Logo
विश्व

बाइडेनको चुनावी प्रचारका लागि ब्लुमबर्गले दिए १० करोड डलर चन्दा

-रिपोर्टर्स नेपाल/संवाददाता

२९ भदौ: न्यूयोर्क नगरका पूर्व मेयर माइकल ब्लूमबर्गले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको चुनावी प्रचारमा सघाउन १० करोड अमेरिकी डलर चन्दा दिने घोषणा गरेका

विस्तृत पढ्नुहोस
स्टबेरी किसानका छोरा सुगा जापानको प्रधानमन्त्री बन्ने

एजेन्सी, २९ भाद्र । जापानको अबको प्रधानमन्त्री को हुने भन्ने आज तय हुनेछ । सत्तारुढ दल कन्जरभेटिफ लिबरल डेमोक्रेटिक पार्टीको नेता चयनको चुनावले भावी प्रधानमन्त्रीको टुंगो लगाउँदैछ । चुनावमा वर्तमान

उहानबाट पूर्ण क्षमतामा आन्तरिक हवाई उडान शुरु

२८ भदौ: कोरोनाभाइरस महामारीको केन्द्रका रुपमा चिनिएको चीनको उहान शहरबाट पूर्ववत रुपमा आन्तरिक उडानहरु शुरु भएको छ । उहानमा गत वर्षको अन्त्यतिर कोरोनाभाइरस संक्रमित पहिलो व्यक्ति भेटिएका थिए । त्यसपछि

मालीमा संक्रमणकालीन सरकार गठन गर्न सहमति

२८ भदौ: राजनीतिक संकटमा फसेको अफ्रिकी मुलुक मालीमा सैनिक नेताहरु, राज्यका उच्च पदाधिकारीहरु र नागरिक समाजबीच संक्रमणकालीन सरकार गठन गर्न सहमति भएको छ । स्रोतका अनुसार यो संक्रमणकालीन सरकार १८

भारतका गृहमन्त्री अमित शाह फेरि अस्पताल भर्ना

एजेन्सी, २८ भाद्र । कोरोना भाइरससँग जुधेर काममा फर्किएका भारतका गृहमन्त्री अमित शाह फेरि अस्पताल भर्ना भएका छन् । टाइम्स अफ इन्डियाका अनुसार उनी दुई दिन अस्पतालमा रहनेगरी भर्ना भएका

रगतमा भएको भिटामिन ‘डी’को आधारमा स्वास्थ्यसम्वन्धी भविष्यवाणी गर्न सकिने

२८ भदौ: रगतमा रहेको भिटामिन ‘डी’ को तहका आधारमा स्वास्थ्यको भविष्यवाणी गर्न सकिने एक अध्ययनले निश्कर्ष निकालेको छ । अध्ययनकर्ताहरुले भिटामिन ‘डी’ को आधारमा कुनै पनि प्राणीको मृत्युको पुर्वानुमान गर्न

कोरोना सङ्क्रमितको फोक्सो र मुटुको समस्या समाधान हुन समय लाग्ने: अध्ययन

२८ भदौ: कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ । यूरोपेली स्वासप्रस्वास समाजको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा अध्ययनकर्ताहरुले कोरोनाका कारण फोक्सो र मुटुमा सृजना

क्यालिफोर्नियामा डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या २७ पुग्यो, ट्रम्प सोमबार प्रभावित क्षेत्रको भ्रमण गर्ने

२८ भदौ: अमेरिकी पश्चिमी तटीय क्षेत्रमा डढेलोका कारण आइतबारसम्म २७ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्यालिफोर्नियाको भ्रमण गरी आपतकालीन सेवा प्रदायक निकायका

एस्ट्राजेनेकाको भ्याक्सिन परीक्षण पुनः सुचारु, यो वर्षको अन्त्यसम्म उपलब्ध हुने अपेक्षा

२८ भदौ: अक्सफोर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले तयार पारिरहेको कोरोना भ्याक्सिनको परीक्षण पुनः सुचारु भएको छ। केही दिन पहिले एकजना सहभागी बिरामी भएसँगै उक्त भ्याक्सिनको अन्तिम चरणको परीक्षणलाई बेलायतमा रोक लगाइएको

भारतका गृह मन्त्री शाह अस्पताल भर्ना

२८ भदौ: भारतका संघीय गृह मन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा अस्पताल भर्ना भएका छन् । पूर्ण स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्

अमेरिकी राज्य अरेगोनमा डडेलोका कारण मृत्यु हुनेको सङ्ख्या आठ, दर्जनौँ अझै सम्पर्कबाहिर

२७ भदौ: संयुक्त राज्य अमेरिकाको उत्तर पश्चिमी राज्य अरेगोनमा केही दिन पहिलेदेखि जङ्गलमा फैलिएको डढेलोका कारण शनिबारसम्म मृत्यु हुनेको सङ्ख्या आठ पुगेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । स्थानीय समय

बङ्गलादेशमा झण्डै कोभिड–१९ सङ्क्रमितमध्ये १.४ प्रतिशतको मृत्यु

२७ भदौ: बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये ७०.९० प्रतिशत व्यक्ति सङ्क्रमणमुक्त भएको राष्ट्रिय स्वास्थ्य सेवा निर्देशनालयले शनिबार जानकारी गराएको छ । निर्देशनालयका अनुसार बङ्गलादेशमा कूल सङ्क्रमितमध्ये १.४० प्रतिशतको मृत्यु भएको छ ।