Logo
विश्व

विश्वभर ९४ लाख भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या चार लाख ८० नाघ्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

१३ असार : विश्वमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या ९४ लाखभन्दा बढी पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जानकारी गराएको छ । डब्लुएचओका अनुसार

विस्तृत पढ्नुहोस
रुसी आकाशमा विदेशी जासुसी विमान

एजेन्सी, १३ असार । रुसी आकाशमा एक साता देखि विदेशी जासुस विमानहरु देखा परिरहेको छ । एक सातादेखि विमानहरुले करिब ३५ पटकसम्म निगरानी गरेको रुसी रक्षा मन्त्रालयले जनाएको हो ।

अमेरिका-चीन तनाव बढ्यो, चीनका अधिकारीहरुलाई अमेरिकामा भीसा प्रतिबन्ध

एजेन्सी, १३ असार । अमेरिका र चीनबीच फेरि तनाव बढेको । अमेरिकाले चीनका अधिकारीहरुलाई भीसा प्रतिबन्ध लगाएपछि तनाव बढेको हो । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व र

भारतमा कोरोना भयावह, संक्रमित ५ लाख नाघ्यो

एजेन्सी, १३ असार । भारतमा कोरोना भाइरसको अवस्था भयावह बनेको छ । त्यहाँ कुल संक्रमित संख्या ५ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा कुल सक्रमित संख्या ५ लाख

३६ औँ आसियान सम्मेलनद्वारा कोभिड–१९ विरूद्धको लडाईं र महामारीपछिको सुधारमा जोड

हनोइ, १२ असार : दक्षिणपूर्वी एशियाली मुलुकहरूको संगठन (आसियान) को ३६औँ सम्मेलन शुक्रबार आरम्भ भएको छ । भियतनामको अध्यक्षतामा हुँदै गरेको यस सम्मेलनमा सदस्य राष्ट्रहरूबीचको थप सहकार्य, कोभिड–१९ विरूद्धको लडाईं

कोभिड–१९ महामारीका कारण दक्षिण अफ्रिकामा कम्तीमा एक लाख व्यवसाय बन्द हुने अवस्थामा

१२ असार : कोरोनाभाइरसको विश्वव्यापी महामारीको प्रभावका कारण दक्षिण अफ्रिकाको अर्थतन्त्रमा व्यापक प्रभाव परेको अर्थशास्त्रीहरूले बताएका छन् । दक्षिण अफ्रिकाका वरिष्ठ अर्थशास्त्री दावी रूड्टले महामारीका कारण खासगरी दक्षिण अफ्रिकाका करिब

मंगोलियामा सत्तारुढ मंगोलियन पिपुल्स पार्टी विजयी

१२ असार : मंगोलियाको निर्वाचन आयोगले सत्तारुढ मंगोलियन पिपुल्स पार्टीले अत्यधिक बहुमत सहित संसदीय निर्वाचनमा विजयी भएको जनाएको छ । आयोगका अनुसार मंगोलियन पिपुल्स पार्टीले संसदको कूल ७६ स्थानमध्ये ६२

मेलबोर्नमा पुनः देखियो कोरोना संक्रमण

१२ असार : अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा ठूलै संख्यामा कोरोनाभाइरसबाट संक्रमित देखिएको भन्दै शुक्रबार स्वास्थ्यकर्मी व्यापक परिचालन गरेर परीक्षण आरम्भ गरिएको छ । गएराति मेलबोर्नमा कोविड–१९ का नयाँ ३०

टर्की अदालतद्वारा एक सय २१ व्यक्तिलाई आजीवन कारावास सजाय

१२ असार : टर्कीको एक अदालतले सन् २०१५ मा राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई सत्ताच्युत गर्ने प्रयासमा भाग लिएको अभियोगमा १२१ व्यक्तिलाई आजीवन कारावास सुनाएको सरकारी समाचार संस्था, अनादोलु न्यूज एजेन्सीले

अमेरिकी इक्वीटी कम्पनी बेन क्यापिटल ‘भर्जिन अस्ट्रेलिया’ किन्न सहमत

१२ असार : निजी क्षेत्रको अमेरिकी इक्वीटी कम्पनी बेन क्यापिटलले टाट पल्टिएको अस्ट्रेलियाली बिमान सेवा भर्जिन अस्ट्रेलिया खरिद गर्न सहमति जनाएको डिलोइट कम्पनीले जनाएको छ । भर्जिन अस्ट्रेलिया खरिदका लागि

गल्वान क्षेत्रमा भारतद्वारा चिनियाँ गतिविधिमाथि कडा निगरानी

एजेन्सी १२ असार । भारत र चीनबीच तातीरहेको सीमा विवादको निश्कर्ष साकारात्मक देखिएपनि विवाद यथावत देखिएको छ । उक्त क्षेत्रमा चीनको नयाँ संरचनाले नयाँ आशंकाहरु देखाइरहेको छ । चिनियाँ गतिविधिमाथि

ओबामाकेएर विरुद्ध सर्वोच्च अदालतमा ट्रम्प प्रशासनद्वारा निवेदन

१२ असार : कोरोनाभाइरसको महामारीकै बीचमा अमेरिकी ट्रम्प प्रशासनले बिहीबार ओबामाकेएरका नामले परिचित बीमा कार्यक्रम (एफोर्डेबल केएर एक्ट) खारेजीको अनुरोध गर्दै सर्वोच्च अदालतमा निवेदन दिएकाे छ । लकडाउनका कारण पाँच