Logo
विश्व

सिंगापुरद्धारा पाँच अर्ब डलरभन्दा बढीको राहात प्याकेज घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

२ भदौ:  सिंगापुरले कारोना भाइरसका कारण ह्रास भएको अर्थतन्त्रमा सुधार ल्याउनका लागि भन्दै ५ अर्ब ८० करोड अमेरिकी डलर बराबरको राहात प्याकेजको घोषणा गरेको छ

विस्तृत पढ्नुहोस
गएको २४ घन्टामा करिब नौ लाख परीक्षण गरियो: भारतीय स्वास्थ्य मन्त्रालय

२ भदौ : भारतीय स्वास्थ्य मन्त्रालयले गएको २४ घन्टामा भारतभर गरेर करिब नौ लाख जनामा कोरोना भााइरसको परीक्षण गरिएको बताएको छ ।मन्त्रालयले भनेको छ– हामीले भारतभरमा गरेर गएको २४ घन्टामा

डेमोक्र्याटिक पार्टीको अधिवेशन शुरु, सबै नेताको भर्चुअल सम्बोधन

२ भदौ : संयुक्तराज्य अमेरिकाको डेमोक्र्याटिक पार्टीको चारदिने अधिवेशन शुरु भएको छ । कोरोनाभाइरस महामारीबीच शुरु भएको यस अधिवेशनका सबै प्रमुख वक्ताले भर्चुअल सम्बोधन गर्ने छन् । यस अधिवेशनले डेमोक्र्याटिक

रूसपछि चीनबाट आयो खुशीको खवर, क्यानसिनोले पायो कोरोना भ्याक्सिनको प्याटेन्ट

१ भदौँ: चीनको भ्याक्सिन विशेषज्ञ कम्पनी क्यानसिनो बायोलोजिक्स इंकले कोभिड १९ को भ्याक्सिनकालागि प्याटेन्ट स्वीकृती पाएको छ। एडी५एनसीओभी (Ad5-nCOV) नामक भयक्सिनकालागि सो अनुमती दिइएको हो। चीनबाट प्याटेन्ट पाउने यो पहिलो

विश्वभर कोरोना सङ्क्रमितको संख्या दुई करोड १८ लाख नाघ्यो

१ भदौ : विश्वमा दुई करोड १८ लाख २८ हजार ९२९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनकाअनुसार सोमबारसम्म विश्वभरी

कोलम्बियामा सशस्त्र आक्रमणमा ९ जनाको मृत्यु

१ भदौ : पश्चिमी कोलम्बियामा भएको एक सशस्त्र आक्रमणमा परी कम्तीमा नौ जनाको ज्यान गएको छ । नारिनो प्रान्तका प्रान्तीय गभर्नरले सो कुराको जानकारी दिएका छन् । गभर्नर जोन रोजाले

थाइल्याण्डको सरकारकाविरुद्ध हजारौँको प्रदर्शन

१ भदौ : थाइल्याण्डको सरकारका विरुद्धमा थाइ राजधानी बैंककमा आइतबार हजारौँ जना नागरिक जम्मा भएर प्रदर्शन गरेका बताइएको छ । उनीहरुले थाइ सरकारको वहिर्गमनको माग गरेका थिए । राजधानी बैंककमा

प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल रु अध्ययन भन्छ– निकै फलदायी

१ भदौ : मायो क्लिनिकका अनुसन्धाताहरुले कोभिड–१९ बाट निको भएका व्यक्तिको रक्त प्लाज्मा अरु व्यक्तिलाई निकै फलदायी रहेको जानकारी दिएका छन्, तर प्रामाणिक तहमा पुष्टी भइसकेको छैन । प्रभावकारी उपचार

अमेरिकाको सिन्सिनाटीमा गोलीबाट चार जनाको मृत्यु

१ भदौ : अमेरिकाको सिन्सिनाटीमा गएराति भड्किएको हिंसाका क्रममा गोली चल्दा चार जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार गोली लागेर कम्तीमा १८ जना घाइते भएका छन् । स्थानीय समयअनुसार

कोरोनाबाट उत्तर प्रदेशका अर्का एक मन्त्रीले ज्यान गुमाए

काठमाडौं, भदौ १ । कोरोना भाइरस संक्रमणबाट भारतका उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन भएको छ। उनी सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री एवम पूर्व क्रिकेटरसमेत थिए। ७३ वर्षीय

न्यूजील्यान्डको चुनाव चार हप्ता सर्यो

१ भदौ : न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले मुलुकमा कोरोनाभाइरसका बिरामी देखिएको भन्दै आमनिर्वाचन चार हप्ता पछि सारेको घोषणा गरेकी छिन् । न्यूजील्यान्डको आमनिर्वाचन आगामी सेप्टेम्बर १९ का लागि तोकिएको थियो

जापानको अर्थतन्त्रमा कोरोनाभाइसबाट झण्डै २८ प्रतिशत संकुचन

१ भदौ : जापानको अर्थतन्त्र गत अप्रिल–जुन महिनाको अवधिमा २७.८ प्रतिशतले संकुचित भएको छ । सरकारले सोमबार सार्वजनिक गरेको विवरणमा कोरोनाभाइरसका कारण उपभोग र व्यापारमा कमी आएसँगै अर्थतन्त्रमा व्यापक गिरावट