Logo
विश्व

स्यान्टियागोमा महिलावादीहरुको प्रदर्शन

-रिपोर्टर्स नेपाल/संवाददाता

११ मङ्सिर: स्यान्टियागोमा महिलावादीहरुले महिला अधिकारको माग गरेर प्रदर्शन गरेका छन् । स्यान्टियागोको एक प्लाजामा बुधबार ठूलो संख्याका महिलाहरु जम्मा भएर महिला हिंसा विरुद्धमा नारा

विस्तृत पढ्नुहोस
सुरक्षा कारबाहीमा परी नौ तालिबान लडाकू मारिए

११ मङ्सिर: अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको ओबे जिल्लामा अफगान सुरक्षाबलले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा नौ तालिाबानी लडाकू मारिएका सेनाद्वारा प्रकाशित विज्ञप्तिमा बिहीबार जानकारी दिएको छ । ओबे जिल्लामा रहेको

दुबई–तेल अभिभ प्रत्यक्ष उडान शुरु

११ मंसिर: युनाइटेड अरब इमिरेट्स (युएई) को बजेट एयरलाइन्स फ्लाई दुबईले इजरायलको तेल अभिभ उडान शुरु गरेको छ । युएई र इजरायलबीच सम्बन्ध सामान्यीकरण गर्ने सम्बन्धी सम्झौता भएपछि निजी क्षेत्रबाट

कुनै देश कोरोना खोपबाट बञ्चित हुन्छ ?

एजेन्सी, ११ मङसिर । सन् २०२० को सुरुवात देखि विश्वभर फैलिएको कोरोना भाइरसको असर ठूला लगायत साना देशहरुले अत्यधिक मात्रामा भोगिरहेका छन् । विश्व नै कोरोना खोपको प्रतिक्षामा रहेको छ

भारतमा २४ घण्टामा थप ४४ हजार ४८९ जनामा कोरोना भाइरस संक्रमण

११ मंसिर : भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ४४ हजार ४८९ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसैसँग भारतमा हालसम्म संक्रमितको संख्या ९२ लाख ६६ हजार ७०६

ह्यारी पत्नी मेघानको गर्भपात भएको खुलासा

एजेन्सी, १० मंसिर । बेलायतका भूतपूर्व राजकुमार ह्यारीको पत्नी मेघानको गर्भपात भएको खुलासा भएको छ । मेघानले जुलाई महिनामा गर्भपात भएको खुलासा गरेकी हुन् । न्युयोर्क टाइम्सको विचार पृष्ठमा मेघानले

रुसी युद्धपोतले अमेरिकी नौसैनिक जहाज डुबाइदिने धम्की दिएपछि…

एजेन्सी, १० मंसिर । रुसले अमेरिकी नौसैनिक जहाजलाई डुबाइदिने धम्की दिएपछि आफ्नो समुन्द्री क्षेत्रबाट हटेको बताएको छ । मङ्गलबार सी अफ जापानको रुसी क्षेत्रको दुई किलोमिटरभित्र अमेरिकी नौसैनिक जहाज प्रवेश

जेलबाटै लालुद्वारा अन्य दलका सांसदलाई फोन गरी मन्त्रीको आश्वासन

एजेन्सी, १० मंसिर । लालु यादव यतिबेला राँचीको जेलमा छन् । विहारका पूर्व मुख्यमन्त्री लालुमाथि चारा घोटालामा दोषी पाइएपछि जेल सजाय सुनाइएपछि राँची कारागारमा राखिएको हो । तर, जेलमा पुगेपछि

पहिलो चरणमा अमेरिकामा ६४ लाख भ्याक्सिन वितरणको तयारी

१० मंसिर: संयुक्तराज्य अमेरिकाले पहिलो हप्तामा फाइजरले निर्माण गरेको कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै सम्भवत डिसेम्बरमा यो

भारतमा कोरोनाभाइरस संक्रमणबाट २४ घण्टामा ४८१ जनाको मृत्यु

१० मंसिर: भारतमा कोरोनाभाइरस संक्रमणबाट २४ घण्टामा थप ४८१ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहितमा भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या

भाइरसबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि चीन र जापानबीच सहकार्यमा जोड

१० मंसिर: जापान र चीनका विदेश मन्त्रीहरुबीच महामारीका रुपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाइँमा सहकार्य गर्ने सहमति भएको छ । साथै भाइरसका कारण नराम्रोसँग प्रभावित दुबै देशको अर्थतन्त्र उकास्न साझेदारी गर्ने

चीनको मध्य क्षेत्रमा कोभिड–१९ का नयाँ बिरामी देखिएनन्

१० मंसिर:  चीनको मध्य क्षेत्रमा स्थानीय रुपमा प्रसारित कोरोनाभाइरसका बिरामी नदेखिएको राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार जनाएको छ । आयोगले दैनिक सार्वजनिक गर्ने विवरणमा मंगलबार मध्य क्षेत्रमा पाँच जना विदेशबाट आएका