Logo
विश्व

लेबनानमा पनि कोरोनो भाइरसको नयाँ संक्रमण भेटियो

-रिपोर्टर्स नेपाल/संवाददाता

१२ पुस: लेबनानमा पनि कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको छ ।बेलायतबाट लेबनानको राजधानी बेरुतमा पुगेका एकजना व्यक्तिमा यो संक्रमण भेटिएको लेबनानका स्वास्थ्य मन्त्री हमाद हसनले

विस्तृत पढ्नुहोस
अनिश्चय, मृत्यु र भय झेलेको सन् २०२० विदा हुँदैछ, के सन् २०२१ मा खुशी फर्किएला ?

सोमनाथ लामिछाने काठमाडौं, १२ पुस: अंग्रेजी संवतको सन् २०२० हामीबाट विदा हुने तरखरमा छ । मृत्यु, नैराश्य र गहिरो अनिश्चिय पार गर्दै सुदूर क्षितिजमा आशाका किरणको प्रतीक्षामा विश्व छ ।

इथियोपियामा मृत्यु भएकाहरुको सङ्ख्या २०७ पुग्यो

१० पुस: इथियोपियामा पछिल्लो केही दिन भएका सशस्त्र समूहसँगको झडपमा परी मृत्यु भएकाहरुको सङ्ख्या २०७ पुगेको छ । देशको पश्चिमी क्षेत्रमा पर्ने बेनिसा एनगुल गुमुज राज्यको मेकेटेलस्थित केकोजी गाउँमा सशस्त्र

भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या एक करोड एक लाख ६९ हजारभन्दा बढी

११ पुस: भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या शनिबारसम्म एक करोड एक लाख ६९ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २२ हजार २७३ नयाँ सङ्क्रमित फेला परेपछि

कोरोनाका नयाँ प्रकार युरोपेली देशमा पनि पुष्टि

११ पुस: नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण युरोपेली देशहरुमा पनि देखिन थालेको छ । युरोपेली संघ अन्तर्गतका आठ ओटा मुलुकमा नयाँ प्रकारको कोरोनाभाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले

कोरोनाको प्रकोपका कारण युरोपमा क्रिसमस पनि फिक्का

११ पुस: युरोपमा यस वर्ष क्रिसमसको अवसरमा त्यहाँका नागरिकहरुले विदा मनाउन पनि पाएका छैनन् । कोरोना भाइरसको प्रतिबन्धका कारण उनीहरुमा यस्तो समस्या भएको बताइएको छ । युरोपमा क्रिसमस शुरु भएको

किसानका समस्या समाधानका लागि सरकार प्रतिवद्ध : भारतीय प्रधानमन्त्री मोदी

१० पुस: कृषि क्षेत्रको सुधारसम्बन्धी कानूनमाथि असन्तुष्टि जनाउँदै आन्दोलनरत भारतीय किसानसँग समस्या समाधानका लागि नयाँ चरणको वार्ताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार आग्रह गरेका छन् । भारतीय किसानको आन्दोलनको

संकटकाल आवश्यक नभएको जापानका प्रधानमन्त्री सुगाको भनाइ

१० पुस: जापानका प्रधानमन्त्री योशिहिडे सुगाले जापानमा संकटकाल लगाउन आवश्यक नभएको बताएका छन् । कोरोनाभाइरसको महामारी फैलिन रोक्न जापानमा संकटकाल लगाउने वा नलगाउने भन्ने चर्चा चलिरहेका समय प्रधानमन्त्री सुगाले शुक्रबार

बेलायतका ६ लाख भन्दा बढी मानिसले फाइजरको खोप लगाए

एजेन्सी, १० पुस । कोरोना भाइरसविरुद्वको खोप फाइजरको पहिलो डोज बेलायतका ६ लाख भन्दा बढी मानिसले लगाएका छन् । यस विषयको जानकारी बेलायत सरकारले बिहिबार गराएको हो । डिसेम्बर ८

पूर्वी लद्दाखको समस्यालाई हल गर्न चीन र भारत छिट्टै नयाँ चरणको वार्ता गर्न तयार

एजेन्सी, १० पुस । भारत र चीन पूर्वी लद्दाखको समस्थालाई समाधान गर्न छिट्टै नयाँ चरणको शैनिक स्तरको वार्ता गर्न तयार भएका छन् । दूवै देशबीचको द्विपक्षीय सम्झौता र प्रोटोकलहरुमा केन्द्रित

रुसमा कोरोनाविरुद्वको खोप लिने ८५ प्रतिशत व्यक्तिमा साइड इफेक्ट देखिएन

एजेन्सी, १० पुस । रुसी रिसर्च सेन्टर ग्यामलेयाद्वारा उत्पादित कोरोना विरुद्वको खोप स्पुतनीक भीलाई रुसमा प्रयोग सुरु गरिएको छ । खोप लिने ८५ प्रतिशत व्यक्तिमा स्पुतनीक भीको कुनै प्रकारको साइड

भारतमा कोभिड–१९ बाट एक लाख ४७ हजारको मृत्यु

१० पुस: भारतमा कोभिड–१९ बाट शुक्रबारसम्म मृत्यु हुनेको संख्या एक लाख ४७ हजार पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा २३ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भेटिएका