

साना व्यवसायीलाई विमा रकम भुक्तानी गर्न अदालतको आदेश

२ माघ: बेलायतको सर्वोच्च अदालतले लकडाउनका कारण मर्कामा परेका साना व्यवसायीहरूलाई विमा रकम भुक्तानी गर्न आदेश दिएको छ । गत बर्ष भएको पहिलो चरणको लकडाउनको बेलाको रकम भुक्तानी गर्न अदालतले

वुहान पुगेपछि डब्ल्यूएचओका विशेषज्ञ टोली क्वारेन्टिनमा

२ माघ: विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एक अन्तर्राष्ट्रिय विशेषज्ञ टोली बिहीबार चीन आइपुगेपछि वुहानको एउटा होटलमा क्वारेन्टिनमा रहेको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिचियानले बताएका छन् । डब्लुटिओको १३–सदस्यीय

दुर्घटनाग्रस्त इन्डोनेसियाली जेटको उडान ‘रेकर्डर’ को तथ्याङ्क भेटिएको जानकारी

२ माघ : इन्डोनेसियाका अन्वेषकहरूले दुर्घटनाग्रस्त यात्रुवहाक विमानको उडान रेकर्डरबाट तथ्याङ्कलाई सुरक्षित फेला पारिएको इन्डोनेसियाका यातायात सुरक्षा प्रमुखले शुक्रबार जानकारी दिएका छन् । इन्डोनेसियाको घरेलु उडानमा रहेको उक्त विमान गत

व्यापार युद्धमा चीनको जीत !

एजेन्सी, २ माघ । गत वर्ष विश्वलाई स्तब्द पार्ने कोरोना भाइरसले सम्पूर्ण देशको अर्थ व्यवस्थालाई धारासाही बनाएको थियो । त्यस बेला चीन र अमेरिकाको व्यापार युद्ध चलिरहेको थियो । गत

श्रीलंकाका पूर्व मन्त्रीलाई चार वर्ष कैदको फैसला

एजेन्सी, २ माघ । श्रीलंकाली प्रतिपक्षी दलका नेता तथा प्रर्व मन्त्रीलाई सर्वोच्च अदालतले चार वर्ष कैदको फैसला सुनाएको छ । उनले प्रधानमन्त्री कार्यलय अगाडी सन् २०१७ मा दक्षिण एसियामा रहेको

उत्तर कोरियाद्धारा पनडुब्बी क्षेप्यास्त्र सार्वजनिक

एजेन्सी, २ माघ । उत्तर कोरियाले सैन्य परेडमा नयाँ घातक पनडुब्बी क्षेप्यास्त्र सार्वजनिक गरेको छ । अमेरिकी नव–निर्वाचित राष्ट्रपति जो वाइडेनको सपथ ग्रहण हुनु अगावै उत्तर कोरियाले आफ्नो नयाँ पनडुब्बी