Logo
विश्व

पानी जहाज कारखानामा विस्फोटमा पाँचको मृत्यु

नयाँदिल्ली, २ फागुन : भारतको पानी जहाज मर्मत तथा निर्माण गर्ने एक कारखानामा भएको विस्फोटनमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । केरला प्रदेशमा

विस्तृत पढ्नुहोस
ट्रम्प र पुटिनबीच फोनवार्ता : प्यालेस्टाइन विवादबारे कुराकानी

वासिङ्टन, अमेरिका, १ फागुन  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रसियाली समकक्षी भ्लादिमिर पुटिनबीच हालै भएको रसियाली विमान दुर्घटना, मध्यपूर्वको शान्ति प्रक्रिया तथा उत्तर कोरियाबारे विविध बिषयमा फोनवार्ता भएको

शरणार्थी महिला र बालबालिकाप्रति राष्ट्रसंघको चासो

जेनेभा, २९  माघ : संयुक्त राष्ट्रसंघले शरणमाग्दै विभिन्न स्थानमा पुगेका शरणार्थी महिला र बालबालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ । यसरी शरण मागेर शिविरमा बस्ने गरेका महिला र बालिकामाथि यौनहिंसा

मस्कोबाट ७१ यात्रुसहित उडेको विमान दुर्घटनाग्रस्त, यात्रु जीवित रहनसक्ने आशा गौण

मस्को, रसिया, २८ माघ (रासस/सिन्ह्वा) : मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि छुटेको १४८ यात्रुभार क्षमताको एक विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमा दुर्घटनाग्रस्त भएको छ । विमानमा रहेका छ जना

गोली लागेकी महिलाले बच्चा जन्माइन

नयाँदिल्ली, २८ माघ : भारत स्वसाशित क्षेत्र काश्मिरमा गोली लागेर घाइते भएकी एक महिलाले घाइते अवस्थामै एक बालिकालाई जन्म दिएकी छिन् । बन्दुकधारीहरुले गोली हानेपछि सैिनक अस्पतालमा भर्ना भएकी ती

भारतीय प्रधानमन्त्री मोदी युएइ भ्रमणमा

दुबाई, २८ माघ  : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार संयुक्त अरब इमरेट्स (युएइ) आइपुग्नु भएको छ । खाडी मुलुकहरुको भ्रमणका सिलसिलामा उहाँ युएइ आउनु भएको मोदीका सहयोगीहरुले जानकारी दिएका छन

दुई कोरियाबीच सम्बन्ध सुधारको अपेक्षा

सोल, माघ २८ माघ । शीतकालीन ओलम्पिक खेलको उद्घाटनका लागि दक्षिण कोरिया पुगेको उत्तर कोरियाको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डललाई स्वागतका लागि दक्षिण कोरियाका राष्ट्रिय एकतामन्त्री विमानस्थल पुग्नुभयो । उक्त प्रतिनिधिमण्डललाई स्वागतका

भेनेजुयली आप्रबासीलाई ब्राजिलले जागिर दिने

रियो दी जेनेरियो, २७ माघ  : ब्राजिलका न्याय मन्त्री टोरक्वाटो जार्डीमले भेनेजुयलाबाट ब्राजिलमा आएकाहरुलाई रोजगारी दिने घोषणा बिहीबार गर्नुभएको छ । उहाँले ब्राजिलको उत्तरी क्षेत्रबाट सिमा पार गरेर आउनेहरूलाई लक्षित

रसियाको राष्ट्रपतिका लागि पुटिन सहित आठ जना उम्मेदवार

मस्को, रसिया, २६ माघ : वर्तमान राष्टपति भ्लादिमिर पुटिन सहित आठ जना नेता रसियाको राष्ट्रपतिका लागि चुनावी मैदानमा उत्रिएका छन् । आउदो मार्च १८ मा हुने राष्ट्रपतीय निर्वाचनमा उनीहरु प्रतिश्पर्धामा

दक्षिण कोरियाका राष्ट्रपतिद्वारा उत्तर कोरियाका सर्वोच्च नेताकी बहिनीसँग भेटवार्ता

सोल, २६ माघ : दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले शुक्रबार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी कान्छी बहिनी किम यो जोङसँग भेटवार्ता गर्नुभएको छ । मुन दक्षिण कोरियाको

उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डल दक्षिण कोरियामा

सोल, २६ माघ : दक्षिण कोरियामा शुक्रबारबाट सुरुहुन लागेको शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन समारोहमा सहभागिताका लागि उत्तर कोरियाली उच्चस्तरीय टोली शुक्रबार दक्षिण कोरिया पुगेको समाचार छ । उत्तर कोरियाको तर्फबाट

बङ्लादेशका पुर्वप्रधानमन्त्रीलाई पाँच बर्ष जेल सजाय

ढाका, २५ माघ (रासस/सिन्ह्वा) : बङ्लादेशकी पुर्व प्रधानमन्त्री खालिदा जियालाई पाँच बर्षको जेल सजाय फैसला भएको छ । भ्रष्टाचार अरोपमाथि अन्तिम सुनुवाई गर्दै अदालतले उहाँलाई पाँच बर्ष जेल सजायको फैसला